थारू भाषा बिगारेको होइन, सपारेको

साउन २९ को हमार पहुरा डटकम तथा गोरखापत्रको पाठक पत्रमा ‘भाषा बिगार्ने छुट छ ?’ तथा साउन ३ को हमार पहुरा डटकम तथा गोरखापत्रको साउन १० को विचार पृष्ठमा ‘थारू भाषिक शुद्धतामा प्रश्न’ शीर्षकमा लेखक महेश चौधरीले लेख्नुभएको लेखमा मेरो ध्यानाकर्षण भएको छ । Continue reading “थारू भाषा बिगारेको होइन, सपारेको”

थारु बुद्धिजीवीहरुबीच सुर्खेतमा अन्तर्क्रिया, थारुहरुले पाएको अधिकार कुण्ठित नगर्न अपिल

थारु कल्याणकारिणी सभा (थाकस) सुर्खेतले थारु बुद्धिजीवीहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। थारुहरुको आर्थिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक अवस्थाबारे थारु कर्मचारी, बुद्धिजीबीहरुबीचमा अन्तरक्रिया गरेको थाकस सुर्खेतका सभापति बेचुलाल चौधरीले बताए। Continue reading “थारु बुद्धिजीवीहरुबीच सुर्खेतमा अन्तर्क्रिया, थारुहरुले पाएको अधिकार कुण्ठित नगर्न अपिल”

लुम्बिनी प्रदेशका मन्त्री वैजनाथ चौधरी दम्पतीलाई कोरोना संक्रमण

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार निर्माण तथा योजना मन्त्री वैजनाथ चौधरी दम्पतीलाई कोरोना संक्रमण भएको छ। चौधरीसँगै उनका पिएसओ, ड्राइभर र भान्सेलाई पनि कोरोना पोजेटिभ देखिएको हो। Continue reading “लुम्बिनी प्रदेशका मन्त्री वैजनाथ चौधरी दम्पतीलाई कोरोना संक्रमण”

कुखुरा चोरेको भन्दै नरेश चौधरीको हत्या, बाबु-छोरा पक्राउ

दाङ देउखुरीमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ। घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

कुखुरा चोर्न खोजेको आरोपमा राप्ती गाउँपालिका वडा नम्बर ३ नयाँ बस्ती निवासी १८ वर्षीय नरेश चौधरीको कुटपिटबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ। Continue reading “कुखुरा चोरेको भन्दै नरेश चौधरीको हत्या, बाबु-छोरा पक्राउ”

प्रहरीमा भर्ना खुल्यो, आदिवासी जनजातिलाई ७३७ कोटा

प्रहरी प्रधान कार्यालयले पाँच हजार २२७ जना प्रहरी जवानका लागि भर्ना खोलेको छ। शुक्रबार सूचना प्रकाशित गरी प्रधान कार्यालय मानव स्रोत विभाग, भर्ना छनौट महाशाखाले सो संख्यामा आवेदन माग गरेको हो। Continue reading “प्रहरीमा भर्ना खुल्यो, आदिवासी जनजातिलाई ७३७ कोटा”

नेकपाकी केन्द्रीय सदस्य भगवती चौधरीलाई कोरोना संक्रमण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य भगवती चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना संक्रमण पुष्टि भएको जनाएकी छन्।

‘बिरामी पनि कस्तो अच्चम। कोरोनाले मलाई पनि छाडेन। मेरो सम्पर्कमा आउनुभएकाहरुले सावधानी अपनाउन अनुरोध गर्दछु,’ उनले फेसबुकमा लेखेकी छन्। Continue reading “नेकपाकी केन्द्रीय सदस्य भगवती चौधरीलाई कोरोना संक्रमण”

अभिनेत्री सोनु थारु चलचित्र विकास बोर्डको छायाँकनस्थल अध्ययन समितिको सदस्यमा नियुक्त

चलचित्र विकास बोर्डले लुम्बिनी प्रदेशमा चलचित्र छायांकनस्थल निर्माणको सम्भाव्यता अध्ययन समितिको सदस्यमा अभिनेत्री सोनु थारुलाई नियुक्त गरेको छ। Continue reading “अभिनेत्री सोनु थारु चलचित्र विकास बोर्डको छायाँकनस्थल अध्ययन समितिको सदस्यमा नियुक्त”

थाकसको पत्र पाएपछि गोरखापत्रले रोक्यो थारु भाषा पृष्ठ, थाकसद्वारा नयाँ संयोजक सिफारिस

थारु कल्याणकारिणी सभा (थाकस)ले गोरखापत्रलाई चिठी लेखेपछि नियमित प्रकाशन हुँदै आएको नयाँ नेपालको थारु भाषाको असोज अंक रोकिएको छ। Continue reading “थाकसको पत्र पाएपछि गोरखापत्रले रोक्यो थारु भाषा पृष्ठ, थाकसद्वारा नयाँ संयोजक सिफारिस”

चौधरी आँखा अस्पताल कोरोना महामारीका कारण आर्थिक संकटमा

सिरहाको लहानस्थित सगरमाथा चौधरी आँखा अस्पताल यतिबेला आर्थिक सङ्कटमा परेको छ । कोरोना भाइरस संक्रमणका कारण नेपाल–भारतीय सीमा बन्द हुँदा भारतबाट आउने बिरामीको सङ्ख्या ह्वातै घटेपछि यो अस्पताल आर्थिक सङ्कटमा परेको हो । Continue reading “चौधरी आँखा अस्पताल कोरोना महामारीका कारण आर्थिक संकटमा”

गाँजा विवादमा अभिषेक चौधरीको हत्‍या, एक जना पक्राउ

बञ्चरो प्रहार गरी साथीको हत्या गरेको अभियोगमा प्रहरीले झापाको कनकाई नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कनकाई–७ का २२ वर्षीय रविन राजवंशी छन्।

बुधबार बिहान कनकाई–३ एकान्त टोलस्थित सुरुङ्गा खोलाको बाँध र बाँसघारीको झ्याङको बीचमा सोही स्थानका २२ वर्षीय अभिषेक चौधरीको शव फेला परेको थियो। Continue reading “गाँजा विवादमा अभिषेक चौधरीको हत्‍या, एक जना पक्राउ”