समाज
कैलालीमा सुरु भयो ‘देशावर’
गणेश चौधरी- पथरैया ६ भगरैयाका गंगाराम चौधरी झिटीगुन्टा बोकेर कुलो खन्न करिब २० किलोमिटर टाढा कर्णाली चिसापानी पुगेका छन्। आफूलाई चाहिने सामल साथमा ल्याएका उनले पाँच दिनदेखि खुला आकाशमुनि रात बिताइरहेका छन्। जमरा र कुलरिया कुलोको मुहान खन्न चिसापानी आएका करिब पाँच हजार किसानको बास चौधरीजस्तै कर्णाली नदी किनारका...
थारूवानदाङ- थारु विद्यार्थी समाज दाङको आठौं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। शुक्रबार बेलुका एक विज्ञप्ती जारी गरी समाजका अध्यक्ष सन्तोष दहितले यस्तो जानकारी दिएका हुन्। आज हुने अधिवेशनको उद्घाटन थारु कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष धनिराम चौधरीले गर्ने कार्यक्रम रहेको समाजले जानकारी दिएको छ।
थारूवानराजधानीको नयाँबसपार्कमा फेन्सी पसल चलाउँदै आएकी सन्तकुमारी शर्मालाई बिहीबार एक ग्राहकले दिएको नयाँ नोट समाउनासाथ शंका लाग्यो। उनले बारम्बार नोट छामिन्, साबिकभन्दा केही खस्रोजस्तो महसुस भयो। कतै नक्कली त होइन? उनको पसलमा कपडा किन्न आएका नारायणपुर–९, दाङका आशिष चौधरीले दिएको ५ सय नेपाली रुपैयाँको नोटमा शंकालु नजर दौडाएकी शर्माले...
थारूवानमुक्त कमलरी किशोरी बलात्कार गर्नेमध्येका राजु चौधरीसँग विवाह गर्न भारतीय प्रहरीले आफन्तलाई दबाब दिएको छ । भारतमा मेला भर्न गएकी ढोढरी गाविसकी १७ वर्षकी ती किशोरी बर्दियासँग सीमा जोडिएको बहराइचको बिछियास्थित कटरियाबाबानजिक सामूहिक बलात्कारमा परेकी थिइन् । गाउँका सम्पन्न परिवारका चौधरीको मुद्दा फिर्ता लिन प्रहरी पनि अनुचित दबाबमा परेको...
थारूवानमधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले संविधानका विवादित विषयहरुमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले छिट्टै साझा धारणा ल्याउने घोषणा गरेका छन्। रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले मधेसी मोर्चाले सहमतिको लागि साझा प्रस्ताव ल्याउन लागेको स्पष्ट पार्दै अब संविधान निर्माणका हरेक विषयमा मोर्चा एक भएर बढ्ने पनि बताए।
थारूवाननेपाल आयल निगमले मंगलबार रातिबाट लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ। निगमले पेट्रोलको मूल्यमा २ रुपैयाँ ५० पैसा घटाउने निर्णय गरेको छ। त्यसैगरी, मट्टितेल र डिजेलको मूल्य क्रमश दुई/दुई रुपैयाँ घटाउने निर्णय भएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए। निगमका अनुसार अव पेट्रोलको मूल्य प्रतिलिटर एक...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश