८ दिन अघिदेखि हराएकी उदयपुर त्रियुगा नगरपालिका-६ की १६ वर्षीया क्रिष्टिला चौधरीको शव घरनजिकै मोहनपुर जंगलमा फेला परेको छ। उदयपुर जिल्ला प्रहरी प्रमुख शुभाषचन्द्र बोहोराले सडेको अवस्थामा शव फेला परेको जानकारी दिए। Continue reading “१६ वर्षीया क्रिष्टिला चौधरीको शव फेला, बलात्कारपछि हत्या भएको आशंका”
Author: Madan Kumar
पहाडबाट झरेका शर्माले पहिले धरमी चौधरीलाई मित बनाए, अनि जग्गा पनि हड्पे
देउखुरी मौरिघाटका धरमी प्रसाद चौधरी ३ मौजा जग्गा व्यवस्थापन गर्ने जिम्मा पाएका थिए। उनलाई तत्कालीन सरकारे जमिनदारी हक प्रदान गरिएको थियो। मुरली तथा शारदा शर्माका हजुरबुबा त्यतिखेर पहाडबाट डोकोमा फलफुल बेच्न तराई झरेर आफ्नो परिवार पाल्ने गर्थे। Continue reading “पहाडबाट झरेका शर्माले पहिले धरमी चौधरीलाई मित बनाए, अनि जग्गा पनि हड्पे”
जसपा केन्द्रीय कार्यकारिणी समितिमा रेशम चौधरी कायमै
जनता समाजवादी पार्टी (जसपा)ले महन्थ ठाकुरसहित १६ जनालाई केन्द्रीय कार्यकारिणी समितिबाट हटाएको छ। यससँगै ठाकुरको जसपा अध्यक्ष पद पनि गएको छ। तटस्थ बसेका रेशम चौधरीको पद भने कायमै रहेको छ। Continue reading “जसपा केन्द्रीय कार्यकारिणी समितिमा रेशम चौधरी कायमै”
एमालेमा भयो यस्तो निर्णय, अध्यक्ष र महासचिवमात्र निर्वाचित हुने
नेकपा (एमाले)को स्थायी कमिटी बैठकले पार्टीको विधान संशोधन प्रस्ताव पारित गरेको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा आज बसेको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको एमालेका उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए । Continue reading “एमालेमा भयो यस्तो निर्णय, अध्यक्ष र महासचिवमात्र निर्वाचित हुने”
राजकुमार लेखीको प्रश्न- सिंहदरवार मोडेलकै ७ प्रदेश बनाएर देश विघण्डन भयो?
आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष एवं थारु नेता राजकुमार लेखीले नेपालका उच्च ओहोदाका व्यक्तिहरुले संघीयतालाई गलत व्यख्या गरिरहेको आरोप लगाएका छन्। उनले संघीयतालाई विखण्डनको संज्ञा दिएर आम नागरिकलाई दिग्भ्रमित पारेको बताए। Continue reading “राजकुमार लेखीको प्रश्न- सिंहदरवार मोडेलकै ७ प्रदेश बनाएर देश विघण्डन भयो?”
अमेरिकीबासी थारुहरुको संस्थाद्वारा कोरोना पीडित थारुहरुलाई साढे ५ लाख बढी सहयोग
थारु फ्रेन्ड्स एन्ड एशोसिएशन (टिएफए)ले कोरोना महामारीका कारण पीडित बनेका थारु समुदायलाई सहयोग गरेको छ। टिएफएले नेपालका विभिन्न थारु संघसंस्थाहरुमार्फत् ५ लाख ७७ हजार ५९५ रुपैयाँ सहयोग गरेको हो। Continue reading “अमेरिकीबासी थारुहरुको संस्थाद्वारा कोरोना पीडित थारुहरुलाई साढे ५ लाख बढी सहयोग”
सरकारको कार्यक्रममा समेटियो कैदी रिहाई, अब रेशम चौधरी रिहाइ होलान्?
शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार सिंहदरबारमा कार्यक्रम आयोजना गरेर संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो । Continue reading “सरकारको कार्यक्रममा समेटियो कैदी रिहाई, अब रेशम चौधरी रिहाइ होलान्?”
आदिवासी अधिकार सुनिश्चित गर्न सरकार सदैव प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अल्पसङ्ख्यक र सीमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न सरकार सदैव प्रतिबद्ध रहेको बताएका छन् । Continue reading “आदिवासी अधिकार सुनिश्चित गर्न सरकार सदैव प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा”
थारू अष्टिम्की पर्व विषयक कर्णाली प्रदेशमा अन्तरक्रिया
आदिवासी थारु उत्थान मञ्च वीरेन्द्रनगर सुर्खेतको आयोजनामा थारु महिलाहरुले बडो श्रद्धाका साथ मनाउने अष्टिम्की पर्व विषय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। थारु समुदायमा मनाइने अष्टिम्की पर्व आजभोलि सामान्य औपचारिकतामा सीमित हुँदै गएकाले यसको संरक्षण सम्बर्द्धनका लागि जागरुकता ल्याउन अन्तरक्रिया गरिएको हो। Continue reading “थारू अष्टिम्की पर्व विषयक कर्णाली प्रदेशमा अन्तरक्रिया”
लाल आयोगको प्रतिवेदनमा के छ? हेर्नुस् केही तथ्य
२०७२ सालमा संविधान जारी गर्नुअघि तराई–मधेस र थरुहट क्षेत्रमा व्यापक आन्दोलन भयो। उक्त आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भयो । जसको छानविनका लागि २०७३ साउन २१ मा पुष्पकमल दाहाल नेतृत्व मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा आयोग गठन गर्यो । Continue reading “लाल आयोगको प्रतिवेदनमा के छ? हेर्नुस् केही तथ्य”