छुटाउनु भयो कि

चित्रमा प्राण भर्ने मिठ्ठु थारू

बुनु थारू। ‘मैले बनाएको पहिलो चित्र ३५ सय रुपैयाँमा बिकेको थियो, त्यो चित्रमा नेवारी युवतीको मुहार कोरेको थिएँ’ सन्तुष्ट भावमा उनले आफ्नो कथा सुरु गरे। कैलालीको टीकापुरको दुर्गौलीमा २८ वर्षअघि मिठ्ठु थारुको जन्म गरिब परिवारमा भएको थियो। उनका बुबा कमैया थिए भने आमा बुक्रही।

थारूवान

मदन चौधरी/काठमाडौं। कमलरी अभियन्ता उर्मिला चौधरीले अन्तर्राष्ट्रिय अवार्ड पाएकी छन् । नेदरल्यान्ड्सका पूर्वरानी बिट्रिक्स र राजा विलियम एलेक्सन्डरले उर्मिलालाई ‘लउरियट फ्रिडम फ्रम फेयर अवार्ड २०१८’बाट सम्मानित गरेका हुन् ।

थारूवान

केही वर्ष पहिलेसम्म दलित र गैरदलित समुदायबीच हुँदै आएको प्रेम विवाह समेत बहिष्कृत हुँदै आएको थियो । तर संबिधान र कानुनले दलितहरुलाई पनि समान अधिकार प्रदान गरेसँगै अब समाजमा निर्धक्कसँगले मागी विवाह पनि सम्पन्न हुन थालेका छन् ।

थारूवान

लक्ष्मी चौधरी। नेपालको संविधान २०७२ ले आधारभुत स्वास्थ्य सेवाको अधिकारलाई नागरिकको मौलिक हकको रुपमा प्रत्याभूत गरेको छ। निःशुल्क आधारभुत स्वास्थ्य सेवासहित सर्वव्यापक स्वास्थ्य उपलब्धताको लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेकोले स्वास्थ्य सेवाका सेवाका कार्यक्रममा स्वाभाविक रुपमा समाजिक न्याय र समताको मान्यता स्वीकार गरेको हुनुपर्छ।

थारूवान

कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित रेशम चौधरीले शुक्रबार अनशन तोडेका छन्। शुक्रबार वीर अस्पतालमा गृहमन्त्री रामबहादुर थापा बादलले चौधरीलाई जुस पिलाएर अनशन तोडाएका हुन्। उनले १८ दिनपछि अनशन तोडेका हुन्। थारु आन्दोलनका क्रममा टीकापुर घटनामा भएको हिंसात्मक घटनाका मुख्य अभियुक्त चौधरीलाई कैलाली जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको...

थारूवान

रोशन राउत/अन्नपूर्णपोष्ट। विद्यालयमा उनी राम्रो विद्यार्थीमा गनिन्छन्। स्कुले जीवनका लागि महत्वपूर्ण खुड्किलोका रूपमा रहेको सेकेन्डरी एजुकेसन एक्जामिनेसन (एसईई) परीक्षा सँघारमै आइपुगेको छ। तर, बर्दियाको ग्रामीण भेगबाट मीठो सपना साँचेर काठमाडौं हानिएका एक किशोर भने त्यही सपना पूरा गर्न दिनरात नभनी त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको फन्को मार्न व्यस्त छन्।

थारूवान

यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको प्रहरीले पुष्टि गरेको छ । ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो ।

थारूवान

उन्नती चौधरी/अनलाइनखबर। जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. ५ स्थित देउकलियाकी छात्रा राधा चौधरीमाथि ७ घण्टा निर्घात कुटपिट हुँदा गाउँलेहरुले रमिता हेरे, ताली पड्काए । तर, यति लामो यातना दिइँदा राधाका बुबाआमा र परिवारजन कहाँ थिए ? राधामाथि कुटपिट भइरहेको भिडियो कसले खिच्यो ? जुन भिडियोकै कारण राधाले न्याय पाइन् र...

थारूवान

इन्दु थारू। सन्दर्भ मातृभाषा दिवस गाउँघरबाट आउनुहुने पाहुनाहरुले थारू भाषामा कुरा गर्न खोज्थे । थारू बुझे पनि थारूमै फर्काउन आउँदैनथ्यो मलाई । अनि जवाफ खस नेपाली भाषामा दिन्थे । आमाबुबाले मुस्कुराउँदै भन्नुहुन्थ्यो– सानैदेखि शहरमा बस्यो, थारू अलिअलि बुझ्छ, बोल्नचाहिँ आउँदैन ।

थारूवान

सात वर्षकै उमेरमा उनी जमिन्दारको घरमा कमलरी बस्न बाध्य भइन् । विद्यालय जान पाइनन् । भाडा माझ्ने, घर–आँगन सफा गर्ने र जमिन्दारका छोराछोरीको झोला बोकेर उनीहरूलाई विद्यालय पुर्‍याउने दिनचर्या बन्यो । १० वर्षसम्म यस्तै दैनिकी थियो, राजापुर ४ संघर्षनगरकी ४२ वर्षीया कृष्णी चौधरीको । एमालेबाट प्रदेशसभा सदस्यमा मनोनीत हुँदै उनी प्रदेश ५ को...

थारूवान
1 5 6 7 8 9 27