समाज

दाङमा थारु साहित्यकारको जमघट

सन्तोष दहित, दाङ- उठि जागि सक्कु हम्र थारु संघारी बनाई परल संविधान ओ कानुन संघारी कौन ज स्वदेशम त कौन ज प्रदेशम जहा रलसेफे अभिमत एक जमाई संघारी एक एक बुँदले त समुन्द्र बनलबा बुँदा बुँदा मिलकसक एकजुट  समाज बनाई संघारी

थारूवान

झापा- यसपटकको संविधान सभा चुनावमा झापाबाट राजवंशी समुदायका धेरैले विभिन्न दलबाट उम्मेदवारी दिएका छन्। एमाले, कांग्रेस र एमाओवादीको दाँजोमा अन्य साना दलले यस्तो नीति अख्तियार गरेको देखिएको छ। झापामा मधेसवादी दलहरुले सातवटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ राजवंशी समुदायका उम्मेदवार चुनावी मैदानमा उतारेका छन्। राजवंशी समुदायको बाक्लो उपस्थिति रहेको झापामा जातीय...

थारूवान

कञ्चनपुर- सरकारले कमलरीहरूलाई मुक्त घोषणा गरे पनि कञ्चनपुरमा अझै पनि कमलरी मुक्त भएका छैनन्। कमलरी उन्मूलनको पक्षका काम गर्दै आइरहेको नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ कञ्चनपुरका अनुसार अझै पनि १८८ कमलरी मुक्त हुन सकेका छैनन्। कञ्चनपुर घर भएकाहरू विभिन्न जिल्लामा अझै पनि घरेलु काम गर्ने बाध्य भएको सो संस्थाले...

थारूवान

दैलेख- दैलेखका एक प्रहरी निरीक्षकको जिल्ला प्रहरी कार्यालयभित्र गोली हानी हत्या गरिएको छ। प्रहरी निरीक्षक हेमराज भट्टको उनकै अङ्गरक्षक कमल शर्माद्वारा गोली हानी हत्या गरिएको बताइएको छ। तर यसको वास्तविक विवरण भने आउन बाँकी छ। कार्यालय कोठमा सुतिरहेको अवस्थामा आज बिहान ५ बजेर २० मिनेटको समयमा टाउकोमा गोली हानी...

थारूवान

काठमाडौं- अज्ञात समूहको गोली प्रहारबाट गम्भीर घाइते हुनुभएका बारा क्षेत्र नं ४ बाट नेकपा (एमाले)का प्रत्यक्षतर्फका उम्मेदवार महम्मुद आलमको आज निधन भएको छ। त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा उपचाररत आलमको आज मध्याह्न १२ बजे निधनको घोषणा गरिएको उहाँका सहयोगी अमर यादवले जानकारी दिए।

थारूवान

झापा- अर्को संविधान सभा सदस्य निर्वाचनमा अधिकांश निर्वाचन क्षेत्रमा प्रमुख तीन दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। सात निर्वाचन क्षेत्र रहेको झापामा एकीकृत (माओवादी), एमाले र काँग्रेसले आआफ्नो प्रभाव जमाउन चर्चित नेतालाई उम्मेदवार बनाएपछि कडा प्रतिस्पर्धा हुने भएको हो। कुनै बेला एमालेले सबै क्षेत्र जितेको झापामा अघिल्लो...

थारूवान

काठमाडौं- त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारार्थ नेकपा (एमाले) का नेता मुहम्मद आलमको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ। डा भगवान कोइरालाको समूहले उहाँको उपचार गरिरहेको छ। उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै एमाले काठमाडौँ उपत्यका इन्चार्ज कृष्णगोपाल श्रेष्ठले आलमको स्वास्थ्य अवस्था बिग्रँदै गई सुधारोन्मुख हुन नसकेको र भेन्टिलेटरमा राखिएको जानकारी...

थारूवान

धनगढी- नेपाल पारा भेटेरीनरी एण्ड लाइभस्टक एसोसियशनको जिल्ला अधिवेशन आइतबार धनगढीमा सम्पन्न भएको छ। अधिवेशनले पुनः धनबहादुर चौधरीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको छ। चौधरी तेस्रो पटक एसोसियशनको अध्यक्ष भएका हुन्।

थारूवान

कमला चौधरी, बुटवल- नवजवान युवाहरु बीच बाटोमा स्याँस्याँ र फ्याँफ्याँ गर्दै दौडिरहेका थिए। नजिकै गएर बुझ्दा म्यादी प्रहरीमा भर्ना हुनेको लाम रहेछ। पश्चिम क्षेत्रीय तालिम केन्द्र बुटवल वरिपरिको उनीहरुकै भीडले ओगटिएको थियो। सबैको ध्यान छनौटमा परुँला र जागिर गरुँला भन्ने थियो।

थारूवान

बुटवल- बुटवल पव्लिकेशन प्रालिद्धारा प्रकाशित राष्ट्रिय दैनिक ‘बुटवल टुडे’ले प्रथम वार्षिकोत्सव मनाएको छ। सो अवसरमा उत्कृष्ट फिचर समाचार लेखेबापत पत्रकार कमला चौधरीलाई दोसल्ला, कदर पत्र र नगदसहित सम्मान गरेको छ। ‘लुम्विनी अञ्चलमा पर्यटन क्षेत्र’ भन्ने शीर्षकमा फिचर समाचार लेख्न् दिइएको थियो। जसमा चौधरीले नवलपरासीमा थारु होमस्टेबारे फिचर लेखेकी थिइन्।...

थारूवान
1 62 63 64 65 66 99