थरुहट थारुवान मोर्चाले वैशाख १६ गते परासीमा आमसभा गर्दै

थरुहट थारुवान राष्ट्रिय मोर्चाले नवलपरासी पश्चिममा बृहत् आमसभा गर्ने भएको छ। परासीको रामग्राममा वैशाख १६ गते हुने आमसभाको तयारी पूरा भएको आयोजकले जनाएको छ। Continue reading “थरुहट थारुवान मोर्चाले वैशाख १६ गते परासीमा आमसभा गर्दै”

लोक सेवा आयोगगमा ७ प्रतिशत कोटा छुट्याउन सरकारलाई थारु आयोगको सिफारिस

थारु आयोगले निजामती सेवामा थारुको कोटा घटाएको भन्‍दै निजामती विधेयकमा संशोधन गर्न सरकारलाई सिफारिस गरेको छ। Continue reading “लोक सेवा आयोगगमा ७ प्रतिशत कोटा छुट्याउन सरकारलाई थारु आयोगको सिफारिस”

सांसद पद खोसेर प्रचण्डले जनमतको अपमान गरे : गौरीशंकर चौधरी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले प्रचण्डले स्वार्थ नमिल्दा कम्युनिस्ट एकता फुटाएको आरोप लगाएका छन्। उनले प्रचण्डलाई स्वार्थको राजनीति छोड्न समेत भनेका छन्। Continue reading “सांसद पद खोसेर प्रचण्डले जनमतको अपमान गरे : गौरीशंकर चौधरी”

थारु युवा नेताको प्रश्न- आन्दोलन एउटाले गर्ने वार्ताको टेबुलमा अर्कै गएर बस्ने ?

थरुहट थारुवान राष्ट्रिय मोर्चाले हालसालै पूर्वी क्षेत्रमा भेला सम्पन्न गर्‍यो। मोर्चाको केन्द्रीय कार्यसमितिको आह्वानमा सप्तरी र महोत्तरीमा भेला आयोजना भएको थियो। दुबै भेलामा पूर्वी क्षेत्रका थारुहरुको भब्य उपस्थित रहेको थियो। भेलाले टीकापुर घटना र रेशम चौधरीलगायत राजबन्दीहरुको रिहाइका लागि दबाब दिन आयोजना भएको मोर्चाले जनाएको छ। Continue reading “थारु युवा नेताको प्रश्न- आन्दोलन एउटाले गर्ने वार्ताको टेबुलमा अर्कै गएर बस्ने ?”

थाकस-सरकार वार्ता : सरकारले माग सम्बोधन गर्ने सूची तयार पार्दै

सरकार र थारु कल्याणकारिणी सभा (थाकस)बीच आज पनि वार्ता भएको छ। सिंहदरवारस्थित गृह मन्त्रालयमा भएको वार्ता सकारात्मक भएको थाकस महामन्त्री प्रेमीलाल चौधरीले बताए। Continue reading “थाकस-सरकार वार्ता : सरकारले माग सम्बोधन गर्ने सूची तयार पार्दै”

एमाले गएर मन्त्री बनेका गौरीशंकर चौधरीको सांसद पद खोसियो

नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीबाट निर्वाचित ४ जना प्रतिनिधिसभाका सदस्यलाई कारबाही गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालका ऊर्जा जलस्रोत तथा सिञ्चाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले दल त्याग गरेको सूचना संसद सचिवालयलाई दिएका छन् । Continue reading “एमाले गएर मन्त्री बनेका गौरीशंकर चौधरीको सांसद पद खोसियो”

महासंघको चुनावमा देशभरिबाट थारु पत्रकारको उम्मेदवारी, यी हुन् उम्मेदवारहरु

नेपाल पत्रकार महासंघको चैत २५ गते देशभरि तीनै तहको चुनाव हुँदैछ। पहिलोपटक प्रत्यक्ष प्रणालीअन्तर्गत हुन लागेको चुनावमा देशभरिबाट थारु पत्रकारहरुले उम्देवारी दिएका छन्। Continue reading “महासंघको चुनावमा देशभरिबाट थारु पत्रकारको उम्मेदवारी, यी हुन् उम्मेदवारहरु”

अन्नु चौधरीको स्वरमा रेशम चौधरीको ‘पैसा र पावर’ सार्वजनिक

जनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीको नयाँ गीत सार्वजनिक भएको छ। रेशमकै शब्द र संगीत रहेको पैसा र पावर बोलको गीतमा अन्नु चौधरीले स्वर दिएकी छन्। Continue reading “अन्नु चौधरीको स्वरमा रेशम चौधरीको ‘पैसा र पावर’ सार्वजनिक”

प्रधानमन्त्रीका सल्लाहकारको दाबी- थाकससँगको वार्ता सहमति उन्मुख

सरकार र थारु कल्याणकारिणी सभा (थाकस)बीच दोस्रो चरणको वार्ता भएको छ। आइतबार साँझ भएको वार्तामा थाकसले प्रस्तुत गरेका मागहरुबारेमा थप ब्याख्या भएको बताइएको छ। Continue reading “प्रधानमन्त्रीका सल्लाहकारको दाबी- थाकससँगको वार्ता सहमति उन्मुख”

कर्णालीमा राष्ट्रिय थारु साहित्य सम्मेलन सम्पन्न, दस बुँदे घोषणा पत्र जारी

कर्णाली प्रदेश सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको नयाँगाउँअवस्थित कर्णाली थारु होमस्टेमा पाँचौ राष्ट्रिय थारु साहित्य सम्मेलनको शुरुवाट भएको छ । दुई दिनसम्म चल्ने सो सम्मेलनको उद्घाटन शत्र वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देव कुमार सुवेदीले उद्घाटन गर्नु भएको छ । Continue reading “कर्णालीमा राष्ट्रिय थारु साहित्य सम्मेलन सम्पन्न, दस बुँदे घोषणा पत्र जारी”