कर्णालीमा पूर्वएमालेबाट मुख्यमन्त्री बन्‍नु हुुँदैन : सांसद मेटमणि चौधरी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद मेटमणि चौधरीले कर्णाली प्रदेशका मुख्यमन्त्री हटाउन खोज्नु राम्रो नभएको बताएका छन्। लोकतान्त्रिक राज्य व्यवस्थामा यस्तो हुनु सामान्य कुरा भए पनि पार्टी एकीकरणले मूर्त रुप नलिइसकेका बेला यस्तो कार्य गर्नु राम्रो नभएको बताए। Continue reading “कर्णालीमा पूर्वएमालेबाट मुख्यमन्त्री बन्‍नु हुुँदैन : सांसद मेटमणि चौधरी”

जातको प्रश्‍न, जगतको प्रश्‍न !

मान्छे महिला वा पुरुष हुन सक्छ। तेस्रो लिंगी वा लैंगिक अल्पसंख्यक हुन सक्छ। मान्छे कोलो हुनसक्छ, गोरो हुन सक्छ, सावला हुन सक्छ, अग्लो वा होचो हुन सक्छ, मोटो वा दुब्लो पातलो हुन सक्छ, साङ्ग वा अपांगता हुन हुन सक्छ। Continue reading “जातको प्रश्‍न, जगतको प्रश्‍न !”

कर्णाली प्रदेशको सरकारविरुद्ध भएको उथलपुथलबारे के भन्छन् सुर्खेतका थारु नेताहरु ?

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्तावलाई लिएर सुर्खेतका थारु नेताहरु अच्चमित परेका छन्।

थारुका पूर्वमाओवादी र पूर्वएमालेका नेताहरुले यो घटनाक्रम हेर्दा पार्टी एकीकरण कागजमा मात्र भएको आरोप लगाए। Continue reading “कर्णाली प्रदेशको सरकारविरुद्ध भएको उथलपुथलबारे के भन्छन् सुर्खेतका थारु नेताहरु ?”

प्रदेश सांसद डिल्लीबहादुर चौधरी अस्पताल भर्ना

नेपाली कांग्रेसका सांसद डिल्लीबहादुर चौधरी अस्पताल भर्ना भएका छन्। निमोनिया र सुगरको मात्रा बढेपछि उनी अस्पतालनमा भर्ना भएका हुन्।

लुम्बिनी प्रदेश सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका उनी नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत छन्। अहिले उनको अवस्था सामान्य रहेको बताइएको छ। Continue reading “प्रदेश सांसद डिल्लीबहादुर चौधरी अस्पताल भर्ना”

‘घुइम घुइमके’ थारु म्युजिक भिडियो सार्वजनिक

अभिनेता एवं निर्देशक प्रदीपकुमार चौधरीले निर्देशन गरेको थारु गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। Continue reading “‘घुइम घुइमके’ थारु म्युजिक भिडियो सार्वजनिक”

अन्नु चौधरी र मनोज महतोको नयाँ थारु गीत सार्वजनिक

नेकपाका थारु मन्त्रीको स्पष्टीकरण- ‘यसकारण बुटवलको पक्षधर हुँदाहुँदै दाङको पक्षमा मतदान गरे’

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले प्रदेशको राजधानीका लागि आफू बुटवलको पक्षधर रहे पनि पार्टी अनुशासन कायम राख्न दाङको पक्षमा मतदान गरेको बताएका छन् । Continue reading “नेकपाका थारु मन्त्रीको स्पष्टीकरण- ‘यसकारण बुटवलको पक्षधर हुँदाहुँदै दाङको पक्षमा मतदान गरे’”

कर्णाली प्रदेशको पातलगंगामा खुल्यो थारु होमस्टे

कर्णाली प्रदेशमा थारु होमस्टे सञ्चालनमा आएको छ। प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-९ स्थित पातलगंगा सामुदायिक थारु होमस्टे सञ्चालनमा आएको हो।

कर्णाली प्रदेशका उद्योग वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले होमस्टेको शुभारम्भ गरेका थिए। Continue reading “कर्णाली प्रदेशको पातलगंगामा खुल्यो थारु होमस्टे”

बर्दिया बारको अध्यक्षमा अधिवक्ता काशीराम चाैधरी निर्वाचित

बर्दिया जिल्ला अदालत बार एशोसिएसनको कार्यसमितिमा प्रजातान्त्रिक कानुन व्यवसायीहरुको प्यानल विजयी भएको छ।

शनिबार भएको निर्वाचनमा प्रगतिशील प्यानललाई पराजित गर्दै प्रजातान्त्रिक प्यानलबाट १३ सदस्यीय कार्यसमिति निर्वाचित भएका हुन्। Continue reading “बर्दिया बारको अध्यक्षमा अधिवक्ता काशीराम चाैधरी निर्वाचित”

‘कोरोना भाइरस र लकडाउनले थारु समुदायमा पनि ठूलो असर पुर्‍याएको छ’

थारु पत्रकार संघ नेपाल शाखा रुपन्देहीले एक कार्यक्रमका बीच शनिबार बुटवलको सुख्खानगर स्थित स्पन होटलमा लक डाउनले समुदायमा परेको असर विषयक अन्तरक्रिया तथा विजया दशमी २०७७ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । Continue reading “‘कोरोना भाइरस र लकडाउनले थारु समुदायमा पनि ठूलो असर पुर्‍याएको छ’”