विचार

थारुलाई हेर्ने चश्मा

सीएन थारु। नयाँ संविधानको मस्यौदा छलफलमा ल्याएका छन्। मस्यौदाको प्रस्तावनामा समेत बहुजातीय, बहुभाषिक, बहुधार्मिक आदि शब्दावली परेको देखिन्छ। त्यसैगरी समानताको हक, सामाजिक न्यायको हक तथा समानुपातिक निर्वाचन प्रणालीको हक आदिमा ‘थारु’ शब्द समेत उल्लेख गर्दै मस्यौदा संविधान सभाबाट पारित गरे। संवैधानिकरुपमा यसको परिभाषा कसरी खोज्ने? सबाल उठेको छ। हामीले...

थारूवान

सीएन थारु नेपालको नयाँ संविधानको मस्यौदा संविधान सभामा पेश गरे । यसलाई आधार मानेर सरोकार वालाहरुले पक्ष र विपक्षमा प्रतिक्रिया दिने काम शुरु भएको छ । पहुँचवालाहरुले राष्ट्रिय मिडियाहरु मार्फत मतहरु सार्वजनिक गर्ने गरेका छन् । थारु पत्रकार संघले पनि यहि मौका सदुपयोग गर्दै आसार १९ गते बानेश्वरमा अन्तरक्रिया...

थारूवान

मानबहादुर क्षत्री। दुई वर्षपहिले असार १३ कै दिन सरकारले कमलरी मुक्तिको घोषणा गरेपछि मुक्त कमलरी तथा उनीहरुलाई सहयोग गर्ने संघ/संस्थाले यो दिनलाई कमलरी मुक्ति दिवसका रूपमा मनाउँदै आएका छन्। यो दिवस मनाउनुको सार्थकता यस अर्थमा पनि छ कि यही मुक्ति घोषणा गराउन उनीहरुले १३ वर्षसम्म संघर्ष गर्नुपर्योउ। २०५७ सालमै...

थारूवान

सीएन थारु। नेपाली काँग्रेस, एमाले, एमाओवादी, फोरम लोकतान्त्रिक विचम जेष्ठ २५ गते १६ बुँदे सहमति हुइल। यी सहमति हे ऐतिहासिक सहमति प्रचार कैगिल कारण संविधान बनैना सवालम विगत लम्मा समय से देखमिलल गतिरोध अन्त्य करकटन यी लिखित सहमति हुइलेक बात जो बुझक मिलल। संविधान सभाके बैठक यी सहमति हे...

थारूवान

दिलबहादुर चौधरी- हामी हिन्दू धर्मावलम्बीहरूले कतिपय कथा कहानी पढ्दा ज्ञात हुन्छ कि प्रकृतिको नियमलाई भगवानले पनि बदल्न सक्दैनन् भन्ने । तपस्याबाट तपस्बीहरूले भगवानलाई, देउतालाई रिझाएका बेला आफ्नो मृत्यु नहोस् भन्ने बरदान माग्दा भगवानले, देउताले प्रकृतिको नियमलाई बदल्न सकिँदैन, कुनै अरू बर माग मानव ! भनी जवाफ दिएको सुन्छौं । अर्थात्...

थारूवान

दिलबहादुर चौधरी। देश बि.सं. २०७१ सालके बिदाई भर्खरे कर्ले बा। ०७२ सालके स्वागतकर्ती बा। अभिन फे शुभकामनाआदानप्रदानकार्यक्रमजारी बा। दोसर संबिधान सभाके चुनावहुइले अगहनमे एक बरष पुगसेकलबा। उपचुनावहुइलफे चैतमे एक बरष पुगलबा। अर्थात बि.सं २०७० सालअगहन ५ गते संविधान सभाके चुनावहुइले एक बरष ५ महिनाओ चैत २८ गते ४ ठो निर्बाचन...

थारूवान

सीएन थारु थरुहट आन्दोलनका छ वर्ष वितेको समयले अब आन्दोलनको ६ बुँदे सहमति कसरी संस्थागत हुने भन्ने बुझाइ भिन्न भिन्न छन्। राजनीतिकरुपले छ बुँदे सहमति कस्तो खाका तयार पार्छन्? यसबारे छलफल चलाउने हो भने थरुहट आन्दोलनका विविध प्रवृतिहरु भेटिन्छन्। थरुहट आन्दोलनका सहमतिको गहिराइ सबैले बुझ्न सके भन्ने यथार्थ सहि...

थारूवान

फणिराज नेपाल– जतीय हठका कारण तराईलाई मधेस भन्न रुचाउने मधेसी पार्टीहरू समावेशी देखिएका छैनन्। दक्षिणको नजानिँदो तर अप्रत्यक्ष प्रभाव र देशका नेताहरूको टालटुल गर्ने व्यवहारले मधेस शब्द प्रचारित भएको हो। नेपालका मिडिया पनि मधेसी पार्टीको साम्प्रदायिक व्यवहारको कारण व्यावसायिक रमिते बनेका छन्। सेवा, सुविधा, उत्पादन, उद्योग र रोजगारी स्थल...

थारूवान

पूर्वप्रधानमन्त्री र गृहमन्त्री एवं हालका माननीय सभासदज्यूहरु थारु नागरिक समाज, कैलालीको तर्फबाट सर्बप्रथम यहाँहरु द्वयलाई जय नेपाल र लालसलाम! साथै दिलेन्द्रप्रसाद बडु, रमेश लेखक र एमालेका नेताहरु समेतलाई जय नेपाल र लाल सलाम! यहाँहरु राजधानीमा बस्ने हुनाले म कैलालीको बासिन्दाले सशरीर भेट गर्न गाह्रो छ, तर सञ्चारको पहुँचले गर्दा...

थारूवान

सीएन थारू- थरुहट आन्दोलन एथ्नोनेशनालिज्मको धार हो कि यो इन्डिजिनिष्ट मुभमेन्टको धार हो वहस यहि नै देखिन्छ। अर्को तथ्य के भने हामीसँग एक दशक आन्दोलनको अनुभव पनि छ। यस प्रकारको अनुभवको विचबाट वहसको गति हेर्दा पहिचान सहितको संघीयता संश्लेषण गरी आन्दोलनलाई धेरैजसो राजनीतिक तथा दवाव समूहले अगाडि बढाउने गरेको अवस्थामा...

थारूवान
1 31 32 33 34 35 45