प्रधानमन्त्री केपी शर्मा ओलीले टीकापुर घटनामा नक्कली मान्छेहरुको घुसपैठ भएको बताएका छन्। कैलालीको धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेकपा अध्यक्षसमेत रहेका ओलीले नक्कली मान्छेहरुले टीकापुर घटना घटाएको बताए। Continue reading “नक्कली मान्छेहरुको घुसपैठले टीकापुर घटना घटायो : प्रधानमन्त्री ओली”
Author: Madan Kumar
श्रीनिवास चौधरीको नयाँ माघी गीत सार्वजनिक
कैलाली पुगेका प्रधानमन्त्री ओलीले टीकापुर घटनाका पीडित थारुहरुबारे केही बोल्लान्?
प्रधानमन्त्री केपी शर्मा ओली जनसभालाई सम्बोधन गर्न आज कैलालीको धनगढी जाँदैछन्। संसद विघटनपछि ओली पहिलो पटक उपत्यका बाहिरको कार्यक्रममा सहभागी हुन लागेका हुन्। Continue reading “कैलाली पुगेका प्रधानमन्त्री ओलीले टीकापुर घटनाका पीडित थारुहरुबारे केही बोल्लान्?”
पल शाहले फेरि थारु म्युजिक भिडियो खेल्दै, दस लाख लगानीमा बन्दैमा भिडियो
१० लाख लगानीमा थारु म्युजिक भिडियो बन्दै, पल शाहले गर्दैछन् अभिनय
पहाडी बठिनियापछि चर्चित अभिनेता पल शाह पुनः एकपटक थारु म्युजिक भिडियोमा देखिने भएका छन्। नरेश जोगी र अन्नु चौधरीको दुई थारु गीतमा पल शाहले अभिनय गर्दैछन्। Continue reading “१० लाख लगानीमा थारु म्युजिक भिडियो बन्दै, पल शाहले गर्दैछन् अभिनय”
रेशम चौधरीलगायत ‘टीकापुर जनविद्रोह’का राजबन्दीहरुको रिहाइका लागि अपिल
सुरेन्द्र चौधरी/संयोजक
आदरणीयदाजुभाई तथादिदीबैनीहरु !
वि.स. २०७२ साल भाद्र ७ गते कैलाली जिल्लाको टीकापुरमा भएको जनविद्रोहबारे यहाँहरु जानकार नै हुनुहुन्छ । Continue reading “रेशम चौधरीलगायत ‘टीकापुर जनविद्रोह’का राजबन्दीहरुको रिहाइका लागि अपिल”
धमाधम सार्वजनिक हुँदै माघी गीत, कतै यी गीत हेर्न त छुटाउनुभएन…
एसपी शारदा प्रसाद चौधरी मानव बेचबिखन अनुसन्धान ब्युरोमा सरुवा
नेपाल प्रहरीका ३० जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ। प्रहरी महानिरीक्षकको निर्णय अनुसार भएको सरुवामा केही जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका छन्। Continue reading “एसपी शारदा प्रसाद चौधरी मानव बेचबिखन अनुसन्धान ब्युरोमा सरुवा”
भारोत्तोलनकी सञ्जु चौधरी उत्कृष्ट युवा खेलाडीको मनोनयनमा
पल्सर स्पोर्ट्स अवार्डको उत्कृष्ट युवा खेलाडीमा भारोत्तोलनकी सञ्जु चौधरी मनोनयनमा परेकी छन्। खेलकुद पत्रकार मञ्चले मंगलबार सार्वजनिक गरेको मनोनयमा सञ्ज पनि परेकी हुन्। Continue reading “भारोत्तोलनकी सञ्जु चौधरी उत्कृष्ट युवा खेलाडीको मनोनयनमा”
काठमाडौंमा खुल्यो ‘थनेत कृषि बजार’
काठमाडौंको नयाँ बानेश्वर थापागाउँमा कृषि उपजसम्बन्धी नयाँ बजार बजार खुलेको छ । शुुक्रबार कृषि तथा पुशपक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले ‘थनेत कृषि बजार’ सो बजारको उद्घाटन गरेकी हुन् । Continue reading “काठमाडौंमा खुल्यो ‘थनेत कृषि बजार’”