छुटाउनु भयो कि

टीकापुर घटनाबारे नयाँ ट्विस्ट, रेशम चौधरी प्रमुख योजनाकार होइनन् !

नवराज सिलवाल/नेपाललाइभ उच्चस्तरीय जाँचबुझ आयोगले कैलालीको टीकापुर घटनाको मुख्य योजनाकार रेशम चौधरी नभएको ठहर गरेको छ। शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको प्रतिवेदनमा चौधरीलाई टीकापुर घटनाको पीडितका रुपमा उल्लेख गरिएको छ।

थारूवान

नेपालकी प्रतिभाशाली एथलिट केशरी चौधरी अन्ततः विदेशिएकी छिन्। उनी नेपाल प्रहरीको जागिर छोडेर दुबई पुलिसमा काम गर्न बुधबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट उडेकी छन्।

थारूवान

इन्द्रेणी थारू। थारू हुनुमा गर्व गर्नसक्ने थुप्रै कारण नभएका होइनन् । रेशम थारू र लक्ष्मण थारूको नामै सुन्दा त्यसै त्यसै म गौरवान्वित हुन्छु । किनभने लक्ष्मण र रेशम, थारू आन्दोलनका स्रोत हुन् । थारू आन्दोलनका मसिहा हुन् ।

थारूवान

मदन चौधरी। २०७२ भदौ ७ गते घटेको अप्रत्यासित घटनाको ९ महिनापछि त्यहाँ पुग्दा थारुहरु अझै समान्य बनिसकेका थिएनन् । थारुहरुको आवगमन नभएपछि टीकापुर बजार पनि करिब शून्य नै थियो । लम्कीबाट टीकापुर जाने बाटोको ठाउँ ठाउँमा प्रहरी तैनाथ थिए । त्यहाँको सुरक्षा व्यवस्था निकै कडा थियो ।

थारूवान

लखन चौधरी/धनगढी। आम निर्वाचन २०७४ को नतिजा आउने क्रम जारी छ । सबैतिर वामगठबन्धनको चर्चा परिचर्चा चुलिएको बेला कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा भने राष्ट्रिय जनता पार्टीबाट रेशम चौधरी विजय भएका छन् ।

थारूवान

दिलबहादुर छत्याल/नागरिकन्युज। सालपछि अनवरतरूपमा संसद भवनभित्र छिर्ने भाग्यमानी नेतामध्येका एक हुन रामजनम चौधरी । चुनावी जोडघटाउ र रणनीतिमा अत्यन्त कुशल मानिने चौधरीले २०४८, २०५१ र ०५६ सालमा कैलाली क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य निर्वाचन जीते । ०५१ सालमा एमालेको लहर चलेको बेला पनि उनले शानदार जित...

थारूवान

कैलाली क्षेत्र नम्बर ३ मा माओवादीका उम्मेदवार गौरीशंकर चौधरी विजयी भएका छन्। उनले २४ हजार ८७९ मत ल्याएर विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजमनम चौधरीले २० हजार ४९४ मत ल्याए।

थारूवान

सप्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा कांग्रेसले जित हासिल गरेको छ । यस क्षेत्रबाट कांग्रेसका उम्मेदबार तेजुलाल चौधरी दोस्रो पटक निर्वाचित हुँदै इतिहास रचेका हुन् । यसअघि उनी २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा उनी यही क्षेत्रबाट कांग्रेसबाटै विजयी थिए ।

थारूवान

प्रधानमन्त्री पत्‍नी आरजु राणा देउवालाई हराउँदै कैलाली क्षेत्र नम्बर ५ मा एमाले उम्मेदवार नारदमुनी राना विजयी भएका छन्। उनले २७ हजार २०२ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी आरजुले २२ हजार ३२२ मत पाए। 

थारूवान

प्रतिनिधि सभा सदस्यका लागि बर्दियाको क्षेत्र नं २ बाट बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार सन्तकुमार थारु भारी मतान्तरले विजयी भएका छन्। निकट्म प्रतिद्वन्द्वी गोपाल दहितभन्दा १३ हजार ८२० मतले सन्तकुमार विजयी भएका हुन्। उनले ५० हजार ५५५ मत पाए भने दहितले ३६ हजार ७३५ मत प्राप्त गरे। १...

थारूवान
1 7 8 9 10 11 27