निर्वाचन आयोगमा सोमबार हुने सनाखत (हेड काउन्ट) रोक्न माग गर्दै जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत गएको छ। Continue reading “निर्वाचन आयोगको निर्णय रोक्न माग गर्दै सर्वोच्च गए महन्थ ठाकुर”
Author: Madan Kumar
टोकियो ओलम्पिकको भव्य उद्घाटन, एथलेटिक्सबाट खेल्दैछिन् सरस्वती चौधरी
विश्व खेलकुदको कुम्भमेला ३२औं गृष्मकालीन ओलम्पिकको शुक्रबार भव्य उद्घाटन गरिएको छ । जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा एक विशेष समारोहका बीच ‘टोकियो ओलम्पिक २०२०’ को औपचारिक रुपमा उद्घाटन गरिएको हो । Continue reading “टोकियो ओलम्पिकको भव्य उद्घाटन, एथलेटिक्सबाट खेल्दैछिन् सरस्वती चौधरी”
संगीत सिक्दा कयौं रात भोकै सुतेको छु : गणेश चौधरी [भिडियो]
थारु सांगीतिक क्षेत्रमा चर्चित नाम हो गणेश चौधरी । यो क्षेत्रमा आफ्नो पहिचान बनाउन उनले धेरै पापड बेलेका छन् । रुपन्देहीमा जन्मिएका उनी सानै उमेरदेखि गीत गाउँथे । त्यतिबेला गाउँमा हिन्दी गीतको प्रभाव थियो । उनी कुमार सानु, उदित नारायण झाका फ्यान थिए, उनकै गीतहरु रातदिन गुनगुनाउँथे । Continue reading “संगीत सिक्दा कयौं रात भोकै सुतेको छु : गणेश चौधरी [भिडियो]”
जसपा विवाद टुंग्याउन निर्वाचन आयोगले रेशम चौधरीलाई पनि उपस्थित गराउला?
निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादमा कार्यकारिणी समिति सदस्यलाई सनाखतका लागि बोलाएको छ। बिहीबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित सबै आयुक्त संलग्न ५ सदस्यीय इजलासले आधिकारिकता विवाद टुंगो लगाउन कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते बोलाएको आयोग स्रोतले बताएको छ। Continue reading “जसपा विवाद टुंग्याउन निर्वाचन आयोगले रेशम चौधरीलाई पनि उपस्थित गराउला?”
मेटमणि चौधरी र लक्ष्मी चौधरीको स्पष्टीकरणमा के छ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फ्लोर क्रस गर्ने एमालेका मेटमणि चौधरी र लक्ष्मी चौधरीसहित २२ सांसदलाई स्पष्टीकरण पत्र पठाएका छन्। ५ साउनको मिति राखेर पठाइएको पत्रमा फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको बारे केही उल्लेख गरिएको छैन। Continue reading “मेटमणि चौधरी र लक्ष्मी चौधरीको स्पष्टीकरणमा के छ?”
अन्नु चौधरी र श्रीनिवास चौधरीको दुइटा नयाँ गीत आउँदै
जेसिका चौधरी बनिन् पल शाहको हिरोइन्
अन्नु चौधरी र श्रीनिवास चौधरीको नयाँ गीत आउँदै, यस्तो देखियो सुटिङ
श्री निवास चौधरी र अन्नु चौधरीको स्वर रहेको चोरी चोरी से बोलको गीतको म्युजिक भिडियो छायाँकन गरिएको छ। सेबिल इन्टरटेन्मेन्टले निर्माण गरेको भिडियोलाई ललितपुरको विभिन्न क्षेत्रमा छायाँकन गरिएको छ। भिडियोको सम्पादन गर्ने काम भइरहेको निर्माण पक्षले जनाएको छ।
भिडियोमा मन लागेनबाट चर्चामा आएका नरेश चौधरीले अभिनय गरेका छन्। उनको कोस्टारको रुपमा मधु चौधरी रहेकी छन्। भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका छन्। पछिल्लो समय चौहान थारु म्युजिक भिडियो निर्देशनमा जमिरहेका छन्।
गीतमा किरण चौधरी र श्याम चौधरीको शब्द, श्यामकै संगीत र गणेश चौधरीको संगीत संयोजन रहेको छ।
जेसिका चौधरी पल शाहको अंगालोमा [भिडियोसहित]
अभिनेता पल शाहको तेस्रो थारु गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। तोहर प्यार मे बोलको गीतमा उनले थारु मोडेल जेसिका चौधरीसँग अभिनय गरेका छन्। पल शाहले यसअघि पहाडी बठिनिया र दिन गिन गिनकेमा अभिनय गरेका थिए। दुवै गीत युट्युबमा हिट छन्। Continue reading “जेसिका चौधरी पल शाहको अंगालोमा [भिडियोसहित]”
यी थारु सांसद बन्नसक्छन् देउवा क्याबिनेटमा मन्त्री
संसदबाट विश्वासको मत पाएसँगै कांग्रेस सभापति शेरबहादुर देउवाले करिब डेढ वर्ष सरकार चलाउने भएका छन्। यसबीचमा कुनै दलले समर्थन फिर्ता गरेमात्र प्रधानमन्त्री देउवाले फेरि विश्वासको मत लिनुपर्ने हुन्छ। त्यसो नभएको खण्डमा उनैले अर्को चुनावसम्म सरकारको नेतृत्व चलाउनेछन्। Continue reading “यी थारु सांसद बन्नसक्छन् देउवा क्याबिनेटमा मन्त्री”