समाज
कैलालीम सिलिन्डर विस्फोट, धनगढीमा निषेधाज्ञा यथावत्
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी नगर क्षेत्रमा आज दिउँसो ११ बजेदेखि अपराह्न ५ बजेसम्म निषेधाज्ञा जारी गरेको छ । सुरक्षाका कारण भन्दै नगर क्षेत्रमा आइतबार दिउँसो ११ बजेदेखि अपराह्न ४:३० बजेसम्म निषेधाज्ञा जारी गरिएको थियो । यसैगरी, चौबीस घन्टे निषेधाज्ञा लाग्दै आएको टीकापुर नगरपालिका र...
थारूवानकारी महतो चितवन मेडिकल सिटीको रुपमा विकसित भैरहेको छ। भारतबाट समेत उपचारका लागि विरामीहरु चितवन आउने गरेको छ। यहाँ वार्षिक तीस हजार युनिट रगतको माग रहेको छ। जिल्लाभित्रका रत्तदाताहरुबाट रक्तसंचार केन्द्रले बाइस हजार यूनिट रगत संकलन गरी आपूर्ति गर्ने गरेको कुरा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका कोषाध्यक्ष अनिता...
थारूवानप्रिय संजयजी जय थरुहट, अभिावादन पनि। थारुवान डटकममा शान्ता चौधरीलाई कहिलेसम्म एमालेको कम्लरी बस्नुहुन्छ? शीर्षकको पत्र पढ्न पाएँ। उक्त खुला पत्र पढ्न पाउँदा धेरै खुसी लाग्यो। उक्त पत्रमा मेरोपनि ध्यानाकर्षण भएकाले म यसको जवाफ दिन चाहन्छु। हुन त तपाईँले शान्ता चौधरीसँग जवाफ माग्नुभएको छ। उहाँलाई यसको जवाफ लेख्ने फुर्सद...
थारूवाननेपालको संविधान २०७२ जारी हुने अवसरमा ३ दिन विदा दिने तयारी गरिएको छ। असोज ३ र ४ गते सार्वजनिक विदा दिने तयारी भएको हो। संविधान सभा सचिवालयले तीन दिने सार्वजनिक विदाको प्रस्ताव गरेको हो। संविधान सभा सचिवालय स्रोतका अनुसार तीन दिन विदा दिने निर्णय गरिएको छ यसलाई कार्यान्वयनका लागि मन्त्रिपरिषद...
थारूवानपूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजारमा आज बेलुका नेपाली सेनाको गाडी पल्टिँदा दुई सैनिक जवानको मृत्यु भएको छ । यस घटनामा एक दर्जनभन्दा बढी घाइते भएका छन् । लहानबाट चामल (राशन) बोकेर चोहर्वा जाँदै गरेको नयाँ गोरख गणको बा.१ ग १९१३ नम्बरको नेपाली सेना सवार ट्रक बेलुका ५ः०० बजेतिर अचानक सडक...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश