छुटाउनु भयो कि

२२ वर्षमै निर्वाचित कान्छी उपमेयर अर्चना चौधरी

२२ वर्ष नपुग्दै अर्चना चौधरी पर्साको पर्सागढी नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी छन् । २०५२ साल पुष ५ गते जन्मिएकी अर्चना उपमेयरमा निर्वाचित हुँदा २१ वर्ष ९ महिना १ दिनको पुगीन् । उनी हरिखेतान बहुमुखी क्याम्पस व्यवस्थापन संकायमा दोस्रो वर्षमा अध्यनरत छिन् ।

थारूवान

राजधानीबासी थारु महिलाहरुले जितिया पर्व मनाएका छन्। थारु महिला समाज र थारु महिला सभाले संयुक्तरुपमा प्रज्ञा प्रतिष्ठानमा जितिया मनाए भने थारु साँस्कृतिक विकास मञ्चले पर्यटन बोर्डमा जितिया मनाएको छ। प्रज्ञा प्रतिष्ठानमा श्रम तथा रोजगार राज्यमन्त्री दिल्लीबहादुर चौधरी प्रमुख अतिथि थिए भने पर्यटन बोर्डमा कानुन, न्याय, तथा संसदीय मामिला राज्यमन्त्री...

थारूवान

राजेन्द्र फुयाल/कान्तिपुर दैनिक ‘सांसदहरू कोही अर्को चुनावको टिकटमा, कोही जिल्लामा, कोही भूपू भएर पनि सुविधा पाउनुपर्छ भन्ने लबिइङमा, कोहीचाहिँ साँच्चिकै जनताको काममा ।’ संसदमा कोरम नपुग्नुको रहस्यबारे एमाले सांसद विशाल भट्टराईले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका छन् ।

थारूवान

धनगढी- कैलालीको धनगढीमा भएको थरुहट आन्दोलनसम्बन्धी राष्ट्रिय राजनीतिक सम्मेलनले विगतमा भएको सम्झौता कार्यान्वयन गराउनका लागि आन्दोलनमा जाने निर्णय गरेको छ। ११ सुत्रीय अधिकारपत्र घोषणा गर्दै आइतबार सम्पन्न सम्मेलनले अधिकार प्राप्तीको माग पूरा गराउन आन्दोलनको आवश्यकता रहेको ठहर गरेको हो।

थारूवान

कमल चौधरी/बुटवल। समाज परिवर्तनशिल छ । हिजोको समाज आज विलकुल फरक छ । त्यसैले होला थारु समाज शिक्षा र संचारको विकास संगै विस्तारै परिवर्तनका दिशामा अगाडी बढेको पाइन्छ। जसको असर थारु समुदायको विवाह संस्कार र पद्धातिमा पनि विस्तरै प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा परिवर्तन आउनु स्वभाविक हो ।

थारूवान

थारु पत्रकार संघ नेपालले उत्कृष्ट दुई जना थारु पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । कात्तिक १८ गते सुनसरीमा हुने थारु पत्रकार संघको केन्द्रीय अधिवेशनमा पुरस्कार वितरण गर्ने संघले जनाएको छ ।

थारूवान

इन्दु थारु। आज अग्रासनको दिन । छिमेककीको घरमा रौनकता छाएको छ । यता आफ्नो भने मन रोएको छ । कसैको घरमा आइपुगेका छन् दाजुभाइ छिटवाभरी अग्रासन लिएर । केटाकेटीहरु फुलौरी, अन्दीको रोटी खादै अनि हातमा लिएर कुदिरहेका छन् । कोही भने आधा बाटो पुगिसकेको आफ्नो अग्रासन बहुत ब्यग्रताका साथ...

थारूवान

सन्तकुमार चौधरी/चितवन। दुवै मृगौला फेल भई हाल काठमाडौंमा उपचाररत्त हरेराम महतोको स्वास्थ्य उपचारका लागि पोर्चुगलमा बस्ने नेपालीहरुले आर्थिक सहयोग पठाएका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं. १ का मित्रमणि कंडेल र नवलपरासी गैडाकोट नगरपालिका वडा नं. ५ गणेश मन्दिर बस्ने देवेन्द्र पुन मगरले संकलन गरेकाो २ लाख...

थारूवान

कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘सुमन सँग’मा प्रस्तोता सुमन खरेलले एमाले नेता एवं पूर्वसभासद शान्ता चौधरीसँग कुराकानी गरेका छन्। उनले आफ्नो विगतमा गरेका संघर्षबारे कार्यक्रममा सम्झिएकी छन्। हेर्नुस् उनीसँगको कुराकानी।

थारूवान

निर्वाचन आयोगले रुकुम र नवलपरासी जिल्लामा दुई-दुईवटा जिल्ला समन्वय समितिको चुनाव गराउने निर्णय गरेको छ । यससँगै नेपालमा स्वतः ७७ जिल्ला कायम भएको छ । नवलपरासीको बर्दघाट सुस्ता पूर्वको भूभाग चार नम्बर प्रदेशमा र बर्दघाट पश्चिमको भूभाग पाँच नम्बर प्रदेशमा पर्दछन् । पूर्व र पश्चिममा बिभाजित नवलपरासीमा अब अलग-अलग जिल्ला...

थारूवान
1 10 11 12 13 14 27