समाज
किसान नेता गुम्रा थारुको सम्झना
सन्तोष दहित, दाङ- दंगाली किसान नेता गुम्रा थारुको ५४ स्मृति दिवस मनाइएको छ। उक्त अवसर पाररे उनको शालिकमा माल्यार्पण गरियो। थारुको शालिकमा नेकपा एमाले दाङका अध्यक्ष नरुलाल थारुले माल्यार्पण गरे। माल्यार्पणमा जिल्ला तहका नेता, कार्यकर्ता, वुद्धिजीबीको सहभागिता थियो।
थारूवानस्वरुप चौधरी, कैलाली- गएरातिदेखिको अविरल वर्षाले सुदूर पश्चिमको जनजीवन प्रभावित बनेको छ। निरन्तरको झरीले कैलालीको अत्तरिया, धनगढीलगायत क्षेत्रहरु डुबानमा परेका छन्। वर्षातले गर्दा नदी छेउछाउको बस्ती उच्च जोखिममा परेको छ। वर्षापछि मोहना नदीमा आएको बाढीले कैलालीको मालाखेती-२ मुक्तिनगरका करिब डेढ सय घरहरु डुबानमा परेको बताइएको छ। यता कैलालीको रामशिखरझालाका...
थारूवानकाठमाडौं- सरकारले औपचारिकरूपमै मुक्त कमलरीको घोषणा गरेको छ। महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै मुक्त कमलरीको घोषणा गरेको हो। मन्त्रालयका प्रवक्ता उपेन्द्रप्रसाद अधिकारीले औपचारिकरूपमै कमलरीहरू मुक्त भएको घोषणा गरे। ‘असार १३ गते मन्त्रिपरिषद् बैठकले मुक्त कमलरी घोषणा गर्ने निर्णय गरिसकेको छ,’ उनले भने, ‘आज औपचारिकरूपमै...
थारूवानकाठमाडौं- सरकारले आज कमलरी मुक्त घोषणा गर्दैछ। दिउँसो ३ बजे महिला तथा बालबालिका मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै कमलरी मुक्त घोषणा गर्ने मन्त्रालयका सहसचिव उपेन्द्र प्रसाद देवकोटाले बताए। सरकारले असार १३ गते नै मुक्त कमलरी घोषणा गर्ने निर्णय गरिसकेको छ,’ सहचिव देवकोटाले भने, ‘आज पत्रकार सम्मेलन गर्दै औपचारिक जानकारी गराउँदैछौं।’
थारूवानकाठमाडौं- कीर्तिपुरमे प्रत्येक महिनक् अन्तिम शनिच्चरके हुइना थारू कविता शृखंलाके छैठो भाग भानु जयन्तीके दिन मन्के जम्कल। क्षेत्रीय प्रतिभा पुरस्कारसे पुरस्कृत कवि, लेखक बमबहादुर थारूके बर्का पहुनाइमे हुइल कार्यक्रममे करीब १५ कवि कवियत्रीन् रचना सुनैले रहिंट। जेम्ने सुशिल चौधरी, कृष्णराज सर्वहारी, निशा चौधरी, राकेश चौधरी, मिनराज चौधरी, सीताराम चौधरी,...
थारूवानकाठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयसे हरेक बरस डे जैना राष्ट्रिय ओ क्षेत्रीय प्रतिभा पुरस्कारसे तीन थारू स्रष्टा पुरस्कृत हुइल बटाँ। क्षेत्रीय प्रतिभा पुरस्कारसे पुरस्कृत हुउइयनमे संस्कृति विधामे फनिश्याम थारू (अमाही बेल्हा–२, सुनसरी) ओ बमबहादुर थारू (गजेडी–२, बकुलगाढ, रुपन्देही) बटाँ। ओस्टक नाट्य ओ संगीत विधामे रेशमलाल चौधरी (दुर्गौली–९,...
थारूवानमन्त्रिपरिषदले कमलरी मुक्ति अभियानको घोषणा गर्दै कमलरी श्रमिक राखेबापत लेनदेन गरेको रकम फिर्ता गर्नुनपर्ने निर्णयसमेत गरेको जानकारी सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले दिएका छन्। कमलरी मुक्ति अभियानलाई व्यवहारमा नै उतार्न सरकारले तत्काल आवश्यक कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।
थारूवानदाङ- थारु संस्कृति संरक्षणबारे थारु समुदायका प्रतिनिधि र दाङ जिल्लाका सरोकारवालाबीच घोराहीमा अन्तरक्रिया भएको छ। नवि स्रोत परिचालन केन्द्रद्वारा सञ्चालित सांस्कृतिक मूल्य मान्यताको प्रबर्द्धनद्वारा थारु समुदायको सशक्तीकरण परियोजनाअन्तर्गत सो कार्यक्रमको आयोजना गरिएको थियो। उपस्थित सहभागीले सरकारी कार्यालयका अधिकारीसंग सवाल जवाफ गरेका थिए।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश