थारु वृहत् शब्दकोष : एक ऐतिहासिक दस्तावेज

शत्रुघन चौधरी

थारु कल्याणकारीणी सभा क्षेत्रीय कार्यालय दाङ देउखुरीको पहलमा निकै लामो समयको प्रतिक्षापछि हालसालै थारु वृहत् शब्दकोष प्रकाशन भएको छ। कूल ५५७ पेज रहेको यस शब्दकोष थारु शब्दको नेपाली र अंग्रेजीमा अर्थ लेखिएको छ। यसैगरी थारु शब्दको उच्चारण गर्न सहजताका लागि अन्तर्राष्ट्रियस्तरको अंग्रेजी उच्चारणका अक्षर The International Phonetic Alphabet (IPA) समेत राखिएको छ। Continue reading “थारु वृहत् शब्दकोष : एक ऐतिहासिक दस्तावेज”

श्रीनिवास चौधरी र अन्नु चौधरीको नयाँ गीत सार्वजनिक

मन लागेन गीतबाट चर्चामा आएका नरेश चौधरीको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। श्रीनिवास चौधरी र अन्नु चौधरीको स्वर रहेको चोरी चोरी से बोलको गीतमा नरेशसँगै मधु चौधरीले अभिनय गरेकी छन्।

श्याम चौधरी र किरण चौधरीको सं‌युक्त शब्द रहेको गीतमा गणेश चौधरीले संगीत संयोजन गरेका छन्। गीतको भिडियोलाई भने विक्रम चौहानले निर्देशन गरेका छन् भने दीपक गिरीले छायाँकन तथा मिलन विश्वकर्माले सम्पादन गरेका छन्।

पछिल्लो समय थारु सांगीतिक क्षेत्रमा सेबिल इन्टरटेन्मेन्टले आफ्नो पकड बनाइरहेको छ। यसले नयाँ नयाँ कलाकारलाई भित्र्याउने प्रयास समेत गरिरहेको छ।

पूरा भिडियो हेर्नुस्:

भूमिसम्बन्धी आयोगबारे मैले देखेभोगेको कुरा

सिताराम थारु
विसं २०७४ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारको पालामा तत्कालीन पूर्व भूमि सुधार मन्त्री गोपाल दहितले थरुहट र केही पहाडी क्षेत्रका जिल्लाहरुलाई मध्यनजर गरी ३० वटा जिल्लामा भूमिहीन, सुकुम्बासी जनतालाई लालपुर्जा दिलाउने उद्देश्यका साथ व्यवस्थित बसोबास आयोग गठन गरे। Continue reading “भूमिसम्बन्धी आयोगबारे मैले देखेभोगेको कुरा”

सरकारको साझा न्यूनतम कार्यक्रममा समेटियो- लाल आयोग प्रतिवेदन सार्वजनिक गरिने कुरा

शेरबहादुर देउवा नेतृत्वको सरकारका लागि सत्तारुढ गठबन्धनको कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रममा थारु मधेसीहरुले उठाउँदै आएका मागहरु पनि समेटिएका छन्। सत्तारुढ गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपाल सम्मिलित कार्यदलले सरकारको साझा न्यूनतम तयार पारेको हो। Continue reading “सरकारको साझा न्यूनतम कार्यक्रममा समेटियो- लाल आयोग प्रतिवेदन सार्वजनिक गरिने कुरा”

यस्तो छ गठबन्धन कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रम

सत्ता गठबन्धनको कार्यदलले सरकारका नीति तथा कार्यक्रम सरकारलाई बुझाएको छ । करिब २ साता लगाएर तयार पारिएको कार्यक्रमको सरकारलाई बुझाइएको हो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका ७ नेताहरुको कार्यदलले कार्यकक्रम तयार गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई कार्यक्रम बुझाइएको हो । अब गठबन्धनको शीर्ष तहमा छलफल गरी अन्तिम रुप दिइने छ । Continue reading “यस्तो छ गठबन्धन कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रम”

थारु आयोगको वेवसाइट खोल्दा अटोमेटिक पोर्न साइट खुलेपछि…

थारु समुदायको उत्‍थानका लागि संविधानले दिएको अधिकारबमोजिम थारु आयोगको गठन भएको छ। हालसालै थारु आयोगको पाँच सदस्यीय पदाधिकारीले पूर्णता पाएको थियो। जसको अध्यक्षमा विष्णु चौधरी र सदस्यहरुमा भोलाराम चौधरी, सुबोध सिंह थारु, डा. उमाशंकर प्रसाद चौधरी र शान्ती मोदी रहेका छन्। Continue reading “थारु आयोगको वेवसाइट खोल्दा अटोमेटिक पोर्न साइट खुलेपछि…”

भूमिसम्बन्धी आयोग खारेजीको विरोधमा शान्ता चौधरीद्वारा आन्दोलनको घोषणा

ओली सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग देउवा सरकारले खारेज गरेको विरोधमा नेपाल भुमिहिन सुकुम्वासी संगठनले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । संगठनकी अध्यक्ष शान्ता चौधरीले बिहीबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेकी हुन् । Continue reading “भूमिसम्बन्धी आयोग खारेजीको विरोधमा शान्ता चौधरीद्वारा आन्दोलनको घोषणा”

उपेन्द्र यादवले १८ महिना केही गर्न सकेनन्, मैले १८ दिनमै गरेर देखाएँ : महन्थ ठाकुर

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले केपी ओली नेतृत्वको सरकारमा १८ महिनासम्म बस्दा मधेशको माग मुद्दामा उपेन्द्र यादवले गर्न नसकेका काम आफूहरुले १८ दिनमै पूरा गरेर देखाएको बताएका छन्। Continue reading “उपेन्द्र यादवले १८ महिना केही गर्न सकेनन्, मैले १८ दिनमै गरेर देखाएँ : महन्थ ठाकुर”

माधव कमरेड ! मिशन पूरा भएपछि तपाईँलाई लात हान्नेछन् : गंगा थारु

नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौंवाले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई १४ बुँदे सुझाव दिएकी छन्। उनले सामाजिक सञ्जालमार्फत् नेता नेपाललाई विशाल पार्टी एमालेलाई फुटको संघारमा नपुर्‍याउन आग्रह गरेकी छन्। Continue reading “माधव कमरेड ! मिशन पूरा भएपछि तपाईँलाई लात हान्नेछन् : गंगा थारु”

साढे ३ लाख क्षतिपूर्ति माग गर्दै जोतपुरको युवाले प्राधिकरणलाई बुझाए ज्ञापनपत्र

गत असार ३० गते राजापुर नगरपालिका वडा नं. २ जोतपुरमा विद्युतका कारण सिर्जित क्षतिको जोतपुर सम्बद्ध विभिन्न संघसंस्थाले क्षतिपूर्तिको माग गरेका छन्। आज दिउँसो दिउँसो १ बजे जोतपुर बरघरको नेतृत्वमा ३ लाख ४० हजार ६ सय १५ रुपैया बराबरको क्षतिपूर्ति माग गरिएको छ। Continue reading “साढे ३ लाख क्षतिपूर्ति माग गर्दै जोतपुरको युवाले प्राधिकरणलाई बुझाए ज्ञापनपत्र”