नेकपा सचेतक शान्ता चौधरीले कोरोना संक्रमणबाट मुक्त भएकी छन्। वीर अस्पतालको आइसीयुमा उपचाररत उनले ‘पुनर्जीवन’ पाएको बताएकी छन्। Continue reading “बाँच्छुजस्तो लागेको थिएन, तर कोरोनालाई जितेर पुनर्जीवन पाएँ : शान्ता चौधरी”
Author: Madan Kumar
‘थारुहरुले थारुवान राज्यको लागि लड्नुपर्छ’
दसैंको अवसरमा धमाधम रिलिज हुँदै थारु म्युजिक भिडियो
यी हुन् जसपाका तीन केन्द्रीय कार्यकारिणीसहित केन्द्रीय सदस्यहरु
जनता समाजवादी पार्टी (जसपा)ले तीन जना केन्द्रीय कार्यकारिणी सदस्यसहित ३५ जना थारुलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ।
कात्तिक ३-४ गते बालकुमारी बसेको बैठकले १०औं वरियतामा गोविन्द चौधरी, १५औं वरियतामा राजकुमार लेखी र १७औं वरियतामा रेशम चौधरीलाई मनोनित गरेको छ। Continue reading “यी हुन् जसपाका तीन केन्द्रीय कार्यकारिणीसहित केन्द्रीय सदस्यहरु”
शोभा ताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै बेलौरी नगरपालिका
बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ।
नगरपालिकाले शोभाताल क्षेत्रको विकास लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको कार्य पूरा भएको छ। Continue reading “शोभा ताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै बेलौरी नगरपालिका”
थारू भाषा सम्बन्धमा बुझ्नैपर्ने कुरा
सुनसरीका रामसागर चौधरीजीले कृष्णराज सर्वहारीलाई सम्बोधन गरेर हालै फेसबुकमा लामो स्ट्याटस लेखेका छन् । थारू भाषामा त थ द ध को बहिष्कारबादसंग म सहमत छैन भन्ने प्रसंगमा उनको भनाइ केन्द्रित छ । Continue reading “थारू भाषा सम्बन्धमा बुझ्नैपर्ने कुरा”
श्रीमानले छाडेपछि बेसहारा बनेका थारु दिदीबहिनीले पाए घर
पूर्वी चितवनका समाजसेवीको अगुवाइमा दशैँका बेला बेसहारा अवस्थामा रहेका दिदीबहिनीले नयाँ घर पाएका छन्। कालिका नगरपालिका-५ का ती दिदीबहिनीका लागि आर्थिक सहयोग सङ्कलन गरी घर निर्माण गरिएको हो। Continue reading “श्रीमानले छाडेपछि बेसहारा बनेका थारु दिदीबहिनीले पाए घर”
जसपाले बनायो समायोजन कार्यदल, राजकुमार लेखीलगायतलाई सुदूपश्चिम प्रदेशको जिम्मा
जनता समाजवादी पार्टी (जसपा)ले समायोजन सहजीकरण कार्यदल तथा कार्यतालिका तयार पारेको छ । गत बैशाखमा राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी (सपा) एकीकरण भएर बनेको जसपाले समायोजन प्रक्रिया टुंग्याउन कार्यदल गठन गरेको हो । Continue reading “जसपाले बनायो समायोजन कार्यदल, राजकुमार लेखीलगायतलाई सुदूपश्चिम प्रदेशको जिम्मा”
जसपाको निर्णय : सांसद रेशम चौधरीलाई रिहाइ गर्न अभियान चलाउने
जनता समाजवादी पार्टीले डा. बाबुराम भट्टराईलाई पार्टीको संघीय परिषद् अध्यक्षको जिम्मेवारी दिएको छ । मंगलबार सकिएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले डा. भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाएको हो । Continue reading “जसपाको निर्णय : सांसद रेशम चौधरीलाई रिहाइ गर्न अभियान चलाउने”
संस्कृति जोगाउन अग्रसर हुँदै थारू युवा
आदिवासी जनजाति थारू समुदायको आफ्नै मौलिक भाषा, धर्म, सांस्कृतिक, परम्परा, पेसा रहन सहन तथा भेषभूषा अझै प्रचलनमा रहिआएको छ। थारू समुदायले विभिन्न चाडपर्वका अवसरमा फरक-फरक खालका कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन्। Continue reading “संस्कृति जोगाउन अग्रसर हुँदै थारू युवा”