उर्लाबारी नगरपालिका–८ थारु टोलमा सोमबार एक किशोरको चक्कु प्रहार गरी हत्या भएको छ । अर्का एक जना घाइते छन् । १७ वर्षीय अभिषेक चौधरीको चक्कु प्रहारबाट हत्या भएको हो । Continue reading “चक्कु प्रहार गरी १७ वर्षीय चौधरीको हत्या”
Author: Madan Kumar
‘भिष्म पितामह’ उपमा महन्थजीको लागि रेशमको प्रश्न पनि हो : सुरेन्द्र चौधरी
टीकापुर राजबन्दी रिहाइ राष्ट्रिय अभियानका संयोजक सुरेन्द्र चौधरीले जसपाका निलम्बित सांसद रेशम चौधरीले थारुहरुको चाहनाअनुसार तटस्थ बस्ने निर्णय लिएको बताएका छन्। उनले प्रमुख राजनीतिक पार्टी र जसपसमेत सत्ता स्वार्थमा लिप्त भएको बेला कुनै पक्षलाई समर्थन वा विमत्ति जनाउनु रेशम चौधरीको लागि ठीक नभएको बताए। Continue reading “‘भिष्म पितामह’ उपमा महन्थजीको लागि रेशमको प्रश्न पनि हो : सुरेन्द्र चौधरी”
महन्थ ठाकुर समूहलाई नयाँ पार्टी खोल्ने मौका
जनता समाजवादी पार्टी (जसपा)को दुई पक्षको आधिकारिकता विवादमा निर्वाचन आयोगले फैसला गरेको छ। जसपा नेपालको आन्तरिक विवादमा फैसला सुनाउँदै आयोगले पार्टीको आधिकारिकता उपेन्द्र यादव नेतृत्वको समूहलाई दिएको हो। Continue reading “महन्थ ठाकुर समूहलाई नयाँ पार्टी खोल्ने मौका”
उपेन्द्र यादवको समूहले पायो जसपाको आधिकारिकता
जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता निर्वाचन आयोगले उपेन्द्र यादव नेतृत्वको समूहलाई दिएको छ। निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया अध्यक्ष रहेको इजलासले साता लामो सुनुवाइपछि जसपाको आधिकारिकता बहुमतका आधारमा यादव पक्षलाई दिने फैसला सुनाएको हो। Continue reading “उपेन्द्र यादवको समूहले पायो जसपाको आधिकारिकता”
तटस्थ बस्दै रेशम चौधरीले भने- मलाई न्याय दिनुस्
हाल जेलमा रहेका प्रतिनिधिसभाका निलम्बित सदस्य तथा जसपाका कार्यकारिणी सभा सदस्य रेशम चौधरीले पार्टीको आधिकारिकता सम्बन्धी विवादमा आफू तटस्थ बसेको जानकारी दिएका छन् । जेलमा रहेको आफूलाई पक्षमा विपक्षमा हस्ताक्षर सनाखत आफ्नो नैतिकताले नदिएको बताए । Continue reading “तटस्थ बस्दै रेशम चौधरीले भने- मलाई न्याय दिनुस्”
यसरी निर्वाचन आयोग पुगे रेशम चौधरी
जेलमा रहेका जसपा कार्यकारिणी समिति सदस्य तथा निलम्बित सांसद रेशम चौधरी पार्टीको आधिकारिकता विवाद सनाखत गर्न निर्वाचन आयोगमा पुग्दा दुवै पक्षको तानातानमा परेका छन् । Continue reading “यसरी निर्वाचन आयोग पुगे रेशम चौधरी”
हेडकाउन्टका लागि रेशम चौधरी निर्वाचन आयोग जाँदै
दिल्ली बजारस्थित सदर जेलमा रहेका निलम्बित सांसद रेशम चौधरी निर्वाचन आयोग जाने भएका छन्। जसपा विवाद टुंग्याउन आयोगले आज ११ बजे ५१ जनै कार्यकारिणी सदस्यलाई भौतिक उपस्थितिको लागि बोलाएको छ। Continue reading “हेडकाउन्टका लागि रेशम चौधरी निर्वाचन आयोग जाँदै”
माधव नेपालले ‘दुर्व्यवहार’ गरेको भन्दै सांसद रानाले मागे भिडियो रेकर्ड [भिडियोसहित]
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा एमालेका सांसदहरू झगडा गर्न थालेपछि बैठक विषयवस्तुमा प्रवेश नै गर्न सकेन। यो बैठकमा विगतमा भए/गरेका निर्णयहरूको कार्यान्वयनको समिक्षा गर्ने कार्यसूची थियो। Continue reading “माधव नेपालले ‘दुर्व्यवहार’ गरेको भन्दै सांसद रानाले मागे भिडियो रेकर्ड [भिडियोसहित]”
सावनको डोलामा पिङमा रमाउँदै राना थारु युवतीहरु
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीका राना थारु समुदायका व्यक्तिहरुले गाउँको बीच भागमा दिदीबहिनीहरुका लागि डोला (पिङ) राखेका छन्। साउनको पहिलो सातामै राना समुदायले डोला राखेका हुन्। यो राना थारु समुदायको परम्परागत चलन हो। Continue reading “सावनको डोलामा पिङमा रमाउँदै राना थारु युवतीहरु”
सुरेन्द्र चौधरीको प्रश्न- संसदमा रेशम चौधरीको भोट् नचल्ने तर निर्वाचन आयोगमा भोट् चल्ने?
निर्वाचन आयोगले जसपा विभाजनको टुंगो लगाउन त्यो पार्टीको कार्यकारीणी सदस्यहरुको पक्ष र विपक्षमा विभाजितहरुको टाउको गनेर अन्तिम फैसला सुनाउने भएको छ। त्यही प्रायोजनको लागि जेलबन्दी जीवन बिताइरहनुभएका माननीय रेशम चौधरीजीलाई पनि निर्वाचन आयोगमा उपस्थित गराउने कुरा बाहिर मिडियामा आएको छ। Continue reading “सुरेन्द्र चौधरीको प्रश्न- संसदमा रेशम चौधरीको भोट् नचल्ने तर निर्वाचन आयोगमा भोट् चल्ने?”