पेट्रोलको मूल्य फेरि बढ्यो, प्रतिलिटर १३० रुपैयाँ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। सोमबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले डिजेल, पेट्रोल र मट्टितेलसहित खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। डिजेल, पेट्रोल र मटिटतेल प्रतिलिटर २ रुपैयाँले बढेको छ। Continue reading “पेट्रोलको मूल्य फेरि बढ्यो, प्रतिलिटर १३० रुपैयाँ”

को हुन् महन्थ ठाकुरको पार्टीमा कार्यकारिणी सदस्य बनेकी थारु महिला?

महन्थ ठाकुर नेतृत्वको पार्टीमा एक थारु महिला पनि कार्यकारिणी सदस्य चुनिएकी छन्। निर्वाचन आयोगमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि महन्थ समूहले यसअघिको सूचीमा ७ जना महिलाको नाम थपेको छ। जसमा कैलालीकी प्रेमा थारु कार्यकारिणी सदस्य चुनिएकी छन्। Continue reading “को हुन् महन्थ ठाकुरको पार्टीमा कार्यकारिणी सदस्य बनेकी थारु महिला?”

शान्ता चौधरीमाथि सामाजिक सञ्जालमा चौतर्फी हमला किन?

एउटा तस्बिरलाई लिएर सामाजिक सञ्जालमा बारम्बार टिकाटिप्पणी हुन थालेपछि नेकपा एमालेकी सचेत शान्ता चौधरी आक्रोशित बनेकी छन्। उनले माधव कुमार नेपालसँगको एउटा तस्बिर सामाजिक सञ्जालमा बारम्बार पोष्ट गरेर टिकाटिप्पणी गरेपछि आक्रोशित बनेकी हुन्। Continue reading “शान्ता चौधरीमाथि सामाजिक सञ्जालमा चौतर्फी हमला किन?”

सांसद बनाएर मूल राजनीतिमा प्रवेश गराएका माधव नेपालप्रति शान्ता चौधरी किन आक्रोशित? यस्तो छ जवाफ

नेकपा एमालेभित्र द्वन्द्व चलेसँगै एउटा तस्बिर समाजिक सञ्जालमा खुबै ट्रोल बन्दै आएको छ। एमाले सचेतक एवं पार्टी अध्यक्ष केपी शर्मा ओली खेमामा रहेका शान्ता चौधरीको उक्त तस्बिरमा विभिन्न तर्क वितर्कसहित ट्रोल बन्दै आएको छ। Continue reading “सांसद बनाएर मूल राजनीतिमा प्रवेश गराएका माधव नेपालप्रति शान्ता चौधरी किन आक्रोशित? यस्तो छ जवाफ”

मेटमणि चौधरीको अर्को दाबी- अबको पाँच दिनभित्र कायापलट हुन्छ

प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरीले निर्वाचन आयोगमा दल दर्ता हुने बित्तिकै आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका छन्। नेता चौधरीले पाँच दिनभित्र माधव नेपाललाई साथ छाडेका भनिएका नेताहरू पनि आफूहरूकै पार्टीमा आउने दाबी समेत गरे। Continue reading “मेटमणि चौधरीको अर्को दाबी- अबको पाँच दिनभित्र कायापलट हुन्छ”

बाउ सम्मान कमरेड माधव नेपाललाई म केही भन्न चाहन्छु : शान्ता चौधरी

नेकपा एमालेकी सचेतक शान्ता चौधरीले माधव कुमार नेपाल आफ्नो बाउ सम्मान रहेको बताएकी छन्। शान्तासँग मनको कुरामार्फत् उनले यस्तो बताएकी हुन्। ‘मेरो बाउ सम्मानको आदरणीय नेता हुनुहुन्छ कमरेड माधव कुमार नेपाल। अभिभावकको हैसियतले केही कुरा भन्दैछु। Continue reading “बाउ सम्मान कमरेड माधव नेपाललाई म केही भन्न चाहन्छु : शान्ता चौधरी”

माधव नेपालको पार्टीको नाम फेरियो, अब नेकपा एकीकृत समाजवादी

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको पार्टीको नाम फेरिएको छ। अब पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी अर्थात् नेकपा एकीकृत समाजवादी हुने नेता नागेन्द्र चौधरीले जानकारी दिए। Continue reading “माधव नेपालको पार्टीको नाम फेरियो, अब नेकपा एकीकृत समाजवादी”

महन्थ ठाकुरको पार्टीको नाम फेरियो, लोकतान्त्रिक समाजवादी पार्टी राख्ने निर्णय

महन्थ ठाकुर पक्षले पनि पार्टीको नाम परिर्वतन गरेको छ । पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी राखिएको नेता केशव झाले जानकारी दिए । सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर पार्टी फुटाउन सक्ने अध्यादेश ल्याएपछि ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो । Continue reading “महन्थ ठाकुरको पार्टीको नाम फेरियो, लोकतान्त्रिक समाजवादी पार्टी राख्ने निर्णय”

यिनै हुन् MBBS मा नाम निकाल्ने थारु समुदायको नम्बर १ विद्यार्थी, यसरी गरेका थिए मेहनत