थाकसको विस्तारित बैठक अमलटारीमा चल्दै, आन्दोलनको लागि साझा रणनीति तय गर्ने

थारु कल्याणकारिणी सभाको दुई दिने विस्तारित बैठक नवलपरासीको अमलटारीमा सुरु भएको छ। Continue reading “थाकसको विस्तारित बैठक अमलटारीमा चल्दै, आन्दोलनको लागि साझा रणनीति तय गर्ने”

कपिलवस्तुको बाणगंगामा तीन दिन नगरस्तरीय माघी महोत्सव हुने

थारु समुदायको संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले यस बर्ष पनि बाणगंगा नगर स्तरिय माघी महोत्सव हुने भएको छ । Continue reading “कपिलवस्तुको बाणगंगामा तीन दिन नगरस्तरीय माघी महोत्सव हुने”

थारु साहित्यको विकासका लागि सुर्खेतमा एक दिने प्रशिक्षण

जंग्रार साहित्यिक बखेरी शाखा सुर्खेतले नव युवा थारु साहिल्यकार एवं बुद्धिजीबीहरुबीच गजल, कथा, निबन्ध कसरी लेख्ने लेखन सिप सेसनमा कथासम्बन्धी साहित्यकार मानबहादुर चौधरी पन्ना गजल लेखन सिपसम्बन्धी गजलकार तथा साहित्यकार सोम प्रसाद डेमनडौरा र निबन्ध डायरी लेखन बारे लेखिका बालिका चौधरीले प्रशिक्षण गर्नुका साथै साहित्यसम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। Continue reading “थारु साहित्यको विकासका लागि सुर्खेतमा एक दिने प्रशिक्षण”

थारु संग्रहालयको उचित संरक्षण र प्रवर्द्धनका लागि समिति गठन

थारुहरुको जातीय पहिचान जोगाउन यतिबेला शिवराजका थारुहरु अग्रसर भएका छन् । पछिल्लो समय थारु जातिको भेषभुषा, संस्कृति हराउँदै जाँदा यहाँका थारु अगुवाहरु संगठित रुपमा अगाडि सरेका हुन् । Continue reading “थारु संग्रहालयको उचित संरक्षण र प्रवर्द्धनका लागि समिति गठन”

थारु पत्रकार संघ बाराले पुस २९ गते माघी मिलन गर्ने

थारु पत्रकार संघ नेपालको बारा शाखाले माघी मिलन कार्यक्रम गर्ने भएको छ। रेडियो कोल्हबीको प्राङ्गणमा जियालाल चौधरीको अध्यक्षतामा बसेको बैठकले पुस २९ गते कार्यक्रम आयोजना गर्ने निर्णय भएको सहसचिव मिनाक्षी चौधरीले जानकारी दिइन्। Continue reading “थारु पत्रकार संघ बाराले पुस २९ गते माघी मिलन गर्ने”

कोरोना प्रभावित विपन्न परिवारलाई न्यायो कपडा वितरण

कालिका सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको आयोजनामा सञ्चालित ट्याग परियोजनाअनतर्गत आपतकालीन सहयोग कोषअन्तर्ग कोभिड-१९ कारणबाट प्रभावित भएका विपन्न वर्गाका परिवारका ७ वर्षभन्दा मुनिका बालबालिका र ६० वर्षभन्दा माथिका वृद्धाहरुलाई न्यानो कपडा वितरण गरिएको छ। Continue reading “कोरोना प्रभावित विपन्न परिवारलाई न्यायो कपडा वितरण”

थाकस युएईद्वारा टीकापुर राजबन्दी परिवारलाई आर्थिक सहयोग

थारु कल्याणकारिणी सभा (थाकस) युएईले टीकापुर घटनाका राजवन्दी परिवारलाई आर्थिक सहयोग गरेको छ। सभाले कैलाली जिल्ला अदालतले आजीवन काराबास सुनाएका दस जनालाई आर्थिक सहयोग गरेको हो। Continue reading “थाकस युएईद्वारा टीकापुर राजबन्दी परिवारलाई आर्थिक सहयोग”

टीकापुर ‘थारु विद्रोह’का बन्दीको रिहाईको माग गर्दै आन्दोलनको घोषणा

टिकापुर घटनामा दोषी ठहर भएकाहरु राजबन्दी भएको दाबी गर्दै रिहाईको मागसहित आन्दोलनको घोषणा भएको छ । टीकापुर थरुहट-थारुवान विद्रोह राजबन्दी रिहाई राष्ट्रिय अभियानले आन्दोलनको घोषणा गरेको हो । Continue reading “टीकापुर ‘थारु विद्रोह’का बन्दीको रिहाईको माग गर्दै आन्दोलनको घोषणा”

छोराको जन्मदिनमा रेशम चौधरीको कविता- ‘आभू तिम्रो जन्मदिनमा’

तिमी आएपछि संसार उज्यालो भयो
रात बिलायर गयो
सूर्य उडाएर आयो
बिस्तारै किरणहरु पुञ्जभै फक्रिदै जाँदा
आकाश मात्रै खुलेन, चरा चुरुङ्गीको चिरविराहटले
जग गुञ्जायमान भएर आयो Continue reading “छोराको जन्मदिनमा रेशम चौधरीको कविता- ‘आभू तिम्रो जन्मदिनमा’”

थारु आन्दोलन र अबको बाटो [विचार]

हामी समाबेशी लोकतान्त्र, उन्नत समाज, विधिको शासनको कुरा गर्छौं, तर ब्यावहारमा भने उही सामन्ती शासनको झल्को दिन्छौं। हामी आफैँलाई प्रश्न गरौं- के हामीले ल्याएको ब्यवस्था परिवर्तनप्रति थारु मूलबासी पर्यौंो त? पक्कै पनि छैन। Continue reading “थारु आन्दोलन र अबको बाटो [विचार]”