विचार

ऐतिहासिक थारु माघी

गिता दृष्टि सबै कुराको कार्यमूल्यांकन गरिन्छ र मूल्यांकन गर्ने सबैको आफ्नै तरिका हुन्छ। कसैले पर्व मानाएर गर्छन्, कसैले गुपचुपमा। तर यो कार्य सबै व्यक्ति, परिवार, संस्था समुदायले गर्छन्। कार्यमूल्यांकनले सबैको जीवनमा विषेश अर्थ राख्छ, त्यसैले यो धेरै महत्वपूर्ण छ। त्यसैगरी थारु समुदायमा माघ १ गतेले विशेष महत्व राख्छ। यसर्थमा...

थारूवान

छविलाल कोपिला नेपाल बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो। यहाँका विभिन्न जातजातिका आफ्नै मौलिक परम्परा, भाषा, कला र संस्कृति रहेका छन्। आफ्नै किसिमका लवाइखवाइ, चालचलन र चाडपर्व रहेका छन्। माघ १ गते थारू समुदायले माघी मनाउने गर्छ। माघीलाई नयाँ वर्षको रूपमा मनाइन्छ। यसलाई ठाउँअनुसार माघ, माघी, माघे संक्रान्ति, खिचडी,...

थारूवान

राधेश्याम थारू राष्ट्रिय जनगणना २०६८ को तथ्यांकले तराईमा पहाडीमूलका ५३ लाख ८ हजार भन्दा बढीको बसोबास रहेको देखायो। मधेसी जनसंख्या ५१ लाख ५५ हजार र थारू २५ लाख ८३ हजार देखाएको थियो। मुस्लिम ११ लाख ७ हजार र बाँकी अन्य रहेका थिए। तराईका २० जिल्ला झापा, मोरङ, सुनसरी, सप्तरी,...

थारूवान

हाम्रो आन्दोलन जारी छ, आन्दोलनकारीको सम्पूर्ण माग पूरा गर, आन्दोलनकारीमाथि लगाइएका सम्पूर्ण मुद्दा खारेज गर जस्ता नारा व्यवस्थापिका संसदमा नियमित दुई तीन घण्टा घन्किन थालेको आज तीन महिना पुग्न लाग्यो। सडक संघर्ष गरेको त पाँच महिना पुगिसक्यो।

थारूवान

सीएन थारु नयाँ संविधान जारी भए पछि यहाँ नयाँ खाले द्वन्द्व उत्पादन भएको सबैले महसुस गरे। नेपालको संविधान–२०७२ मा धारा ३०८, भाग ३४ र अनुसुची ९ रहेको देखिन्छ भने यस बारे निरन्तर वहस चलिरहेको पाइन्छ। संविधानको अन्तरवस्तु र यसले सिर्जना गर्न पुगेका लोकतान्त्रिक संयन्त्रले यहाँ लोकतन्त्र संस्थागत गर्न सक्ने...

थारूवान

कोही प्रचण्डलाई भगवान मान्ने, कोही ओलीको कमैया कमलरी बन्ने, कोही कोइरालाको चाकरी गर्ने प्रवृति जारी रहे थरुहट आन्दोलन टुक्रिने निश्चित छ। लेखीले पनि प्रचण्ड, उपेन्द्रलाई फोन गर्ने अनि गच्छदारलाई हेर्न नसक्ने हुनु हुँदैन। लेखीबिना थाकस अपूर्ण छ, त्यसैले आफ्नो घमण्ड देखाउनुभन्दा सबैलाई मिलाएर लैजान सक्नुपर्छ। संजय थारु टुटेफुटेको थरुहट...

थारूवान

कमल कोइराला म ७७ वर्षपहिले तराई जिल्ला मोरङको विराटनगर बजारमा १९९५ वैशाखमा जन्मेको हुँ। मेरा पिता मातृकाप्रसाद कोइराला पनि एक सय तीन वर्षअघि १९६९ साल (सन् १९१२) मा विराटनगरमै जन्मिनुभएको हो।  मेरो बाबुपट्टिका बाजे कृष्णप्रसाद कोइराला पनि सिन्धुलीबाट जनकपुर हुँदै पहिले मोरङको सदरमुकाम रंगेली र त्यसपछि विराटनगर बसाइँ सर्नुभएको...

थारूवान

भुवन अधिकारी राजनीति मेरो चियाको प्याला होइन। न म देश विकासको लागि अहोरात्र खटिने नागरिक नै। म तराईमा जन्मिएको एक नागरिक हुँ। मेरा पुर्खा पहाडबाट आएका हुन भन्ने सुनेको मात्र छु। मधेसी मेरा मित्र हुन, छिमेकी छन्। काठमाडौंमा मैले पाएका केही अवसर उपयोग पनि गरेको छु। तर तराईमा रमाउने...

थारूवान

सुविधा र विकासका हिसाबले तराई न हिजो पराई थियो न आज छ न भोलि हुनेछ । पराई भएका छन् त त्यहाँ बस्ने केही समुदाय । जस्तैः थारू, मधेसी, दलित, मुस्लिम, धिमाल, किसान, ताजपुरिया, महिला आदि । राज्यको संयन्त्रमा, राजनीतिक नेतृत्वमा, संवैधानिक निकायका प्रमुखमा यी वर्गको बढी सहभागिता नभएको सत्य...

थारूवान

थारु, मधेसी, दलित र जनजातीहरुले कसै भन्दा माथीको अधिकार पनि मागेका छैनन्। उनीहरु त यस देशको नागरिक भएकाले अरु नागरिकसरह सह अस्तित्वको खोजी गरिरहेका छन्। राम दास चौधरी सामान्यतया नेपाली भाषामा बोलचाल गर्दा आफु भन्दा ठुलालाई आदर र सम्मान गरेर वोलीने चलन छ र बोल्दा तपाई, हजुर वा अन्य...

थारूवान
1 27 28 29 30 31 45