राजनीति
थारु अधिकारको लडाइँमा साथ दिन दाङका युवाले खाए शपथ
थारु युवा स्यवंसेवकको दाङ समिति गठन भएको छ। दाङको त्रिपुरा नगरपालिका नाराणयपुरमा आयोजित जिल्ला भेलाले राजेश चौधरीको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति गठन गरेको हो। समितिको उपाध्यक्षमा नविन चौधरी, सचिवमा खोम चौधरी, सहसचिवमा सुलोचन चौधरी र कोषाध्यक्षमा उर्मिला चौधरी छन्।
थारूवानथारु महिला सभाको राष्ट्रिय भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ। सिरहाको लहानमा भएको दुई दिने राष्ट्रिय भेलाले ११ बुँदे घोषणा पत्र जारी गर्दै हालको केपी ओली सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको आरोप लगाएको छ। ‘केपी ओली सरकार देशमा शान्ति सुरक्षा, नागरिकको मानव अधिकार, जनताको अत्यावश्यक...
थारूवानप्रादेशिक सीमांकन र नया“ संविधानको विरोधमा लामो समयसम्म आन्दोलन गर्दा समेत सरकारले सुनुवाई गर्नु भन्दा उल्टै उत्तेजित पार्ने काम गरिरहेको थरुहट पक्षधर नेताले आरोप लगाएका छन्। थरुहट/थारुवान, राना थारु र कठरिया थारु संयुक्त संघर्ष समिति कैलालीद्वारा मंगलवार धनगढीमा आयोजित विरोध सभामा उनीहरुले यस्तो बताएका हुन। थरुहट नेताहरुले यो सरकार...
थारूवानथारु युवा स्वंयसेवकको कञ्चपुरमा जिल्ला समिति गठन भएको छ। कञ्चनपुरको बेलौरीमा आयोजित कार्यक्रममा सोमलाल चौधरीको अध्यक्षतामा थारु युवा स्वंयसेवक गठन भएको हो। त्यसको उपाध्यक्षमा उदय चौधरी, सचिवमा अनिता चौधरी, कोषाध्यक्षमा सुरेश चौधरी छन्। भेलामा सहभागी दुई सय युवाहरु थारु युवा स्वंयसेवकको रुपमा काम गर्ने केन्द्रीय संयोजक महावीर चौधरीले...
थारूवाननेकपा एमालेका थारु सांसदहरुले मधेसी मोर्चाको मागमा थारुहरु सहमत नभएको बताएका छन्। कैलालीको अतरियामा आयोजित कार्यक्रममा थारु सांसदहरु कृपाराम राना थारु, पूर्व सांसद नारादमुनी राना थारु, कैलालीका एमाले नेता हनुमान चौधरी लगायतले संविधानमा थारु मधेसी सबैको अधिकार सुनिश्चित भएकाले आन्दोलन औचित्यहीन रहेको बताए । थारु महिला नेतृ चुनदेवी चौधरीले...
थारूवाननृप रावल/कैलाली सरकारले आन्दोलन मथ्थर पार्न प्रशासन र सुरक्षा प्रमुख केन्दबाटै पोष्ट्रिङ गरेको थरुहट सघर्ष समितीले आरोप लगाएको छ। थरुहट संयुक्त संघर्ष समितिले बुधबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी ४ महिना लामो आन्दोलन दबाउन कैलालीमा केन्द्रबाटै उच्च निकायका प्रमुख पोष्ट्रिङ गरेको आरोप लगाएको हो।
थारूवानथरुहट थारुवान संयुक्त संघर्ष समितिका एक नेता राजकुमार लेखीले मेची महाकाली जनपरिचालन अभियानमा सहभागी नहुने बताएका छन्। उनले आफूसँग सल्लाह नै नगरी कार्यक्रम गर्ने निर्णय गरेको भन्दै बहिस्कार गर्ने बताए। थारु कल्याणकारिणी सभाका अध्यक्ष जो स्वंय समितिका संयोजक छन्। बैठकमा सभाका महामन्त्री र सदस्यहरु पनि सहभागी छन्। उनीहरु सहभागी भएको...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश