विचार
अग्रासनको पीडा [विचार]
इन्दु थारु। आज अग्रासनको दिन । छिमेककीको घरमा रौनकता छाएको छ । यता आफ्नो भने मन रोएको छ । कसैको घरमा आइपुगेका छन् दाजुभाइ छिटवाभरी अग्रासन लिएर । केटाकेटीहरु फुलौरी, अन्दीको रोटी खादै अनि हातमा लिएर कुदिरहेका छन् । कोही भने आधा बाटो पुगिसकेको आफ्नो अग्रासन बहुत ब्यग्रताका साथ...
थारूवानअशोक फत्तेपुरिया थारुहरुले भाद्र चतुर्थी तिथिका दिन मनाइने पर्वलाई चौठी चान भनिन्छ। थारुहरुको परम्परागत, धार्मिक र सांस्कृतिकपर्व मध्येको चौठी चान पनि एक हो। लोक धारणाअनुसार आजको दिन उदाउने चन्द्रमामा चोर हुन्छ भनिन्छ। यस दिनको चन्द्रमाको दर्शन खाली हात गर्नु हुँदैन, यसो गरे चोर दोष लाग्छ। हातमा कुनै फल वा...
थारूवानसोम डेमनडौरा। हामी अहिले क्रमबद्धरुपले वपत्तिको सामना गर्दै आइरहेका छौं। कहिले महाभूकम्प, कहिले बाढी र डुबान त कहिले आगलागी। राजनीतिकरुपले अस्तब्यस्त भएको हाम्रो जस्तो अल्पबिकसित राष्ट्रमा यस्ता बिपत्तीले जनजीवन तहसनहस् पार्नु स्वभाविकै हो। यि प्राकृतिक बिपत्तिको सामना गर्नका लागि बिभिन्न प्रयासहरु प्रायः बिफल भएका छन्। हुन त दैबीप्रकोप रोक्ने...
थारूवानउन्नती चौधरी। थारू समुदाय सांस्कृतिकरुपले अन्य समुदायभन्दा आफूलाई धनी भएको दाबी गर्छन्। उनीहरु आफ्नो संस्कृति जोगाउन कुनै न कुनै तह र तप्कबाट अग्रसर छन्। पछिल्लो समयमा थारूहरुको कला संस्कृति अन्जानमै भएपनि जोगिरहेको छ। देश विदेशमा थारूहरुको पहिचान आफैँ प्रचारात्मक भइरहेको छ। सुदूरपश्चिमको विभिन्न धार्मिक स्थल मठ मन्दिरसँगै थारूहरुको कला...
थारूवानशुभराज चौधरी। दाङको राजपुर गाउँपालिका–३ वेलाका बुद्धिराम चौधरीले २०६० सालमा मोही जग्गा वाँडफाँटका लागि भूमि सुधार कार्यालयमा निवेदन दिएका थिए। २०६५ सम्म निरन्तर तारेख धाइरहे। तर पनि निवेदन छिनोफानो भएन। लगातार तारेख धाइरहँदा हजारौँ रुपियाँ खर्च भयो। २०६५ सालदेखि मोही जग्गा वाँडफाँट नगर्ने सरकारी नीतिअनुसार मुद्दा तामेलीमा रह्यो। बुद्धिरामले...
थारूवानसीएन थारु। पृष्ठभूमी साउन २ गतेको दिन कमैया मुक्ति दिवसको रुपमा मनाउने गरेको पाइन्छ । यही दिन तत्कालीन प्रधानमन्त्री शेरवहादुर देउवा २०५७ सालमा जमिन्दार थारु÷गैर थारुले आफ्ना कृषि कार्यका लागि राखेका बधुँवा मजदुर अर्थात् कमैयाहरु मुक्त भएको घोषणा गरे । त्यो समय अहिले १७ वर्ष पार गरेको छ ।...
थारूवानप्रस्तुती : प्रणव आकाश एकादेशमा एउटी राजकुमारी थिइन्। निकै सुन्दरी उनको नाम थियो- बेङ्टुर्या रानी। दरबारमा उनको दाजु र भाउजू मात्र थिए। दाजुले खुब माया गर्थे। उनलाई तर भाउजूले भने देख्यो कि गाली गर्न थाल्थिन्। टुहुरी नन्दलाई खुब सताउँथिन्। यो कुरा दाजुलार्इ राम्रोसँग थाहा भए पनि श्रीमतीको अगाडि केही...
थारूवानइन्दु थारु। २०७२ भदौ ७ गते हुन गएको दुर्घटनालाई नियन्त्रण गर्नका लागि राज्यले टीकापुरमा कफ्र्यु आदेश जारी गरेको थियो । काफ््र्युकाबीच भदौ ८ गते टीकापुरका थारुहरुका घर, व्यवसाय छानीछानी आगजनी गरी नष्ट गरेका थिए विरोधीहरुले । उक्त घटनाले टीकापुरका थारुहरु त पीडित भए नै, त्यसको पीडा आम थारुले महसुस...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश