समाज
बर्दियाको बन्द पाँच दिनसम्मका लागि स्थगित
थारु संयुक्त संघर्ष समितिले चार दिनका लागि बन्द स्थगित गरेको छ। समितिले सोमबार गरेको निर्णयमा २२ देखि २६ गतेसम्मका लागि शिक्षण संस्था, उद्योग, कलकारखाना, बजार, सम्पूर्ण क्षेत्र खुला रहने उल्लेख गरेको छ।
थारूवानथारु सयुक्त संघर्ष समिति र मधेशीको बिरोध प्रर्दशन फरक शैलिमा देखिन थालेको छ। बिरोध सभामा सहभागी लाठी, गुलेली र चिरपट त्यागेर निशस्त्र भएर सभामा सहभागी हुन थालेका छन्। शनिबार खाली हात मैनापोखरमा महिलाका प्रर्दशन र आइतबार मगरागाडीमा भएको प्रर्दशनमा शान्तिको सन्देशको दिने खालको थियो। राज्य अर्थहीन सीमाकंन मान्दैनौ —पहिचान...
थारूवानलिम्बूवान मुद्दा सम्बद्ध सङ्गठनहरुले आफ्ना माग पूरा गराउन आज लिम्बूवान संयुक्त सङ्घर्ष समिति गठन गरेका छन्। समितिमा लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चा नेपाल, लिम्बूवान स्वशासित सङ्घ (एकीकृत), लिम्बूवान राज्य परिषद्, सङ्घीय लिम्बूवान पार्टी नेपाल, लिम्बूवान प्रदेश समिति, सामाजिक लोकतान्त्रिक पार्टी नेपाल र किरात याक्थुङ चुम्लुङ छन्।
थारूवाननविन चौधरी/दाङ परापूर्वकालदेखि थारु समुदायमा मनाइने पर्व ‘अष्टिम्की’ गत वर्षभन्दा यस वर्ष फरक रह्यो। अमला, तिउरीको फुल, अष्टिम्की फुल, अम्बा, काँक्रा अनी टपरीको बिचमा पानसको बक्ति राखेर अष्टिम्कीको गीत गाउँदै जान्थेँ तर यसपाली गित मार्फत नै अधिकार र पहिचान माग्दै दिदिबहिनीहरु एकसाथ अष्टिम्की मानाए। ‘पहिलेदेखि नै हामी दमन, शोषणमा...
थारूवानकृष्ण जन्माष्टमी तथा थारु महिलाको महान पर्व अस्टिम्कीलाई मध्यनजर गर्दै अन्यत्र कर्फ्यू र निषेधाज्ञादेखि आन्दोलन समेत खुकुलो पारिएको छ। तर, टीकापुरमा भने कर्फ्यू कडा गरिएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले आज शनिबार २४ घण्टे कर्फ्यू जारी गरेको छ।सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै २४ घण्टे कर्फ्यू जारी गरिएको स्थानीय प्रशासनले बताएको...
थारूवानविभिन्न राजनीतिक दलका सांसदले तराईमा भइरहेको आन्दोलनलाई वार्तामार्फत समाधान गर्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन्। व्यवस्थापिका संसद बैठकमा सांसद फरमुल्लाह मन्सुरले जनताले अधिकार माग्दा दमन गर्न नहुने धारणा राखे। ‘जनताले अधिकार माग्नु नैसर्गिक अधिकार हो,’ उनले भने, ‘लोकतन्त्रको सुन्दर पक्ष नै त्यही हो। माग पूरा गर्ने राज्यको कर्तव्य हो।...
थारूवानबन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले राजविराजमा जिल्ला भूसंरक्षण र जिल्ला शिक्षा कार्यालयका गाडीमा तोडफोड र आगजनी गरेका छन्। प्रदर्शनकारीले राजविराज-५ स्थित भूसंरक्षण कार्यालयमा नारा जुलुस गर्दै कार्यालयभित्र पसेर सवारी साधनमा आगजनी गरेका हुन्। प्रदर्शनकारीले कार्यालयमा रहेका केही फर्निचरसमेत तोडफोड गरेको कर्मचारी बुदिलाला खँगले बताए।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश