काठमाडौँ उपत्यकामा आजदेखि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधको आदेश (निषेधाज्ञा) लागू गरिएको छ। काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको यही १३ गतेको निर्णयानुसार आज बिहान ६ बजेदेखि नै उक्त आदेश कार्यान्वयनमा आएको हो। Continue reading “काठमाडौंमा आजदेखि निषेधाज्ञा, उल्लंघन गरे हुनसक्छ यस्तो सजाय”
Author: Madan Kumar
काठमाडौंमा १५ दिन लकडाउन गर्ने सरकारको निर्णय
सरकारले काठमाडौं उपत्यकासहित कोरोना संक्रमण बढेका जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ । Continue reading “काठमाडौंमा १५ दिन लकडाउन गर्ने सरकारको निर्णय”
थारु बाहुल्य रहेको बर्दिया र बाँकेमा आजदेखि लकडाउन
कोरोना संक्रमण बढ्दै गएपछि बाँके र बर्दियामा आजबाट एक साता निषेधाज्ञा लागु हुँदै छ । निषेधाज्ञा मध्यरातिदेखि लागू हुने छ। यसअघि वैशाख ८ गतेदेखि १५ गतेसम्म बाँकेको नेपालगञ्ज उपमहानगर क्षेत्रभित्र मात्र लकडाउनको निर्णय गरिएको थियो। Continue reading “थारु बाहुल्य रहेको बर्दिया र बाँकेमा आजदेखि लकडाउन”
सबै परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले भोलिदेखि सञ्चालन हुने सबै परीक्षा स्थागित गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । Continue reading “सबै परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस”
चेत नारायण चौधरीको अमेरिकामा असमायिक निधन, टिएफएद्वारा सहयोगको अपिल
अमेरिकीबासी चेतनारायण चौधरीको निधन भएको छ। थारुहरुको साझा संस्था थारु एन्ड फ्रेन्ड्स एशोसियसनका आजीवन सदस्यसमेत रहेका उनको अस्पतालमा उपचारको क्रममा निधन भएको हो। Continue reading “चेत नारायण चौधरीको अमेरिकामा असमायिक निधन, टिएफएद्वारा सहयोगको अपिल”
थरुहट थारुवान मोर्चाको तेस्रोचरण अन्तर्गतका सबै कार्यक्रमहरु स्थगित
थरुहट थारुवान राष्ट्रिय मोर्चाले आफ्नो तेस्रो चरणको आन्दोलनअन्तर्गत आयोजना हुने जनसभाहरु स्थगित गरेको छ। मोर्चाका प्रवक्ता मिनराज चौधरीका अनुसार नेपालमा बढ्दै गरेको कोरोना महामारी र स्थानीय प्रशासनहरुले लगाएका निषेधका कारण सभाहरु स्थगित गरिएका हुन्। Continue reading “थरुहट थारुवान मोर्चाको तेस्रोचरण अन्तर्गतका सबै कार्यक्रमहरु स्थगित”
नेपालले घरेलु मैदानमा उपाधि जितेको क्षण
त्रिदेशीय टी-२० क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले नेदरल्याण्डसलाई १४२ रनले हराउँदै उपाधि जितेको हो। नेपालले ११ वर्षपछि घरेलु मैदानमा सिरिजको उपाधि जितेको हो। Continue reading “नेपालले घरेलु मैदानमा उपाधि जितेको क्षण”
यस्तो बन्यो नयाँ धरहरा, ज्यान गुमाएका परिवारलाई सरकारले रोजगारी दिने
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको भावना र गौरव, अतीत र इतिहास जोडिएको धरहरा निर्माण सम्पन्न हुँदा खुसी लागेको बताएका छन्। Continue reading “यस्तो बन्यो नयाँ धरहरा, ज्यान गुमाएका परिवारलाई सरकारले रोजगारी दिने”
राजापुरमा हुने भनिएको थरुहट थारुवान मोर्चाको जनसभा स्थगित
बर्दियाको राजापुर हुने भनिएको थरुहट थारुवान राष्ट्रिय मोर्चाको जनसभा स्थगित गरिएको छ। जनसभाको तयारी सम्पन्न भए पनि दोस्रो लहरको कोरनाका कारण सथगित गर्नुपरेको जिल्ला कार्यसिमित बर्दियाका मदन थारुले जानकारी दिए। Continue reading “राजापुरमा हुने भनिएको थरुहट थारुवान मोर्चाको जनसभा स्थगित”