सरकार परिवर्तनको तयारीमा लागेका लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध तेस्रोपटक अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। अविश्वास प्रस्तावमा ३४ सांसदको हस्ताक्षर छ। Continue reading “मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता”
Author: Madan Kumar
टीकापुर राजबन्दी परिवारलाई थाकस कतार च्याप्टरको एक लाख सहयोग
टीकापुर राजबन्दीका ६ जना परिवारलाई जनही १४ हजार रुपैयाँ सहयोग गरिएको छ। थारु कल्याणकारिणी सभा कतार च्याप्टरबाट आएको एक लाखबाट ६ जना परिवारलाई उक्त रकम सहयोग गरिएको युवा नेता सीताराम चौधरीले जानकारी दिए। Continue reading “टीकापुर राजबन्दी परिवारलाई थाकस कतार च्याप्टरको एक लाख सहयोग”
पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। पारसले मंगलबार एक विज्ञप्ति निकाल्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन्। Continue reading “पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास”
मोटरसाइकल दुर्घटनामा बुद्धसागर चौधरीसहित दुईको मृत्यु
पूर्व पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिकामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। Continue reading “मोटरसाइकल दुर्घटनामा बुद्धसागर चौधरीसहित दुईको मृत्यु”
ओलम्पिकमा यसरी दौडिइन् थारु चेली
माधव नेपालले सारा थारुको अमपमान गरे : गंगा थारु
निर्वाचन आयोगमा रेशम चौधरीले मागे न्याय
थारु सांगीतिक उडानका हिरो- गणेश चौधरी
अन्नु चौधरीको नयाँ गीत सार्वजनिक, भिडियोमा निरज र दियाको रोमान्स
गौरीशंकर चौधरीलाई सांसद पदमा पुर्नबहाली गर्न सर्वोच्चद्वारा अस्वीकार
एमाले पार्टीमा गएका गौरीशंकर चौधरीसहित चार पूर्वमाओवादी सांसदले सांसद पद पुर्नबहाली गरिपाऊँ भन्दै दिएको रिट निवेदनमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । माओवादीले सांसदबाट पदमुक्त गर्ने निर्णय कानुन सम्मत नै रहेको आदेशमा भनिएको छ । Continue reading “गौरीशंकर चौधरीलाई सांसद पदमा पुर्नबहाली गर्न सर्वोच्चद्वारा अस्वीकार”