सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग र त्यसको देशभरका संरचना खारेज गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बाँड्न भन्दै चितवनका एमाले नुता देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा आयोग गठन गरेको थियो। Continue reading “भूमिसम्बन्धी आयोग खारेज भएपछि ओली पक्षीय थारु सांसदहरुको विरोध”
Author: Madan Kumar
संसदमा थारु सांसदहरु यसरी जंगिए, सांसद पद करौंडामा विक्री भइरहेको खुलासा
शैक्षिक विकासका लागि बर्दियाका राइसाद्वारा ५ बुँदे माग
बर्दियाको राजापुर नगरपालिकामा वर्तमान शैक्षिक अवस्था र संस्थागत विद्यालयका समस्याहरुको बारेमा छलफल गरिएको छ। नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा आज सामाजिक विकास समितिका संयोजक एवं वडा नं. ६ का वडाध्यक्ष महेश चौधरी र शिक्षा शाखाका प्रमुख दल बहादुर चौधरी तथा संस्थागत विद्यालयका सञ्चाललकको उपस्थितिमा छलफल गरिएको हो। Continue reading “शैक्षिक विकासका लागि बर्दियाका राइसाद्वारा ५ बुँदे माग”
कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रक्रिया अगाडि बढाउन ऊर्जा मन्त्री पम्फा भुसाललाई निर्देशन दिएका छन्। Continue reading “कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउन प्रधानमन्त्रीको निर्देशन”
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
सरकार परिवर्तनको तयारीमा लागेका लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध तेस्रोपटक अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। अविश्वास प्रस्तावमा ३४ सांसदको हस्ताक्षर छ। Continue reading “मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता”
टीकापुर राजबन्दी परिवारलाई थाकस कतार च्याप्टरको एक लाख सहयोग
टीकापुर राजबन्दीका ६ जना परिवारलाई जनही १४ हजार रुपैयाँ सहयोग गरिएको छ। थारु कल्याणकारिणी सभा कतार च्याप्टरबाट आएको एक लाखबाट ६ जना परिवारलाई उक्त रकम सहयोग गरिएको युवा नेता सीताराम चौधरीले जानकारी दिए। Continue reading “टीकापुर राजबन्दी परिवारलाई थाकस कतार च्याप्टरको एक लाख सहयोग”
पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। पारसले मंगलबार एक विज्ञप्ति निकाल्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन्। Continue reading “पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास”
मोटरसाइकल दुर्घटनामा बुद्धसागर चौधरीसहित दुईको मृत्यु
पूर्व पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिकामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। Continue reading “मोटरसाइकल दुर्घटनामा बुद्धसागर चौधरीसहित दुईको मृत्यु”