युनिक नेपाल विश्वकै उत्कृष्ट वित्तीय संंस्थाहरुको सूचीमा

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिडेटले अन्तर्राष्ट्रिय स्तरको स्मार्ट क्याम्पियन सर्टिफिकेट (प्रमाणपत्र) प्राप्त गरेको छ। अमेरिकाको वासिंगटन डिसीमा मुख्य कार्यालय रहेको स्मार्ट क्याम्पेनले नेपालको बाँके जिल्लाको कोहलपुरमा केन्द्रीय कार्यालय रहेको युनिक नेपाल लघुवित्त वित्तीय संस्थालाई अन्तर्राष्ट्रियस्तरको स्मार्ट क्याम्पियन सर्टिफिकेट प्रदान गरेको हो। Continue reading “युनिक नेपाल विश्वकै उत्कृष्ट वित्तीय संंस्थाहरुको सूचीमा”

बारबर्दियाले बरघरलाई साइकल वितरण गर्न १२ लाख बजेट छुट्यायो

बर्दियाको बारबर्दियाको नगरपालिका नवौँ नगरसभाले रु एक अर्ब तीन करोड ४२ लाख ५२ हजार चार सयको बजेट ल्याएको छ। आन्तरिक राजस्व रु आठ करोड ५० लाख अनुमान गरिएको नगर उपप्रमुख अञ्जु दहितले प्रस्तुत गरेको बजेटमा उल्लेख छ। Continue reading “बारबर्दियाले बरघरलाई साइकल वितरण गर्न १२ लाख बजेट छुट्यायो”

एमाले गएका कैलालीका एक उपमेयर र ३ वडाध्यक्षसहित १४ जनप्रतिनिधि पदमुक्त

नेकपा माओवादी केन्द्र छाडेर एमाले गएका १४ जनप्रतिनिधि पदमुक्त भएका छन्। निर्वाचन आयोगले सूचना जारी गर्दै उनीहरूको पद रिक्त भएको जानकारी गराएको हो। पद रिक्त हुनेमा २ जना मेयर, ५ जना उपमेयर, केही गाउँपालिका अध्यक्षसहित विभिन्न जिल्लाका वडाध्यक्ष र सदस्य छन्। Continue reading “एमाले गएका कैलालीका एक उपमेयर र ३ वडाध्यक्षसहित १४ जनप्रतिनिधि पदमुक्त”

शुक्लाफाँटा नगरपालिकाले थारु परम्परागत लोकभाका जगेर्ना गर्ने

शुक्लाफाँटा नगरपालिकाले लोक संस्कृति जगेर्ना गर्नका लागि कार्यक्रम अघि सारेको छ। नगरपालिकाले लोक संस्कृति, लोकभाका जगेर्ना गर्नका लागि कार्यक्रम सञ्चालन गर्ने भएको हो। नगरका बासिन्दाका पहिचान बोकेका संस्कृति हराउँदै जान थालेपछि संरक्षणका लागि चेतनामूलक कार्यक्रम सञ्चालन हुने भएका छन्। Continue reading “शुक्लाफाँटा नगरपालिकाले थारु परम्परागत लोकभाका जगेर्ना गर्ने”

जाँदाजाँदै एसएसपी चौधरीको मार्मिक वक्तव्य- भगवती चौधरी हार्नु नै मेरो बढुवा रोकिनुको कारण बन्न पुग्यो

५५ वर्षे उमेरहदका कारण नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप चौधरी आज (असार १०, २०७८)बाट अवकासमा जाँदैछन्। चौधरी प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीका ब्याची चौधरीले प्रहरी महानिरीक्षक (डीआईजी) बन्न कसरत गरेपनि सफल हुन सकेनन्। Continue reading “जाँदाजाँदै एसएसपी चौधरीको मार्मिक वक्तव्य- भगवती चौधरी हार्नु नै मेरो बढुवा रोकिनुको कारण बन्न पुग्यो”

अनिता चौधरी प्रदेश १ प्रहरी तालिम केन्द्रको उत्कृष्ट प्रहरी घोषित

एक नम्बर प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) अनिता कुमारी चौधरी जेठ महिनामा तालिम केन्द्रको उत्कृष्ट प्रहरी घोषित भएकी छन्। एक नम्बर प्रदेश प्रहरी तालिम केन्द्रले उनको कामको कदर गर्दै ‘बेस्ट पोलिस अफ द मन्थ’ घोषणा गरेको हो। Continue reading “अनिता चौधरी प्रदेश १ प्रहरी तालिम केन्द्रको उत्कृष्ट प्रहरी घोषित”

अवकास पाएका एसएसपी दिलिप कुमार चौधरी यसरी भए विदा

नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरो प्रमुखको रुपमा रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप कुमार चौधरीलाई बिदाई गरिएको छ । Continue reading “अवकास पाएका एसएसपी दिलिप कुमार चौधरी यसरी भए विदा”

थारु आयोगको सदस्यमा डा. उमाशंकर चौधरी र शान्ति मोदी नियुक्त

थारु आयोगको सदस्यमा थप दुई जना नियुक्त गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी थारु आयोगमा थप दुई जना सदस्य नियुक्त गरेकी हुन्। Continue reading “थारु आयोगको सदस्यमा डा. उमाशंकर चौधरी र शान्ति मोदी नियुक्त”

थारुको घरमा बनाइने ‘जाँड-दारु’लाई कानुनी मान्यता दिनुपर्ने बहस सुरु

सुदूरपश्चिम प्रदेशसभा सदस्य शान्ता नेपालीले प्रदेशको कैलाली–कञ्चनपुरमा बसोबास गर्दै आएका थारु समुदायले उत्पादन गर्दै आएको घरेलु मदिरालाई वैधानिकता दिनुपर्ने माग गरेकी छन्। Continue reading “थारुको घरमा बनाइने ‘जाँड-दारु’लाई कानुनी मान्यता दिनुपर्ने बहस सुरु”

ओली पक्षीय नेतृ शान्ता चौधरीको पूर्वानुमान : सर्वोच्च अदालतले संसद विघटन सदर गर्छ

नेकपा एमाले ओली पक्षीय नेतृ एवं विघटित प्रतिनिधि सभाकी सांसद शान्ता चौधरीले सर्वोच्च अदालतको फैसलामाथि आश्चर्य प्रकट गरेकी छन्। Continue reading “ओली पक्षीय नेतृ शान्ता चौधरीको पूर्वानुमान : सर्वोच्च अदालतले संसद विघटन सदर गर्छ”