विचार
थारु माघी र पहिचानको सबाल
सीएन थारु। “चौथो विश्व राष्ट्रहरुमा जनताले उनीहरुको आफ्नो पक्षबाट जे सोच्दछ, निर्णय गर्दछ र कार्य गर्दछ; त्यसले नै आउँदो पुस्ताको निमित्त बनाइने विश्वका धेरै अन्तर्राष्ट्रिय नीतिहरु प्रभावित रहने छन् – डा. रुडोल्फ सी. राइजर, अध्यक्ष ः विश्व आदिवासी अध्ययन केन्द्र ।”
थारूवानकनैलाल चौधरी। पहिचान र राष्ट्रियतासँगै नेपाली समाज ठूलो संक्रमनको भूमरिमा फस्दै गइरहेको छ। प्रष्ट सैद्धान्तिक आधारको अभावमा एकले अर्कालाई दोष लगाउने, एकले अर्काको पहिचानलाई शंकाको दृष्टिकोणले हेर्ने जस्ता सामाजिक तथा साँस्कृतिक विचलनहरु छरप्रष्ट अभिव्यक्त भेैरहेका छन्। नेपालको संविधान २०७२ लागू भएदेखि नेपाल एउटा धर्म निरपेक्षता भएको देशको रुपमा स्थापित...
थारूवानसीएन थारु। थारु विद्यार्थी समाजको विकल्प भनिएको थारु विद्यार्थी सभा साँचिक्कै विकल्प हो कि विभ्रम? भन्ने आसयका साथ मैंले एउटा लेख थरुवान डट कम अनलाईन खबरमा पठाएँ। शायद यो लेख मेरो पहिलो नै हुनुपर्दछ थारु विद्यार्थी समाजको सन्दर्भ जोडेेर किनकी यो भन्दा अगाडि त्यसमा पनि विराटनगरको पाँचौं महाधिवेशन पश्चात...
थारूवानलक्ष्मण थारु। जेल, नेल, यातना, झुठ्ठा बनावटी मुद्धा स्वीकार्दै आन्दोलनकै एक फरक मोर्चामा हामी २५ जना जेलमा छौ। यो पनि आन्दोलनकै मोर्चा हो मात्र भौतिक शरिर कैद छ, तन, मन, सोच, चिन्ता, माया, सम्झना हमेशा हमेशाको यादगार पलहरु तपाईहरु संगै भएको अनुभूत गर्छु, जो सडक सदनको शान्तिपूर्ण थरुहट आन्दोलनमा...
थारूवानचन्द्रप्रसाद चाैधरी। पत्रकार किशोर चौधरीजीको लेख पढेर मलाई लेख्नैपर्ने बाध्यता बनायो। माघी महोत्सवलाई लिएर बारम्बार थारु विद्यार्थी समाज र मलाईसमेत मुछिएर पत्रकार महोदयले लेख लेखेको पाइयो। उहाँले कतिपय कुराहरु बुझेर हो वा मिस गाइड भएर तथ्यपरक लेख प्रस्तुत गर्न सक्नुभएको छैन। त्यसैको जुन सत्य कुरा हो त्यो उहाँलाई जानकारी...
थारूवानलक्ष्मण थारु। बनावटी झुठा मुद्दामा जेल बसाई १६ महिना पुग्दैछ। दैनिक दर्जनभन्दा बढी भेट्न आउँछन्। दर्जनौँ नेता र साथीहरुको खबर, सन्देश भेट्न आउनेहरुबाट पाउँदैछौं। अचेल सबैले सोध्ने गरेका छन्। किन राजीनामा दिनुभो? अब कुन पार्टीमा प्रवेश गर्ने? गच्छदारसँग के मिलेन? के सोचेर राजीनामा गर्नु ? कहिले छुट्ने हो?
थारूवानसिताराम थारु। पात्रहुक्र पतिराम–पुरान बरघरिया, बाँस्या– गाउँक किसन्वा, दशनीया– बाँस्यक जन्नी मायाराम – गाउँक किसन्वा, छट्क्या– गाउँक किसन्वा, लौरा– सुझौनक बरका छावा सोन्ध्वा– गाउँक किसन्वा, फटकपुह्रया– गाउँक किसन्वा, सोनपुन्या– गाउँक किसनिन्या चौकीदरुवा– बरघरीयक सहयोगी, होम प्रसाद रिमाल– गाउँक अक्ले बभ्ना, राधीका रिमाल– होम प्रसादके जन्नी आज माघ दिवानीक दिन...
थारूवानसीएन थारु। थारु विद्यार्थी समाज स्थापना गरेको संस्थापक अध्यक्ष रेशम चौधरी टीकापुर, कैलालीको घटनाको दोषी करार गर्दै अहिले भारत निर्वासनमा रहेको बुझिन्छ । २०५२ सालमा थारु विद्यार्थी समाज स्थापना गर्दाको बखत शायद आफ्नै किसिमको समस्याहरु थिए । काठमाण्डौ उपत्यका बाहिर थारु विद्यार्थीहरुको संगठन पहिला नै स्थापना भएकोले ती संगठनहरु...
थारूवान-रेशम चौधरी हामी फुट्छौँ, उनीहरु जुट्छन् हामी बस्छौं, उनीहरु उठ्छन् हामीबीच बिभाजन छ,उनीबीच एकता हामी इतिहास बेच्छौँ,उनीहरु अनेकता किन नसिकेको हामीले उनिबाट?? ढाँट्नुपर्छ,छल्नुपर्छ, मित लगाएर भएपनी यिनको जाएदात हडप्नुपर्छ।। एउटैले गाउँभरको पुरेत्याँइ चलाइरहँदा हामीले आफ्नालाइ बोक्सो भन्दै मलमुत्र खुवाइरहेका हुन्छौं हाम्रा मन्तर जन्तरमा नउनिँदा, माटोमा छेस्कोले कोर्दै हाम्रो भबिस्यबाणी...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश