थारु समुदायले यसरी मनाए डस्या (दसैं) [फोटो फिचर]

थारु समुदायले डस्या (दसैं) मनाएका छन्। कोरोना महामारीका कारण अघिल्ला वर्षहरुजस्तो रौनक थारु गाउँहरुमा नभए पनि परम्पराअनुसार डस्या मनाएका छन्। हेर्नुस् केही तस्बिर: Continue reading “थारु समुदायले यसरी मनाए डस्या (दसैं) [फोटो फिचर]”

पत्रकार कृष्णमोहन चौधरीको निधन

नेपाल पत्रकार महासंघ सिराहाका सदस्य कृष्णमोहन चौधरीको उपचारको क्रममा मंगलबार निधन भएको छ। सुखीपुर नगरपालिका–८ स्थायी घर भएका ३५ वर्षीय चौधरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको नेपाल पत्रकार महासंघ सिराहा शाखाले जनाएको छ। Continue reading “पत्रकार कृष्णमोहन चौधरीको निधन”

बाघको आक्रमणबाट बर्दियामा दुई थारुको ज्यान गयो

बर्दियामा पाटेबाघको आक्रमणबाट दुई जनाको ज्यान गएको छ। मधुवन नगरपालिका–३ मा पर्ने पुरानो भन्सार कार्यालय नजिक पाटे बाघको आक्रमणबाट दुई जनाको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले जानकारी दिए। Continue reading “बाघको आक्रमणबाट बर्दियामा दुई थारुको ज्यान गयो”

पूर्वसभासद् मानपुर चौधरीको कोरोना संक्रमणबाट मृत्यु

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् संविधान सभाका पूर्वसदस्य मानपुर चौधरीको मङ्गलबार निधन भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका-४ जगतपुर निवासी कोरोना संक्रमित ६० वर्षीय चौधरीको उपचारका क्रममा धरानमा मृत्यु भएको कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त मिश्रले जानकारी दिए । Continue reading “पूर्वसभासद् मानपुर चौधरीको कोरोना संक्रमणबाट मृत्यु”

सखिया विनाका दशैं र लुकेको रहस्यलीला

सखिया नाचले चैनार (उल्लासमय) रहने तराईका थारु वस्ती चालु वर्षमा भने उराठ लाग्दा छन् । कोरोना कहरले मानव समुदाय नै प्रभावित भएपछि सखियाको रौनक छाउन पाएन । उसैपनि सामूहिक रुपमा नाचिने सखिया नाच कोरोना कहरले प्रभावित हुने नै भयो । Continue reading “सखिया विनाका दशैं र लुकेको रहस्यलीला”

दसैंमा अर्को दुई थारु म्युजिक भिडियो सार्वजनिक

दसैंमा रिलिज भएका थारु म्युजिक भिडियोहरु

दसैं नजकिँदै जाँदा थारु गीतको म्युजिक भिडियोहरु धमाधम सार्वजनिक भइरहेका छन्। यसबीचमा दर्जनौं थारु म्युजिक भिडियो सार्वजनिक भए।

यसैबीच सिएस फिल्मसले लेहेँगा चोल्यम गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो। सुधराम दहितले निर्देशन गरेको भिडियोमा सरद चौधरी र समु चौधरीले अभिनय गरेका छन्। Continue reading “दसैंमा रिलिज भएका थारु म्युजिक भिडियोहरु”

मनोज र अन्नुको गीतमा सृष्टि-देव अभिनित म्युजिक भिडियो सार्वजनिक

दसैंको अवसर पारेर चितवनीया थारु भाषाको गीत सार्वजनिक भएको छ। ‘तोर मायाक सागरमा डुब डुबु लगसौ’ बोलको गीतमा मनोज महतो र अन्नु चौधरीको स्वर रहेको छ। Continue reading “मनोज र अन्नुको गीतमा सृष्टि-देव अभिनित म्युजिक भिडियो सार्वजनिक”

पोहोरको डेंगुमय दसैं

(यो वर्षको दसैं कोरोनामय छ । त्यसैले, उल्लासमय दसैंको मुडमा कोही पनि छैनन् । गत वर्ष दसैंको छेकोमा हामी सपरिवारलाई डेंगुले संक्रमण गर्दा अहिले कोरोनाकै झैं लक्षण देखिएको थियो । पोहोरको डेंगुमय दसैंको सम्झना ।) Continue reading “पोहोरको डेंगुमय दसैं”

न्यायाधीश सत्यमोहन जोशी थारुलाई राजस्व न्यायाधिकरण विराटनगरको कानुन सदस्यमा मनोनित

सरकारले राजस्व न्यायाधिकरण विराटनगरको कानुन सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत विराटनगरका न्यायाधीश सत्यमोहन जोशी थारुलाई  तोकेको छ। Continue reading “न्यायाधीश सत्यमोहन जोशी थारुलाई राजस्व न्यायाधिकरण विराटनगरको कानुन सदस्यमा मनोनित”