Author: Madan Kumar
थारुहरुसँग जब लेखी आक्रोशित बने- को हो पार्टीको झोले?
थारु युवाको आक्रोश : रेशम चौधरीलाई छुटाउन बन्दुक बोक्न पर्ने हो?
संसदमा उठ्यो रेशम चौधरीको रिहाइ माग, कृशला चौधरीको हत्यारा खोज्न सरकारलाई अल्टिमेटम
लेखेर राख्नुस्, रेशम चौधरीलाई छाड्दैनन्
खबरदार ! बरु ५० वर्ष जेल बस्छु तर थारुको मुद्दासँग सम्झौता गर्दिनँ
राज कुश्मीले नेताहरुलाई थर्काए, अन्नु चौधरी, सोनु कुश्मीलगायत कलाकारहरुले बजाए ताली
आयो नयाँ थारु गीतको म्युजिक भिडियो
रेशम चौधरीकै भोटले सांसद बनेका कृष्ण चौधरी र मालामती रानाले छाडे साथ
निलम्बित सांसद रेशमलाल चौधरी आफ्नो गृह जिल्ला कैलालीमा एक्लिँदै गएको पाइएको छ। तटस्थ बसेका उनी अन्ततः आफू महन्थ ठाकुर पक्षले दर्ता गर्न लागेको नयाँ पार्टी जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) मा रहेको मन्जुरीनामा पत्र निर्वाचन आयोगलाई दिएका छन्। Continue reading “रेशम चौधरीकै भोटले सांसद बनेका कृष्ण चौधरी र मालामती रानाले छाडे साथ”
कुवेतमा द्रौपती चौधरीले गरिन् आत्महत्या, शव अलपत्र
वैदेशिक रोजगारीको शिलशिलामा कुवेत पुगेकी द्रौपती चौधरीको शव अलपत्र परेको छ। आर्थिक अभाव हुँदा करिब दुई हप्तादेखि अलपत्र परेको मोरङकी चौधरीको शव नेपाल पठाउन गैरआवसीय नेपाली संघ (एनआरएनए) कुवेतले आर्थिक संकलन सुरु गरेको छ। Continue reading “कुवेतमा द्रौपती चौधरीले गरिन् आत्महत्या, शव अलपत्र”