Author: Madan Kumar
सप्तरीको कञ्चनरुपमा बन्यो थारू सङ्ग्रहालय
सप्तरीको कञ्चनरुप नगरपालिका–६ जमुवामा थारू सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण भएको छ।
थारु समुदायको ऐतिहासिक रहन सहन, संस्कृति र जनजीवनलाई जीवन्त राख्न तथा यसलाई पर्यटकीय केन्द्र बनाउने उद्देश्यले स्थापना Continue reading “सप्तरीको कञ्चनरुपमा बन्यो थारू सङ्ग्रहालय”
सुरेन्द्र चौधरीको विश्लेषण- थारु, मधेसीमाथि मनोवैज्ञानिक दबाब दिन चालेको चाल हो ‘गच्छदार मुद्दा’
ललिता निवासको जग्गा प्रकरणमा मुछिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेता विजय कुमार गच्छदारको सम्पूर्ण सम्पत्ति रोक्का गरिदिएको छ। त्यही भएर होला गच्छदार विशेष अदालतमा उपस्थित हुन पटकपटक अस्वीकार गर्दै आएका छन्। Continue reading “सुरेन्द्र चौधरीको विश्लेषण- थारु, मधेसीमाथि मनोवैज्ञानिक दबाब दिन चालेको चाल हो ‘गच्छदार मुद्दा’”
थारु दसैँसम्बन्धी डकुमेन्ट्री सार्वजनिक, बारबर्दियाका मेयरले भने- अन्य थारु जनप्रतिनिधिहरुले पनि प्रेरणा लिउन
बारबर्दिया नगरपालिकाले निर्माण गरेको दस्यासम्बन्धी डकुमेन्ट्री सार्वजनिक गरिएको छ। राज कुश्मीले निर्देशन गरेको डकुमेन्ट्रीमा स्यवं राज कुश्मी, अन्जु कुश्मी, सुनिता चौधरी, सत्यनारायण फेटारालगायतले अभिनय गरेका छन्। Continue reading “थारु दसैँसम्बन्धी डकुमेन्ट्री सार्वजनिक, बारबर्दियाका मेयरले भने- अन्य थारु जनप्रतिनिधिहरुले पनि प्रेरणा लिउन”
थारुहरुले थारुवान राज्यको लागि लड्नुपर्छ : सन्तकुमार थारु
नेकपाका सांसद सन्तकुमार थारुले थारुहरुले अझै थारुवान राज्यका निम्ति लड्नुपर्ने बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित बारबर्दियाको वृत्तचित्र प्रदर्शनीमा बोल्दै उनले थारुहरुले थारुवानको मुद्दा छाड्न नहुने बताएका हुन्। Continue reading “थारुहरुले थारुवान राज्यको लागि लड्नुपर्छ : सन्तकुमार थारु”
राज कुश्मी र अन्नु चौधरीको दुई नयाँ गीत सार्वजनिक
मोटरसाइकलको ठक्करबाट बाँकेका करुवा थारुको मृत्यु
बाँकेको राप्तीसोनारी गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
राप्तीसोनारी-७, थपप्टटलीम भे६प ७२४० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीयवासी ६९ वर्षीया करुवा थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता सुभाष खड्काले जानकारी दिए। Continue reading “मोटरसाइकलको ठक्करबाट बाँकेका करुवा थारुको मृत्यु”
जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै, रेशम चौधरीबारे केही निर्णय गर्लान्?
जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दैछ।
बैठकमा विधान संशोधन, नियमावली निर्माण, केन्द्रीय समितिको विस्तार तथा कार्यविभाजन, कार्यकारिणी समिति सदस्यको कार्यविभाजन, संघीय परिषद्को गठन, Continue reading “जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै, रेशम चौधरीबारे केही निर्णय गर्लान्?”
विजय कुमार गच्छदारको सबै सम्पत्ति रोक्का
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बालुवाटारको ललितानिवास जग्गा हिनामिनामा भ्रष्टाचार मुद्दा खेपिरहेका कांग्रेस उप–सभापति विजयकुमार गच्छदारको सबै सम्पत्ति रोक्का गरेको छ । Continue reading “विजय कुमार गच्छदारको सबै सम्पत्ति रोक्का”
अब कोरोनाको उपचार सरकारले नगर्ने, संक्रमित आफैँले गर्नुपर्ने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण र उपचार सरकारले नभई सम्बन्धित व्यक्तिले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरेको छ। Continue reading “अब कोरोनाको उपचार सरकारले नगर्ने, संक्रमित आफैँले गर्नुपर्ने”