बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट गैंडा गणना गर्न गएका निकुञ्जका एक कर्मचारीको मृत्यु भएको छ । आइतबार साँझ पौने ६ बजे ठाकुरबाबा नगरपालिका-९ गैडामचानस्थित बर्दिया राष्ट्रिय निकुञ्जमा कार्यरत गैंडा गणना गर्न हात्तीसहित गएका माहुतेलाई बाघले आक्रमण गरेको थियो। Continue reading “गैंडा गणना गर्न गएका माहुते पुलीसराम थारूको बाघको आक्रमणबाट मृत्यु”
Author: Madan Kumar
राना थारुको खखडेहरा पर्वको अवसरमा सार्वजनिक विदा
सुदूरपश्चिम प्रदेशमा भोली (सोमबार) सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले चैत २३ गते सार्वजनिक बिदा दिएको हो । Continue reading “राना थारुको खखडेहरा पर्वको अवसरमा सार्वजनिक विदा”
कठरिया थारुले पनि माग्यो अलग्गै सूचीकरण, मन्त्रीलाई बुझायो दस बुँदे ज्ञापनपत्र
लखन चौधरी/कैलाली।
पश्चिम नेपालको कैलाली र बर्दिया जिल्लामा मात्रै बसोबास रहेको आदिवासी कठरिया समुदायले अलग्गै जातिको रुपमा सूचीकरणको माग अगाडि सारेको छ। थारु जातिभित्र आफूहरुको अलग्गै भेषभुषा, भाषा, खानपानलगायत जातीय पहिचान रहेको भन्दै सो समुदायले सरकारसमक्ष सो माग राखेको हो। Continue reading “कठरिया थारुले पनि माग्यो अलग्गै सूचीकरण, मन्त्रीलाई बुझायो दस बुँदे ज्ञापनपत्र”
थारु फिल्म ‘विरा’की हिरोइन समु चौधरीको फोटोसुट
हालसालै सुटिङ सकिएको थारु भाषाको फिल्म विराकी हिरोइन समु चौधरीले फोटोसुट गरेकी छन्। ट्वीन्स फोटोग्राफीले गरेको फोटोसुटमा समुले थारु लेहेँगामा सजिएकी छन्। हेर्नुस् तस्बिरहरु:









सप्तरीमा थरुहट थारुवानको भब्य प्रदर्शन, अन्नुले गाइन् रेशम चौधरीको गीत
थरुहट थारुवान राष्ट्रिय मोर्चाले सप्तरीमा राष्ट्रिय भेला आयोजना गरेको छ। सप्तरीको घोघीदाहा भवानीपुरको खेलमैदानमा आयोजित जनसभामा जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोको उपस्थिति रहेको थियो। Continue reading “सप्तरीमा थरुहट थारुवानको भब्य प्रदर्शन, अन्नुले गाइन् रेशम चौधरीको गीत”
जसपा थारु संघको सप्तरीमा विशाल कार्यक्रम, रेशम चौधरी छिट्टै रिहाइ हुने राजेन्द्र महतोको दाबी
जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले कुनै शक्तिले पनि सांसद रेशम चौधरीलाई आजीवन कारागारमा राख्न नसक्ने उद्घोष गरेका छन् । सप्तरीको राजविराजमा आयोजित सभामा बोल्दै उनले सांसद चौधरी चाँडै रिहा हुने दाबी गरे। Continue reading “जसपा थारु संघको सप्तरीमा विशाल कार्यक्रम, रेशम चौधरी छिट्टै रिहाइ हुने राजेन्द्र महतोको दाबी”
थरुहट थारुवान मोर्चाले सप्तरीमा राष्ट्रिय भेला गर्दै
थरुहट थारुवान राष्ट्रिय मोर्चाले शनिबार सप्तरीमा राष्ट्रिय भेला आयोजना गर्दैछ। मोर्चाका काबा संयोजक श्रवण थारुका अनुसार कार्यक्रममा प्रदीप गिरी, युग पाठक, गोविन्द छन्त्याल, भास्कर गौतमलगायतको सहभागिता रहनेछ। Continue reading “थरुहट थारुवान मोर्चाले सप्तरीमा राष्ट्रिय भेला गर्दै”
थारु पहिरनमा मोडेल ममता चौधरीको फोटोसुट
मोडेल ममता चौधरी थारु पहिरनमा फोटोसुट गरेकी छन्। ग्यालेक्सी फिल्मसले उनको फोटोसुट गरेको हो। हालसालै मोडेल चौधरीले श्रीनिवास चौधरी र अन्नु चौधरीको स्वर रहेको नयाँ थारु गीतमा अभिनय गरेकी छन्। ओठमे लाली बोलको गीतको भिडियोमा ममताको अपोजिटमा मुक्नद जिसीले अभिनय गरेका छन्।
सुरज कुसुम्याको निर्देशनमा बनेको भिडियोलाई मोहन महतोले छाँयाकन तथा सम्पादन गरेका छन्। भिडियो वैशाख १ गते ग्यालेक्सी फिल्मसको युट्युब च्यानबाट सार्वजनिक गरिने बताइएको छ।
हेर्नुस् ग्यालेक्सी फिल्मसका लागि मोहन महतोले खिचेका तस्बिरहरु




ममता चौधरी र मुकुन्द जिसीको नयाँ थारु भिडियो आउँदै
रेशम चौधरी रिहाइका लागि प्रधानमन्त्रीसँग पौने दुई घन्टा वार्ता
टीकापुर राजबन्दी रिहाइ राष्ट्रिय अभियानका टोली र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। जनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीको रिहाइ र टीकापुर घटनाका राजबन्दीहरुको रिहाइ माग गर्दै संयोजक सुरेन्द्र चौधरी नेतृत्वको टोलीले प्रधानमन्त्रीसँग भेटवार्ता गरेको हो। Continue reading “रेशम चौधरी रिहाइका लागि प्रधानमन्त्रीसँग पौने दुई घन्टा वार्ता”