विश्व

बिन लादेन जिवितै !

विश्वका नजरमा २०११ मा अमेरिकाको विशेष सुरक्षा बलको आक्रमणमा मारिएका अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदा प्रमुख बिन लादेन जिवितै भएको खबर छ। अमेरिकी गुप्तचर एजेन्सी सीआइएका पूर्व कर्मचारी एडवर्न स्नोडेनले लादेन जिवितै रहेको दाबी गरेका हुन्।

थारूवान

कोलम्बियाली सेनाले त्यहाँको विद्रोही समूह नेसनल लिबरेसन आर्मीले आश्रय लिइरहेको ठाउँमा अचानक घेराउ गरी धरपकड गर्दा केही विद्रोही पक्राउ परेका छन्। पक्राउ परेका विद्रोहीहरू बिकिनी लगाइरहेको अवस्थामा फेला परेको बेलायती पत्रिका ‘द मिरर’ले जनाएको छ।

थारूवान

सोमालियामा एक यात्रुको उडिरहेको विमानबाट खसेर मृत्यु भएको छ। राजधानी मोगादिशुबाट जिबूती गइरहेको विमानमा अचानक प्वाल परेपछि एक यात्रु झरेको बताइएको छ। अधिकारीहरुले यो घटनाको पुष्टी गरेका छैनन् तर विमान कम्पनीका अधिकारीहरुले एक यात्रु हराइरहेको जनाएका छन्। प्रहरीले भने एउटा शव बरामद गरेको जानकारी दिएको छ।

थारूवान

सेक्स डलको उद्धारमा एउटा ठूलो ‘सर्च एन्ड रेस्क्यू टोली’ परिचालन भएको रोचक समाचार प्रकाशित भएको छ। हफिङ्टन पोस्टका अनुसार गत साता बेलायतको कोर्नवाल क्षेत्रमा एउटा सेक्स डलको उद्धारमा यति ठूलो टोली परिचालित भएको हो।

थारूवान

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ध्यपूर्वमा आतंकवादी संगठनलाई दिएको सहयोग बन्द नगरे साउदी अबरमाथि बमवर्षा गर्ने चेतावनी दिएका छन्। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार राष्ट्रपति पुटिनले मध्यपूर्वमा आतंकवादीलाई साउदी अबरले सहयोग गरिरहेको आरोप लगाउँदै त्यो सहयोग तत्काल बन्द नगरे उसलाई बमबारी गरेर कुपोषणको युगमा पुर्याइदिने धम्की दिएको रुसी दैनिक समाचारपत्र ‘नोवाया गजेटा’लाई उद्धृग...

थारूवान

पटनास्थित दानापुरमा एक अनौठो बिहेको घटना सार्वजनिक भएको छ । उक्त विवाह अनौठो यसकारण भयो की कुमारी आमाको बिहेमा अस्पतालका डाक्टर तथा नर्सहरु जन्ती बनेका छन् भने कुमारी आमाले जन्माएको शिशुले आफ्नै बाउआमाको बिहे देखेको छ अर्थात् बाउआमाको बिहेमा साक्षी बसेको छ । 

थारूवान

सोसल साइटहरुमा एकजना निकै कालो वर्णको बच्चाको फोटो भाइरल बनिरहेको छ, जसलाई दुनियाकै सबैभन्दा कालो बच्चा दाबी गरिएको छ । विश्वको सबैभन्दा कालो बच्चा भनेपछि धेरै भन्दा धेरै मानिसको ध्यान नजाने कुरै भएन । तर यो तस्वीरको गुह्य रहस्य बल्ल पत्ता लागेको छ । यो तस्वीर न त कुनै...

थारूवान

भारतीय राज्य छत्तीसगढको कोरबा–बाल्को मार्गमा सन्थाल आदिवासीहरूको एउटा गाउँ छ। गाउँका सन्थालको एउटा अनौठो परम्परा छ, गाउँका केटाकेटीको बिहे कुकुरसँग गराइदिने। हरेक वर्ष मकरसंक्रान्तिमा कुकुरसँग केटाकेटीको धुमधामसँग बिहे गरिदिने चलन गाउँमा छ। मृत्युदोषबाट बचाएर केटाकेटीलाई दीर्घायु हासिल हुने विश्वासका साथ हरेक वर्ष मकरसंक्रान्तिमा यस्तो बिहे गर्ने गरिन्छ।

थारूवान

इटालीको सिसली क्षेत्रमा क्यापुचिन काटाकम्ब्स् भन्ने ठाउँ छ, जसलाई भुताहा गाउँसमेत भनिन्छ। यो यस्तो गाउँ हो जसमा ‘डेड बडी’ले बसोबास गर्छन्। गाउँमा १६औँ शताब्दीतिरका करिब ८ हजार मृत मानिसका ममी राखिएका छन्। ममी राखिएको भुताहा गाउँ भन्दै त्यहाँ कुनै पनि जीवित मानिस डरले बस्दैन।

थारूवान

उनीहरुको वजन यतिधेरै थियो की दुइजना सँगै सुतेमा जस्तो सुकै बलियो पलंगले पनि थाम्न सक्दैनथ्यो । अमेरिकाको ओहियोस्थित डबलिनमा बस्ने लिसा तथा नोल नामका ती दम्पतीको जिउको वजनका कारण चारवटा पलंग भाँच्चिए । पलंग भाँच्चिएर भुइँमा थचारिने डरका कारण उनीहरुले पलंगमा मच्चिएर निस्फिक्री भएर नित्यकर्म गर्न पनि पाएनन् ।...

थारूवान
1 29 30 31 32 33 38