देश

तीन दल सत्तामा केन्द्रीत भए : यादव

वीरगञ्ज- मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जनतालाई दिग्भ्रमित पारेर प्रमुख तीन दल सत्ताका लागिमात्र केन्द्रीत भएको आरोप लगाएका छन्। ऐतिहासिक जनआन्दोलन र मधेस आन्दोलनबाट प्राप्त उपलब्धिलाई राजनीतिक सहमतिका आधारमा संस्थागत गरी सङ्घीय लोकतान्त्रिक संविधान निर्माण गनुपर्ने बेलामा प्रमुख तीनदलले सत्ता केन्द्रीत राजनीतिमात्र गरिरहेकाले समस्या जटिल बन्दै गएको...

थारूवान

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री बाबुराम भट्टराई पदबाट नहटेसम्म सहमति सम्भव नभएको बताएका छन्। उनले ‘प्रधानमन्त्री सहमतिको मुख्य बाधक रहेकाले उहाँले पद नछाडेसम्म कुनै सहमति नहुने स्पष्ट पारे। रिपोर्टर्स क्लब नेपालले गत बुधबारबाट सुरु गरेको ‘रिपोर्टर्स क्लब नेपालको अभियान, तत्काल राष्ट्रिय सहमतिको सरकार’अन्तर्गत आज बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै...

थारूवान

चितवन – नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले एकीकृत नेकपा (माओवादी)ले गणतन्त्र कमजोर बनाउन खोजेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नेकपा एमाले क्षेत्र नं ५ चितवनले आज माडीको वसन्तपुरमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले गणतन्त्रका प्रतिक राष्ट्रपतिलाई धम्काएर विवादमा ल्याउन खोजेको आरोप लगाउ।

थारूवान

भक्तपुर- संस्कृति तथा पर्यटनमन्त्री पोष्टबहादुर बोगटीले नेपाली काँग्रेस, नेकपा (एमाले)ले आलङ्कारिक राष्ट्रपतिलाई अगाडि सारेर शक्ति केन्द्रको रूपमा स्थापित गर्न खोजेको आरोप लगाउनुभएको छ। एनेकपा (माओवादी) गुण्डु गाउँ कमिटीको प्रथम अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले राष्ट्रपतिलाई शक्तिका रुपमा लिएर जाँदा भोलि देशलाई नै सङ्कट पर्ने दाबी गरे ।

थारूवान

नुवाकोट- एकीकृत नेकपा (माओवादी)का प्रवक्ता अग्निप्रसाद सापकोटाले प्याकेजमा सहमति भएमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सकिने बताएका छन्। एकीकृत नेकपा माओवादी गणेस्थान गाउँ विकास समितिको प्रथम गाउँ अघिवेशनलाई आज यहाँ सम्बोधन गर्दै नेता सापकोटाले पहिचानसहितको सङ्घीयता, सङ्घीयतासहितको संविधान र संविधानसभाबाटै संविधानलगायतका बुँदामा कांग्रेसले सहमति जनाए उसको नेतृत्वमा सरकार...

थारूवान

काठमाडौं- नेपाली कांग्रेसका नेता भीमबहादुर तमाङको पार्थिव शरीरमा प्रधानमन्त्री डा बाबुराम भट्टराईले श्रद्धाञ्जलि दिए। नेता तमाङको ७८ वर्षको उमेरमा आज बिहान निधन भएको थियो। नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा राखिएको उहाँको पार्थिव शरीरमा प्रधानमन्त्रीले फूलमाला चढाई भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका हुन्। 

थारूवान

काठमाडौं- नेपाली कांग्रेसको आज बसेको आकस्मिक बैठकले प्रजातान्त्रिक आन्दोलनका योद्धा एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य भीमबहादुर तमाङको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। जीवनभर जनताको सेवालाई केन्द्रविन्दु बनाउँदै आउनुभएका आदर्श, निष्ठावान नेता तामाङको निधनले प्रजातान्त्रिक आन्दोलनलाई अपूरणीय क्षति पुगेको कांग्रेसद्वारा जारी शोक विज्ञप्तिमा जनाइएको छ।

थारूवान

काठमाडौं- नेकपा–माओवादीले प्रमुख चार दलका नाममा भइरहेको वार्ता र छलफलप्रति आपत्ति जनाउँदै आफ्नो दल तेस्रो ठूलो दल भएको दाबी राष्ट्रपति डा रामवरण यादवसमक्ष प्रस्तुत गरेको छ। माओवादी उपाध्यक्ष सिपी गजुरेल र प्रवक्ता पम्फा भुसालले आज राष्ट्रपति निवास शीतल निवास पुगेर आफ्नो पार्टीमा रहेका विघटित संविधान सभाका ९१ सभासद्को नाम...

थारूवान

काठमाडौं, मंसिर १४- राष्ट्रपति रामवरण यादवले अन्तरिम संविधानको धारा ३८ (१) अनुसार सहमतीय प्रधानमन्त्रीको नाम सिफारिस गर्न फेरि सात दिनको समय दिएका छन् । आज बेलुकी सूचना जारी गरी मंसिर २१ सम्मको नयाँ समय सीमा तोकिएको हो।

थारूवान

काठमाडौं- एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले दुई–चार दिनभित्रै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन्। नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती राष्ट्रिय समितिको दोस्रो महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “दुई–चार दिन ढिलाछिटो कुरा हो, दलहरुबीच सहमति भएर समस्या समाधान हुन्छ।”

थारूवान