देश
थाकस सुर्खेतको साधारण सभा सम्पन्न
मान बहादुर पन्ना वीरेन्द्रनगरमा एक कार्यक्रमका बीच थारु कल्याण कारिणी सभा, सुर्खेतले वार्षिक साधारण सभा सम्पन्न गरेको छ। कार्यक्रममा सभाका उपाध्यक्ष बेचुलाल चौधरीले–आर्थिक प्रतिवेदनमा थारुहरुको सामाजिक सांस्कृतिक पहिचान संरक्षणका लागि विभिन्न तालिम, अन्तरक्रिया, संग्रहालय निर्माणका लागि राप्रपा सांसद कोष जिविस, वन कार्यालय एवं स्थानीय स्रोत गरी रु ५लाख,...
थारूवानतीन राजनितिक दलले उत्पीडित थारू, मधेसी, दलित र मुस्लिमकाे अधिकारलार्इ उपेक्षित गर्दै जबरजस्ती संविधान घाेषाणा गर्ने निर्णय काे विरोधमा थरूहट/थारूवान संघर्ष समिति र राना थारू संयुत्त संघर्ष समितिले युवा दास्ता गठन गरेको छ। असाेज ३ गते संविधान जारी हुने दिनलनर्इ कालाे दिन बनाउने योजनासहित समितिले सो युवा दस्ताको नाम थरूहट/थारूवान स्वंयसेवक...
थारूवानसंयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरु निकै उत्साहित भएर शुक्रबार भारतीय दुतावास पुगेका थिए । तर भारतीय विशेष दुत एस.जयशंकरलाई भेटेर निरास भएर फर्के । भारतीय दुतावासमा भएको भेटघाटमा मधेशी मोर्चाका चार जना नेताहरु सहभागी थिए, उनीहरुले आफ्ना माग र समस्या बारे जानकारी गराए । तर विशेष दुत जयशंकरले कुनै विश्वास...
थारूवानसप्तरीको राजविराजमा प्रधानमन्त्री सुशील कोइराला, केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड र बामदेव गौतमलाई फाँसी दिइएको छ । चार नेताको प्रतिक बनाई स्थानीय जनताले उनीहरुलाई फाँसीमा झुण्ड्याएका हुन् । मधेशसँग धोकाधडी गरेको र ५० जनाभन्दा बढी सर्वसाधारणको हत्या गरेको विरोधमा नेताहरुलाई जनताले फाँसी दिएका हुन् ।
थारूवानसंविधानसभाको आजको बैठकले पारित गरेको नेपालको संविधान, २०७२ ले जनआन्दोलनको उपलब्धिलाई संस्थागत गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी र समृद्ध नेपालको परिकल्पना गरेको छ। नेपालमा झण्डै २४० वर्षदेखि कायम एकात्मक ढाँचामा सञ्चालित मुलुकको शासन व्यवस्थालाई सात प्रदेशसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मकमा रुपान्तरण गर्नु नयाँ संविधानको मुख्य विशेषता हुनेछ।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश