समाज

दाइजो माग्दै हुनुहुन्छ? १० जेल बस्न पर्ला !

काठमाडौं- दाइजो लिने दिने, माग गर्ने तथा दाइजोको कारण महिलामाथि हुने हिंसाजन्य कार्यमा नियन्त्रण गरी पीडितलाई न्याय प्रदान गर्ने उद्देश्यअनुरुप राष्ट्रिय महिला आयोगले मस्यौदा गरेको ‘दाइजो नियन्त्रणसम्बन्धी (कसुर र सजाय) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ आज आयोगका अध्यक्ष शेष चाँदताराले महिला तथा बालबालिका तथा समाज कल्याण मन्त्री निलम केसीसमक्ष...

थारूवान

काठमाडौं- आपराधिक गतिविधिमा संलग्न भई फरार व्यक्तिको सूचीमा रहेका ‘चरी’ भनिने दिनेश अधिकारी प्रहरीसँगको भिडन्तमा मारिएका छन्। फरार अपराधीको खोजतलासमा विगत १० दिनदेखि सक्रिय प्रहरीले सीतापाइला–भीमढुङ्गा क्षेत्रमा अपराह्न भएको भिडन्तमा उनी मारिएका जनाएको छ।

थारूवान

बर्दिया- मोतिपुर–२ लक्ष्मणपुरमा हरेरी पूजा सम्पन्न भएको छ। वर्षा सकिसकेपछि खेती हरियो होस् र कुनै किसिमका किरा फट्याङ्ग्रा, रोगहरू नलागोस् भनेर यो पूजा गरिने परम्परा रहिआएको छ। विशेषगरी थारु गाउँमा यो पूजा गरेपछि कुनै किसिमको खेतीमा रोग नलाग्ने जनविश्वास छ। यो पूजामा विभिन्न किसिमका खानेकुरा भात, सागको तरकारी, मकै,...

थारूवान

काठमाडौं- नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले एसियामा आदिवासी आवाज (एआपीपी) को हरेक वर्ष प्रदान गरिने आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार २०१४ (आइभीए अवार्ड) तीन पत्रकारलाई दिने भएको छ।

थारूवान

अभिस्ता चौधरी– कन्या पुत्री भन्नासाथ बाल्यकालको समझना आउँछ। कन्या अर्थात् बेहुली अनु पुत्री भनेको पुतला हो। खासमा कन्या पुत्री एउटा खेल हो जो बाल्यकालमा करिब सबैले खेलेको हुन्छ। कन्या र पुत्री दुबै थारु भाषाबाट आएकै शब्द हुन्। त्यसैले कन्या पुत्रीलाई थारु समुदायसँग जोड्न सकिन्छ। खास गरेर पूर्वी तथा मध्य...

थारूवान

काठमाडौं- “नानु ! ठूलो भएपछि मानव सेवा गर्नु यही नै उत्तम कार्य हो, सेवा नै धर्म हो …” भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी । दश वर्षीया मानसी शर्माको कलिलो दिमागले झट्ट यो कुरा बुझिनन् होला । तत्कालै सोधिन्– “म हजुर जस्तै बन्न चाहन्छु ।” प्रधानमन्त्री मोदीले भन्नुभयो “गुड ।” भारतीय...

थारूवान

दाङ- उनीहरूको घर छैन, अभिभावक छैनन्। बाल्यकाल अर्काको घर काम गरेर बित्यो। आफनो भन्ने कोही नभएका यस्ता ११० बालिका बस्छन् सोनपुरको नर्तीस्थित लावाजुनी छात्रावासमा। ती पूर्वकम्लरीलाई थप उत्साह दिन शनिबार पूर्वसभासद शान्ता चौधरी पुगिन्। उनीसँग ८ वर्षको उमेरदेखि १८ वर्षसम्म कम्लरी बसेको अनुभव छ। उनले त्यहाँ आफनो कम्लरी जीवनका...

थारूवान

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला सर्वसाधारणको आवागमनलाई सकेसम्म सहज गराउन लामो समयसम्म सडक अवरुद्ध नगरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। भ्रमणका बेला डेढ घण्टासम्म सडक बन्द गरिने भन्ने समाचार विभिन्न सञ्चारमाध्यममा छाएकोप्रति ध्यानाकर्षण जनाउँदै ट्राफिक प्रहरीले बढीमा १० देखि १५ मिनेटसम्म मात्र सडक खाली गरिने स्पष्ट...

थारूवान

जाजरको- फोनमार्फत् केटी जिस्क्याएको आरोपमा पक्राउ परेका जाजरकोट अर्छानीका तीन जना युवालाई रु १५ हजार जरिवाना गरिएको छ । खलङ्गा गाविस वडा नं ६ रिसागकी १६ वर्षीया सुशीला थापालाई फोनमार्फत पटकपटक जिस्क्याएपछि अछानी गाविस वडा नं ५ का नवराज शाही, केशव बस्नेत र नायकवाडा–६ का रवीन्द्र शाहलाई प्रहरीले रु...

थारूवान

विराटनगर-पहिरोले थुनिएको सुनकोसी खुल्दा पूर्वी नेपालको सात जिल्लामा क्षति पुर्या उने भन्दै ती क्षेत्रलाई ‘हाइएलर्ट’ गरिएको छ। कोसी नदीको वहाव क्षेत्रमा रहेको सात जिल्लाका ७१ गाविस सुनकोसीमा आएको प्राकृतिक विपदमा पर्न सक्ने अनुमान गरिएको छ। पूर्व क्षेत्र प्रहरी कार्यालय विराटनगरका अनुसार ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, सुनसरी र सप्तरी...

थारूवान
1 52 53 54 55 56 99