थाकस दक्षिण कोरियाको तेस्रो अधिवेशन मे १६ मा हुने

थारु कल्याणकारिणी सभा, दक्षिण कोरियाको तेस्रो अधिवेशनको मिति तय भएको छ। सभाका अध्यक्ष शिव चौधरीका अनुसार अधिवेशन मे १६ मा तय भएको हो। Continue reading “थाकस दक्षिण कोरियाको तेस्रो अधिवेशन मे १६ मा हुने”

एमाले सांसद गंगा चौधरीसँग स्पष्टीकरण सोधियो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका थप तीन जनालाई स्पष्टीकरण सोधेका छन् । Continue reading “एमाले सांसद गंगा चौधरीसँग स्पष्टीकरण सोधियो”

पूर्वमन्त्री रामजनम चौधरी दम्पतिमा कोरोना संक्रमण, सेती अस्पतालमा उपचार गराउँदै

पूर्व स्वास्थ्यमन्त्री एवं कांग्रेस नेता रामजनम चौधरी दम्पति कोरोनाबाट संक्रमित भएका छन्। उनीहरु चार दिनदेखि सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत छन्। Continue reading “पूर्वमन्त्री रामजनम चौधरी दम्पतिमा कोरोना संक्रमण, सेती अस्पतालमा उपचार गराउँदै”

लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त

नेकपा एमालेका नेता शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका छन्। आफूविरुद्ध परेको अविस्वास प्रस्तावमा माधव नेपाल पक्षीय सांसदहरुले फ्लोर क्रस गर्न चाल पाएपछि उनले आजै राजीनामा दिएका थिए। Continue reading “लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त”

नेपालमा पहिलो लहरलाई उछिन्यो दोस्रो लहरले, एकैदिन थपिए ७२११ संक्रमित

पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो संख्या नेपालमा अहिलेसम्मकै धेरै हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा Continue reading “नेपालमा पहिलो लहरलाई उछिन्यो दोस्रो लहरले, एकैदिन थपिए ७२११ संक्रमित”

कोरोना संक्रमणबाट पूर्वसांसद रबनी चौधरीको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट संविधानसभा सदस्य रबनी चौधरीको निधन भएको छ। धनगढीको नवजीवन अस्पतालमा उपचाररत उनको आइतबार दिउँसो मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ। Continue reading “कोरोना संक्रमणबाट पूर्वसांसद रबनी चौधरीको मृत्यु”

भगवती चौधरी पनि बनिन् सुनसरी जिल्लाको इन्चार्ज

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तर पार्टी निर्देशन जारी गर्दै सुनसरी जिल्ला इन्चार्जमा भगवती चौधरीलाई थप गरेका छन्। जगदीश कुसियतलाई इन्चार्जको जिम्मेवारी दिइएपछि १० वैशाखको बैठकमा असन्तुष्टि जनाउँदै चौधरी बाहिरिएकी थिइन्। Continue reading “भगवती चौधरी पनि बनिन् सुनसरी जिल्लाको इन्चार्ज”

कोरोनाको कहर : रेशम चौधरी

सुन सुन हे दाजुभाइ
दिदी बहिनी सुन
भन्दैछुँ कथा कलियुगको
सवाइ कहन्छुँ सुन
सत्य, त्रेता, द्वापर, कलि
सृष्टिको चार भाग
सिद्धिदैछ भन्छन् आयू
अन्तिम हो रे कलियुग Continue reading “कोरोनाको कहर : रेशम चौधरी”

रेशम चौधरीको मुद्दा किन फिर्ता भएन? सुरेन्द्र चौधरी यसो भन्छन्

सुरेन्द्र चौधरी
बनावटी कुरा गर्न आउँदैन। अझ न्यायसँग सम्बन्धित बिषयमा कसैले पनि राजनीति गर्नु हुँदैन भन्ने मेरो मान्तयता हो। राजनीति गर्नु छ भने राजनीतिक कुरा र बिषयलाई उत्थान गरौँ, तर कसैको भावनासँग खेलेर आफ्नो राजनीतिको स्वार्थ पूरा गर्नु अपराध हो। Continue reading “रेशम चौधरीको मुद्दा किन फिर्ता भएन? सुरेन्द्र चौधरी यसो भन्छन्”

सरकारले लियो १२० जनाको मुद्दा फिर्ता, रेशम चौधरीको मुद्दा कहिले फिर्ता हुन्छ?

सरकारले जनता समाजवादी पार्टी (जसपा)ले माग सम्बोधन गर्दै १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिएको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले मुद्दा फिर्ता लिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए। Continue reading “सरकारले लियो १२० जनाको मुद्दा फिर्ता, रेशम चौधरीको मुद्दा कहिले फिर्ता हुन्छ?”