विचार
खुल्ला पत्र : प्रधानमन्त्रीज्यु, थारु चेलीलाई बलात्कार गर्न छुट छ ?
सिताराम थारु। प्रधानमन्त्री ज्यू क्रान्तिकारी अभिवादन । कस्तो चल्दैछ सरकार ? केपी ओली उखाने टुक्केलाई फालेर दोस्रो पल्ट प्रधानमन्त्री हुन भएकोमा धेरै खुसी लाग्यो। हजुरलाई हृदयदेखि बधाई दिन चाहन्छु । हाम्रो तराईमा आगो लगाएर दिपावली मनाउने केपी ओलीदेखि कसरी खुसी हुन्छौं ? आज हिम्मत गरेर तपाईँ संघीयता विरोधी, पहिचान...
थारूवानसिताराम थारु। प्रधानमन्त्री ज्यू क्रान्तिकारी अभिवादन । कस्तो चल्दैछ सरकार ? केपी ओली उखाने टुक्केलाई फालेर दोस्रो पल्ट प्रधानमन्त्री हुन भएकोमा धेरै खुसी लाग्यो। हजुरलाई हृदयदेखि बधाई दिन चाहन्छु । हाम्रो तराईमा आगो लगाएर दिपावली मनाउने केपी ओलीदेखि कसरी खुसी हुन्छौं ? आज हिम्मत गरेर तपाईँ संघीयता विरोधी, पहिचान...
थारूवानकृष्णराज सर्वहारी। जुनसुकै समुदायले कुनै न कुनै धर्मलाई अनिबार्य रूपले अंगीकार गरेको पाइन्छ। ब्यक्ति नास्तिक हुन सक्ला तर समुदायको कुनै न कुनै धर्मप्रति आस्था हुन्छ, जसले उसको जीवन्त इतिहास, संस्कृतिको पनि पहिचान दिइरहेको हुन्छ। नेपालमा बसोबास गर्ने जातीय, भाषीक हिसाबले चौथो नम्बरमा पर्ने थारू समुदायलाई हाल आएर बिभिन्न बिद्वानले...
थारूवान२०७२ साउन २७ गते विभिन्न माग राखी उठेको थरुहट/थारुवान आन्दोलनको एक वर्ष पूरा भएको छ। तर थरुहट/थारुवान आन्दोलन केन्द्रीय परिचालन समिति यति सुस्त देखिएको छ कि यसले आन्दोलन सुरुवात गरेको वर्ष दिन पुगेकामा विगत एक वर्ष के/कस्ता क्रियाकलाप गरिए, यसको समीक्षा गर्नसमेत उचित ठानेन। यसबारे उपत्यका समितिले सानो कार्यक्रम...
थारूवानलक्की चौधरी। कैलालीमा लामो समयदेखि अखण्ड सुदूरपश्चिम र थरुहट पक्षधरबीचको तनाव रहँदैआएको छ । त्यही तनावकैबीच गत ०७२ भदौं ७ गते दुःखद् घटना घट्न पुग्यो । वरिष्ठ प्रहरी निरिक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालक टेकेन्द्र साउँदले ज्यान गुमाए । त्यस घटनाले अझै कैलालीबासीलाई संशयको घेराबाट उम्कन दिएको...
थारूवानसुशील चौधरी। गएको बर्ष भदौ ७ मा कैलाली जिल्लाको टीकापुरमा भएको घटना यस्तो घटना बन्यो, जसको सही गुत्थी अझैसम्म पनि खुल्न सकेको छैन । टीकापुर आन्दोलन थारुहरुले कैलाली, कञ्चनपुरलाई थरुहट क्षेत्रबाट नअलग्याइयोस् भन्ने आवाज सुनाउनका लागि गरेका थिए, तर घटना दुःखद हुन पुग्यो । टीकापुर घटना हुनुको पृष्ठभूमिमा यसको...
थारूवानकृष्णराज सर्वहारी। मलाई तिमी’नि उस्तै लाग्छ तिम्रो बानी देखेर, खै! कसरी बुझ्छौ हाम्रो पीडा राजधानी बसेर, सक्छौ भने मेरो जलाइएको छाप्रो हेर्न आउनु– अचेल म कसरी बाँचेको छु त्यही खरानी हेरेर। © हलो जुवाको साटो उसको हातमा जंजीर छ, निर्दोष भएर’नि अपराधी हुनुमा ठूलो पीर छ, हत्याको अभियोगमा थुनामा...
थारूवानगणेश चौधरी। टीकापुर घटनापछि करिब एक महिना लगातार टीकापुरमा कर्फ्यु लाग्यो। भदौ ७ को घटना हुनु ३ अघि नै यहाँ कर्फ्यु सुरु भएको हो भदौ ४ गतेदेखि। यहाँका स्थानीय तथा राष्ट्रिय मिडियामा कर्फ्युकै समाचारले बढी स्थान ओगट्यो। जिल्ला प्रशासन कार्यालयले दिनहुँ जारी गर्ने कर्फ्यु तालिकाको समाचार सबै स्थानीय एफएममा...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश