समाज

थारु अगुवाको प्रश्न- नेपालका मानवअधिकारवादी जात विशेषका छन् ?

सन्तोष दहित/दाङ थारु समुदायको जनसंख्यालाई टुक्र्याउनु नै मानवअधिकारको हनन् भएको थारु अगुवाहरुले बताएका छन्। थरुहट/थारुवान संयुक्त संघर्ष समिति दाङको र राष्ट्रिय मानवअधिकार आयोगबीच भेटघाट तथा छलफल कार्यक्रममा बोल्ने थारु अगुवाहरुले यस्तो बताएका हुन्।

थारूवान

बुधबार राति ८ बजेसम्म महोत्तरीको सदरमुकाम जलेश्वरमा आन्दोलनकारी र प्रहरीबीच भएको दोहोरो झडपमा १० जनाभन्दा बढी सर्वसाधारण घाइते भएपछि आज बिहानैदेखि जलेश्वरको अवस्था तनावग्रस्त बनेको छ।

थारूवान

थरुहट आन्दोलनको मर्मलाई राज्यले कुनै सुनुवाई नगरेको भन्दै कैलालीको हसुलिया क्षेत्रका स्थानीय महिलाहरुले बुधबार थाल जुलुस प्रदर्शन गरेका छन्। साउन २१ गतेदेखि जारी थरुहट/थारुवान आन्दोलनलाई सम्बोधन गर्नुको साटो राज्यले दबाउँदै लगेको भन्दै उनीहरुले थाल बजाउँदै प्रदर्शन गरेका हुन्।

थारूवान

थरुहट/थारुवान संयुक्त संघर्ष समितिलले थरुहट तराईमा गर्दै आएको आमहड्ताल भदौ ३१ गतेसम्मलाई लम्बिएको छ। सिंहदरवारमा बसेको बैठकले सरकारले थारुको माग बेवास्ता गरेको भन्दै आमहड्ताल लम्बाउनुपरेको बताएको छ। साउन २७ गतेदेखि आमहड्ताल गर्दै आएको समितिले यसअघि भदौ १६ गतेसम्मलाई आमहड्ताल तोकेको थियो। सरकारले समितिलाई दुईपटक वार्ताको आह्वान गरेपनि राज्यले धरपकट जारी राखेको...

थारूवान

संविधान निमार्ण प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेका मध्ये संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिकका अध्यक्ष महन्थ ठाकुर काठमाडौं फर्केका छन्। सरकारले वार्ताका लागि आह्वान गरे लगत्तै त्यसलाई सकारात्मक रुपमा लिँदै यादव र ठाकुर काठमाडौं फर्केका हुन्।

थारूवान

नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज परिसरभित्र गोली चल्दा तीनजना घाइते भएका छन् । घाइते हुनेहरुमा विनोद महतो, प्रहरी जवान नरेन्द्र चौधरी र आइतबरियादेवी छन् । उनीहरुको खुट्टामा रबरको गोली लागेको छ । चौधरी अस्पतालमा खटिएका प्रहरी जवान हुन् भने महतो कार्यालय सहायक हुन् । आइतबरिया देवी अस्पतालमा उपचारका लागि पुगेकी...

थारूवान

थरुहट/थारुवान पक्षधरले टीकापुर घटना राजनीतिक भएको दाबी गर्दै यसलाई राजनीतिकरूपमै सम्बोधन गर्नुपर्ने माग गरेको छ। सोमबार साँझ धनगढीनजिकै केही पत्रकारमाझ वितरित प्रेस विज्ञप्तिमा टीकापुरको घटनालाई राजनीतिक रूप दिँदै भनिएको छ, ‘यो राजनीतिक घटना भएकाले राजनीतिक रुपमै समाधान गर्न माग गर्दर्छौं।’ थरुहट/थारुवान प्रदर्शन क्रममा भदौ ७ गते उच्च प्रहरी अधिकृतलगायत...

थारूवान

चितवन राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी आज दिउँसो एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं १७ बद्रेनीकी २५ वर्षीया जानकी चौधरी रहेकी छन्। हात्ती प्रजनन् केन्द्र खोरसोरभन्दा करिब डेढ सय मिटरभित्र जङ्गलमा घाँस काट्न गएका बेला उनलाई बाघले आक्रमण...

थारूवान

आन्दोलनकारीले वीरगन्जको रानीघाट र गण्डकमा रहेको नेपाल प्रहरीको अस्थायी प्रहरी चौकी तथा पर्साको रामगढवा गाविसको मनमोहन नगरमा रहेको एमाले पार्टी कार्यालयमा तोडफोड गर्नुका साथै आगजनी गरेका छन्। जिल्ला प्रशासन कार्यालयले अपराह्न ४ बजेदेखि वीरगन्ज उपमहानगरपालिका निषेधाज्ञा घोषणा गरेपछि आक्रोशित भएका आन्दोलनकारीको समूहले प्रहरी चौकीमा कार्यरत रहेका सुरक्षाकर्मीमाथि आक्रमण गरी लखेटेपछि...

थारूवान

भदौ ७ को टीकापुर घटनाको कहाली साम्य नहुँदै फेरि त्यस्तै घटना दोहोरिने स्थिति देखापरेको छ । बरिष्ठ प्रहरीसहित ८ जनाको ज्यान गएको एक हप्तापछि थारु समुदायले आइतबार सद्भाव र्याली निकालेका थिए । तर, आइतबार दिउँसो निकालिएको र्यालीमा सहभागी भएकाको फोटो खिचेर गए त्यस पछि मध्यराती सशस्त्र र जनपथ प्रहरीले...

थारूवान
1 28 29 30 31 32 99