पोखराका थारुहरुले मनाए माघी पर्व

थारु नयाँ वर्षको अवसरमा पोखराका थारुहरुले माघी पर्व मनाएका छन्। थारु समाजले कास्कीको पामेमा आयोजना गरेको कार्यक्रममा पोखरा र आसपासका करिब दुई सय जना सहभागी थिए। Continue reading “पोखराका थारुहरुले मनाए माघी पर्व”

थारु पत्रकार संघ बाराले मनायो माघी मिलन कार्यक्रम

थारु समुदायको नयाँ वर्ष माघी २०७७ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । पत्रकार संघ नेपाल बारा शाखको आयोजनामा बुधवार आयोजित कार्यक्रममा पर्वको शुभकामना तथा समिक्षा गरिएको हो । Continue reading “थारु पत्रकार संघ बाराले मनायो माघी मिलन कार्यक्रम”

थारुहरुको नयाँ वर्ष ‘माघ पर्व’

बपकी सगर गैनु हाँ मुरिया लहान
सखिए हो सेंडुरा छुटल पानी घाट।
पुस माघको जाडो महिनामा थारु जातिले आफ्नो भेषभुषा,संस्कृतिमा सजिदै आफ्नै मौलिक सांगितिक झन्कारसँगै माघ पर्व मनाउँछन् । गालामा चाउरी परेका बुढाबुढीहरु पनि १६ वर्षे जवानीको जोशमा मादल, कस्तार, मुजुरा, ताली अनि मघौटा नाचको गीत संगीतमा झुम्मिन्छन् । Continue reading “थारुहरुको नयाँ वर्ष ‘माघ पर्व’”

आदिवासी विद्यार्थीका सबालमा सधैं अग्रसर भएर लाग्नेछु : चन्द्रप्रसाद चौधरी

थारु विद्यार्थी समाजका अध्यक्ष चन्द्रप्रसाद चौधरी नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघको अक्ष्यक्ष पदमा निर्वाचित भएका छन्। काठमाडौंमा भएको महासंघको छैटौं महाधिवेशनले चौधरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो। Continue reading “आदिवासी विद्यार्थीका सबालमा सधैं अग्रसर भएर लाग्नेछु : चन्द्रप्रसाद चौधरी”

उमाशंकर पञ्जियारसहित प्रहरीका ११ एसपीलाई एसएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका ११ प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक पद (एसएसपी)मा बढुवा सिफारिस भएका छन्। गृहमन्त्रालयको बुधबार बसेको बढुवा समितिको बैठकले ११ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो। Continue reading “उमाशंकर पञ्जियारसहित प्रहरीका ११ एसपीलाई एसएसपीमा बढुवा सिफारिस”

भाइरल बनेको घोङीको तस्बिरबारे खुल्यो तथ्य

मंगलबार बिहान एकाएक एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल बन्यो। सशस्त्र प्रहरीले तराईका आदिवासी थारुलगायतले खाने घोङी बोराबाट खन्याइरहेको देखिन्छ। Continue reading “भाइरल बनेको घोङीको तस्बिरबारे खुल्यो तथ्य”

यस वर्ष तमु बौद्ध सेवा समाजको भवनमा माघी महोत्सव मनाइने

यस वर्षको माघी महोत्सव काठमाडौंको अनामनगरस्थित तमु बौद्ध सेवा समाजको भवनमा हुने भएको छ। Continue reading “यस वर्ष तमु बौद्ध सेवा समाजको भवनमा माघी महोत्सव मनाइने”

थारुहरुको नयाँ वर्ष माघीमा सार्वजनिक विदा दिने सरकारको निर्णय

थारुहरुको नयाँ वर्ष अर्थात् माघी पर्वमा सरकारले विदा दिने निर्णय गरेको छ। यसअघि स्थानीय तह र प्रादेशिक सरकारले थारु बाहुल्य क्षेत्रमा विदा दिँदै आएको थियो। Continue reading “थारुहरुको नयाँ वर्ष माघीमा सार्वजनिक विदा दिने सरकारको निर्णय”

प्रधानमन्त्री ओलीद्वारा थारु आयोगको वार्षिक प्रतिवेदन पेस

प्रधानमन्त्री केपी शर्मा ओलीले थारु आयोगको राष्ट्रिय प्रतिवेदन २०७६/७७ पेस गरेका छन् । आज बसेको राष्ट्रिय सभाको सातौँ अधिवेशनको चौथोँ बैठकमार्फत् प्रधानमन्त्री ओलीले राष्ट्रिय थारु आयोगको प्रतिवदेश पेस गरेका हुन् ।

आर्थिक वर्ष सकिएको तीन महिनाभित्र वार्षिक प्रतिवदेन प्रस्तुत गर्न पर्ने व्यवस्था गरेको छ । Continue reading “प्रधानमन्त्री ओलीद्वारा थारु आयोगको वार्षिक प्रतिवेदन पेस”

पूर्वमाओवादीहरुलाई ओली आबद्ध नेकपामा लाग्न मन्त्री गौरीशंकर चौधरीको आह्वान

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले सहिद तथा घाइते परिवारको माग सम्बोधन गर्न आफू नेकपा ओली खेमामा आएको प्रष्टीकरण दिएका छन्। Continue reading “पूर्वमाओवादीहरुलाई ओली आबद्ध नेकपामा लाग्न मन्त्री गौरीशंकर चौधरीको आह्वान”