समाज
ग्रामीण विकास सेवाः गाउँक मनैन्के आशाके केन्द्र
चिन्तामणि थारू– कपिलवस्तुके दुबिया–८,रनगाईक कुछ उत्साही युवालोग मिलके खोलल आधारभूत ग्रामीण विकास सेवा आजकल दुबिया गाबिसके सक्कु मनैनके आशा ओ भरोसा के केन्द्र बनल बा। संस्थासे गाउँमे चलाइल आयआर्जनके कार्यक्रमसे गाउँक मनैनके आशा जगैले बा। व्यावसायिक कामके खरतिन सीपमूलक तालिम, आयआर्जनके तन पूँजीके व्यवस्था कैके विपन्न गाउँक मनैनके आम्दानीके...
थारूवाननारायणी रजौरे, दाङ- दाङ जिल्लाको तुलसीपुर नगरपालिका–१ मुलकोटो र हलवार गाविस– ५ को सिमानामा अवस्थित चमेरी गुफा प्रचारप्रसार अभावका कारण ओझेलमा परेको छ। दुई दशक पहिले पत्ता लागेको प्राकृतिक गुफाको प्रचारप्रसार र प्रवर्द्धन गर्नसके बाह्य तथा आन्तरिक पर्यटकको प्रवर्द्धन हुने स्थानीयवासीको भनाइ छ।
थारूवानसन्तोष दहित, दाङ- मुक्त कमलरी विकास मञ्च दाङले कमलरी सरिता चौधरी र अनिता चौधरीमाथि भएको आगलागीको छानबिन माग गरेको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै मञ्चले सो घटना शंकास्द भएको भन्दै छानबिन माग गरेको हो। घटना घटेको दुई हप्तासम्म बाहिर नआउनु, घाइतेहरुलाई लुकाएर उपचार गर्नुमा केही रहस्य रहेको भन्दै छानबिन...
थारूवानकिरण भट्टराई, इटहरी- आजको युगमा अमर प्रेमको उदाहरण कथा, उपन्यास र सिनेमामा मात्र पाइन्छ भन्ने धारणा कतिपय मानिसहरूमा पाइन्छ। तर यस्तो धारणालाई गलत सावित गर्न सक्षम अमर प्रेमी–प्रेमिका अझै पनि हाम्रै समाजमा यदाकदा पाइन्छन्। भनिन्छ प्रेम अन्धो हुन्छ, तर यो भनाई सबैमा लागु हुँदैन। त्यस्ता भाग्यमानीहरू निकै कम हुन्छन्,...
थारूवानसन्तोष दहित, दाङ- दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका मुक्त कमलरीहरु औपचारिक शिक्षामा त्यति सफलता नपाएपछि उनीहरुलाई प्राविधिक शिक्षामा लगाउन लागिएको छ। टेष्ट, एसएलसी र प्रमाणपत्र तहमा उत्तीर्ण भएका पूर्व कमलरीलाई उनीहरुको रोजाईमा प्राविधिक शिक्षा दिलाउन लागिएको युथ फाउनडेशन नेपालका भेक कार्यक्रम अधिकृत विनोसिंह कडाराले बताए। उनले पहिलो सेसनमा...
थारूवानकाठमाडौं- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका हाडजार्नी विभागका प्रमुख प्रा. डा. गोविन्द केसीले अस्पताललाई उत्कृष्ट चिकित्सकीय शैक्षिक संस्थाका रुपमा थप विकास गर्ने अभियानमा सहयोग गर्न सर्वोच्च अदालतलाई आग्रह गरेका छन्। उनले भने, ‘अथक प्रयासपछि ठूलो उपलब्धि प्राप्त हुन लागेको छ, यसलाई कुण्ठित गर्न नदिन म सर्वाेच्च अदालतका प्रधानन्यायाधीश, न्यायाधीश,...
थारूवानसन्तोष दहित, दाङ- पूर्व कम्लरीले नै विपन्न परिवारलाई कम्बल वितरण गरिन् भन्दा पत्यार नलाग्न सक्छ। तर कुरा सत्य हो। जो अरुको घरमा १८ वर्ष कमलरी भएर काम गरिन्। तिनैले आफूजस्तो नियति अरुले नभोगोस् भनेर समाज सेवा गरिरहेकी छन्। जाडोको समयमा आगोको सहाराले जीवन बिताउने पूर्व कमलरीदेखि लिएर विपन्न परिवार,...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश