विचार
थारु को हुन् ?
नीरा भगत थारु। कहिलेकाहीं एक्लै घोत्लिँदा मेरो मनमा तर्कना आउँछ– थारु को हुन् ? राष्ट्रियताको मामिलामा अत्यन्त कट्टर थारु जातिले पराधीनको कल्पना गर्न सक्दैन ।
थारूवानउमाशंकर मिश्र ‘दद्दु’। नेपाल भारतको इतिहास संस्कृति सभ्यता एकै मुलको छ भनेर विश्वका इतिहासविदहरुको प्रमाणित तथ्य हो । हाम्रो रहनसहन, परम्परा, लवाई खवाई भेषभुषा धर्म कर्म आदि सबै समानजस्तै छन् । अपभ्रंसमा परिवर्तन भएको केही साना मसिना कुरा बाहेक खासै ठूलो भिन्नता छैन । ऐतिहासिक राज्य सत्ताको शासन प्रर्णालीमा...
थारूवानराधेश्याम थारु। समाजमा सामाजिक न्याय प्रजातन्त्रको बहस हुन थालेको शताब्दीयौं भए पनि सीमान्तकृत र बन्चितीमा परेका मानिसहरुलाई लक्ष्य गरेर समाबेशीकरण शब्दको प्रयोग हुन थालेको दुई दशक पनि भएको छैन । राष्ट्रिय मूल प्रवाहमा समेटिना नसकेका वा स्रोत साधन र शासकीय अभ्यास एवं अवसरबाट बन्चितीमा परेका ब्यक्तिहरुलाई पनि समाहित गर्न...
थारूवानशेर बहादुर चौधरी। नेपालको राजनीति वनको बुटी मार्ने वनमाराजस्तै जनता मार्ने तानाबानाको एउटा सञ्जाल रहेछ। खैर, संसारको राजनीतिले केही उचाई लिए पनि नेपालको राजनीति भएको सगरमाथाको ठुम्कोको उचाई घटाउने, शान्तीका दूत बुद्धभूमीलाई असान्त बनाउने, पशुपतिनाथलाई काल भैरव बनाउने, जानकीको मण्डपमा दाइजो मागेर बबाल मच्चाउनेहरुको झुण्ड रहेछ।
थारूवानगोपाल दहित। बिगत लामो समयदेखि पहिचान र अधिकारको लागि नेपाललगायतका विश्वका कैयन मुलुकमा सडक तथा सदन संघर्ष भई आएको सर्वविदितै छ । नेपालका थारुलगायत आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, महिला, खस, पिछडावर्ग, आदिले पटक पटक विभिन्न स्वरुपको आन्दोलन गरिआएका छन्, र नेपाल सरकारसँग १५१ भन्दा बढी पटक विभिन्न आन्दोलनकारीले...
थारूवानकिशाेर चाैधरी ‘सारिका’। हुन त आफूलाई राजनीतिको ‘र’ र विषलेशनको ‘व’ थाहा नभएको ठान्छु । तर पत्रकारितामा लामो समयको अनुभव र नाङ्गो आँखाले देखेको राजनीतिक उतारचढाव र रस्साकस्सीको परिदृश्यलाई जस्ताको तस्तै वर्णन गर्न सक्षम ठान्छु आफूलाई । यसर्थ मेरो लेखलाई राजनीतिक विश्लेषन ठानेको छैन, ठान्ने पनि छैन ।
थारूवानइन्दु थारु। समयमै बिहा गरी घरजम गरिहाल, उमेर ढल्किन लागिसक्यो। कहिले बिहे गर्ने? कहिले भोज खुवाउने? अहिले नगरे कहिले गर्ने, बुढेसकालमा? घरमा, अफिसमा, बाटोमा हिँड्दा होस् वा साथीभाइ माझमा, थाकिसके सुनेर। चिनजानका सबैले प्राय यस्तै प्रश्न गर्छन्। विवाह गर्ने ठ्याक्कै उमेर कति हो म अनभिज्ञ छु। १५ वर्षकै कलिलो...
थारूवानसीएन थारु। थारु अहिले संघीय गठबन्धनसँगै आन्दोलनमा उत्रेको छ। संघीय गठबन्धनको पनि आफ्नै सीमा रहेकाले जारी संघर्षबाट उपलब्धी के हुने? विश्लेषण गर्नै पर्ने देखिन्छ। टीकापुर (कैलाली) घटनापछि थारुको आन्दोलनमा संलग्नता न्यून हुँदै गएको थियो। अन्नपूर्ण पोष्टको समाचारअनुसार उक्त समुदायको सक्रियता बढाउन विभिन्न आन्तरिक तथा बाह्य प्रयास हुन थालेका छन्।...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश