समाज

थारु भाषाका धार्मिक ग्रन्थबारे चासो

सोम डेमनडौरा, नेपालगन्ज- थारुभाषी स्रष्टाहरुले थारु भाषा संरक्षण, सम्बर्द्धन र विकासबारे चिन्तन गरेका छन्। उनीहरुले स्काइप मार्फत थारु भाषा साहित्यबारे छलफल गरेका हुन्। यसका साथै भाषा साहित्य विकासका लागि स्काइपमा बाचन गरिएका सूचना संकलन गरेर पुस्तक प्रकाशनमा लाग्नुपर्ने आवश्यकता महशुस गरिएको छ।

थारूवान

रामचन्द्र बराल- बुह्रान टापुमा समूदायका अन्तकृयामा उपस्थित रहेका अन्य मुख्य समूदायहरू विशेषगरी जुम्ली समूदाय, अछामी समूदाय, ठकुरी समूदाय, दंगाली समूदाय, पूर्वेली समूदाय, मुसलमान समूदाय, दलीत समूदाय रहेका छन्। अन्तरकृयाका क्रममा ती समूदाय र थारू समूदायका बीच कस्तो सम्बन्ध रहेको थियो भन्ने सबालमा केन्द्रीत रही समूहगत छलफल र अन्तरकृयामा पाइएका...

थारूवान

सोम डेमनडौरा, नेपालगञ्ज- ‘थारु हम्र हुई अश्ली स्वदेशी’ साहित्यकार कृष्णराज सर्बहारीको मुक्तकसँगै सुरु भएको थियो साहित्यिक तथा सांगीतिक बखेरी। नयाँ वर्षको उमंगसँगै साहित्यवाचन गर्न र संगीतमा झुम्न तयार थिए कार्यक्रमका सहभागीहरु। नयाँ वर्षलाई खुसी र परिवर्तनको रंग दिन थारुभाषी साहित्यकारहरु संगीतसहित साहित्यिक बखेरी सम्पन्न गरेका छन्। कार्यक्रममा नयाँ वर्ष...

थारूवान

बुद्धसेन चौधरी– सिरुवा पर्व थारुहरुको महान चाड हो। यो पर्व थारु समुदायमा प्राचीन कालदेखि चलिआएको विश्वास गरिन्छ। यस पर्वलाई मौसम परिवर्तन अर्थात् गर्मीको सुरुवातको रुपमा पनि लिइन्छ। गर्मीबाट बच्नको लागि पानीको बढीभन्दा बढी प्रयोग हुने भएकाले र पानीले सितलता प्रदान गर्ने हुनाले यसलाई जुरसितल पनि भनिन्छ।

थारूवान

काठमाडौं- प्रत्येक महिनक् अन्तिम शनिवार कैजैटी रलक कीर्तिपुरे थारू कविता श्रृंखलाके चौधौ श्रृंखला चैत २९ गते हुइल। यी श्रृंखलामे प्रायः कविलोग थारू मधेशी नैहुइट, टब फे सरकारसे ओइन जवर्जस्ती मधेशी बनाजैनाके आक्रोश पोख्लाँ।

थारूवान

कमला चौधरी– बुटवल- काली, अग्ली तर पातली, खुट्टा फुटेका, फरक फरक रङ्गका चप्पल लगाएकी एक बालिका बुटवलको पुरानो बस पार्कमा हिँडिरहेकी थिइन्। दुव्लो शरीरमा एक जोर पातला कपडामात्रै। हेर्दा वर्षौंदेखि ननुहाएको जस्तै देखिन्थिन्। शरीरबाट टाढैदेखि गन्ध आउने, भोक लाग्यो भन्दै माग्दै हिँडेकी थिइन्। हातमा स्टिलको कचौरा थियो। पाँच रुपियाँ...

थारूवान

मुकेश टेंर्रा, धनगढी–१२ की मुक्त कमलरी सविता चौधरीको परिवारलाई केही वर्ष पहिलेसम्म साँझ बिहान हाँठ–मुख जोर्न धौधौ पर्थ्यो। मनेहराको मुक्त कमैया शिविरमा बस्दै आएको यो परिवारलाई खान लाउनकै समस्या भएपछि सवितालाई कमलरी बस्न पठाएका थिए। तर गत वर्ष सवितालाई कमलरी प्रथा उन्मुलनका लागि काम गरिरहेका संस्थाहरुले उद्धार गरेर घरमै...

थारूवान

सन्तोष दहित, दाङ- पाँच वर्षअघि विमला चौधरी मालिकको घरमा भाँडा माझ्ने र लुगा धुने गर्थिन्। बिहान ४ बजेदेखि रातिको ९ बजेसम्म उनी काममा खटिन्थिन्। किनकि उनलाई बाध्यता थियो। घरको आर्थिक अवस्था कमजोर भएकाले उनी सानै उमेरमा कमलरी बस्न बाध्य भएकी थिइन्। विमला भन्छिन, ‘मालिकको छोराछोरी स्कुल गएको देख्दा आफूलाई...

थारूवान

दाङ- नेपाल पत्रकार महासंघ दाङ शाखाको नवौं जिल्ला अधिवेशनबाट दुई थारु पत्रकारहरु सदस्यमा अत्यधिक मत ल्याइ निर्वाचित भएका छन्। थारु पत्रकार संघ दाङका अध्यक्ष समेत रहेका सन्तोष दहित आफ्नो प्रतिद्वन्द्वीलाई भारी मतले पछाडि पार्दै सदस्यमा निर्वाचित भएका हुन्। दहित थारुवानकर्मी पनि हुन्।

थारूवान

तुलसीपुर- तुलसीपुर अमेलिया सडकखण्डको फूलबारी-१ भञ्झाङ भन्ने स्थानमा गएराति बा११च ११०८ नम्बरको निजी महेन्द्रा जिप दुर्घटना हुँदा त्यसमा सवार सात जनाको घटनास्थलमा नै मृत्यु भएको छ।  राप्ती अञ्चल प्रहरी कार्यालय तुलसीपुरका प्रहरी वरिष्ठ उपरीक्षक उत्तमबहादुर सिंहका अनुसार मृत्यु हुनेमा फूलबारी गाविस–६ का ३० वर्षीय मधु योगी, सोही गाविसका २२...

थारूवान
1 55 56 57 58 59 99