छुटाउनु भयो कि

थारु कल्याणकारिणी सभाको भवन शिलान्यास, ६७ लाख लागतमा तयार हुने

कारी महतो/रत्ननगर। माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य विश्वभक्त दुलाल ‘आहुति’ले स्थानीय चुनाव जुनसुकै पार्टीले जिते पनि नेपाली जनताको जीत हुने बताएका छन्। ‘नेपालको इतिहासमा मात्र नभएर विश्वको कुनै देशमा यति धेरै अधिकार भएको स्थानीय तह छैन, माओवादीसँगै हिँडेर सयौं थारु समुदायको बलिदानीको परिणाम हो यो,’ उनले भने।

थारूवान

सिताराम चौधरी। थारु जातिको परिचय थारु जाति नेपालको मूलवासी तथा तराईका भूमिपुत्र हुन । यिनीहरुको मुख्य पेसा नै कृषि हो । नेपाल अधिराज्यको पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म तराई तथा भित्रि मधेसका समतल फाँटहरुमा प्राचीनकालदेखि बसोबास गर्दै आएका छन् । थारु जातिको प्रमुख विशेषता भनेको सोझोपन र इमान्दारिता हो ।...

थारूवान

थारु समुदायका महिलाहरुले मनाउँदै आएको चिरै भजहर, गुरही, अस्टिम्की र अट्वारीलाई प्रवर्द्धन गर्दै आएको सखी सञ्जालले थारु भाषालाई कामकाजी भाषा बनाउन सुरु गरेको छ। सो सञ्जालले कैलालीका प्रमुख जिल्ला अधिकारीलाई थारु भाषामै ज्ञापन पत्र बुझाउँदै स्थानीय विदाको माग गरेको छ। सञ्जालकी अध्यक्ष इन्दु थारु नेतृत्वको टोलीले नारी स्वतन्त्रको प्रतीकको...

थारूवान

नयाँ शक्ति नेपालका संयोजक एवं डा. बाबुराम भट्टराई सामाजिक सञ्जालमा सक्रिय छन्। अहिले हिमाल पहाड तराई अभियानमा रहेका भट्टराईले कैलाली पुगेर श्रीमति हिसिला यमी र गंगा चौधरीको थारू पहिरनको तस्बिर सामाजिक सञ्जाल फेसबुमा पोष्ट गर्दै लेखेका छन्, ‘यी थारू महिला को हुन् चिनौं।’

थारूवान

प्रकृति पूजा। ए मनुवाहरु रगतको होली खेल्न पल्केकाहरु दिमागमा क्यान्सरले समातेकाहरु कति रुवाउन सकेका हौ जनतालाई जनताकै लागि भनेर कसम खानेहरु

थारूवान

मुना चौधरी। संसारमा जन्मिनु दु:ख हो । यो संसार नै एउटा दु:खको सागर हो । संसारमा भएका दु:खहरू तिमीलाई कम लाग्यो र! तिमीले अर्को दु:ख प्रेममा डुबुल्कि मार्न खोज्यौ ? प्रेम शरीरबाट होस् कि आत्माबाट प्रेम जहाँ जुन रूपले भए पनि आत्मा दुख्नुका साथै हाम्रा इन्द्रीयहरूले दु:ख पाउँछन् ।

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहालका स्वकिय सचिव समेत रहेका छोरा प्रकाश दाहालले आफूले कानुनी प्रक्रिया पूरा गरेरै २२ बोरको राइफल राखेको बताएका छन्। प्रधानमन्त्री पुत्रले व्यक्तिगत सुरक्षामा चुनौती र जोखिम रहेको भन्दै काठमाडौं जिल्ला प्रशासनबाट अनुमति लिएर हतियार राखेको स्वीकारेका छन्।

थारूवान

सोम डेमनडौरा। ‘म थारु भएर होइन, गरिब हुँदा कमलरी बसेँ, थारु भएकाले नै बस्ने भए विजय गच्छदार किन बसेनन्?’ भन्ने शीर्षकको समाचार पढेँ। उक्त समाचार नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियानअन्तर्गत बर्दियाको गुलरियामा आयोजित जनसभालाई सम्बोधन गर्दै नेतृ एवं पूर्वसांसद शान्ता चौधरीको भनाईमा आधारित छ। यो भनाईले ममा केही...

थारूवान

कृष्णराज सर्वहारी। १५ फागुनको मध्याह्न, असैना, छेगरखैलाकी विन्दु चौधरी असिनपसिन हुँदै बोरामा सामान लोड गरेर साइकल कुदाउँदै थिइन्। टीकापुर बजारसँगै घर भए पनि उनी बजारभन्दा करिब २० किलोमिटर दक्षिण तिकुनियाँबाट आलुलगायत घरायसी सरसामान किनेर साथीहरूसँग फर्किंदै थिइन्। भन्दै थिइन्, ‘टीकापुर घटनापछि त्यो बजारमा पाइला टेक्न मनै लाग्दैन। हामी त...

थारूवान

सीएन थारु। थरुहट आन्दोलन दश वर्ष पार गरेको छ। राष्ट्रिय मुक्ति आन्दोलनको एक अंश ठहर भएको थरुहट आन्दोलन टीकापुर, कैलालीमा २०७२ साल भाद्र ७ गते घटेको घटना पश्चात फरक ढङ्गले व्याख्या हुने गरेको छ । अपराधिक मनोदशाबाट टीकापुर घटना हुन पुगेको ठहर गर्दै शासकवर्गले थारु राष्ट्रियताको जग मानिएको भल्मन्सा-महतवा-बडघर...

थारूवान
1 15 16 17 18 19 27