समाज
अनिजद्वारा कैलालीका पत्रकारहरुलाई सम्मान
कैलाली- नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) कैलाली जिल्ला शाखा कैलालीले दुई जना पत्रकार र एउटा सञ्चारगृहलाई समावेशी पत्रकारिता सम्मान २०७० द्वारा सम्मान गरेको छ। अनिज कैलालीको दोस्रो जिल्ला अधिवेशनको अवसर पारेर जनजातिको अधिकारको सवाल तथा जातीय पहिचानसहितको संघीयताका पक्षमा समाचार प्रसारण/प्रकाशन गरेको कदर गर्दै एबीसी टेलिभिजन सुदूरपश्चिम ब्यूरोलाई...
थारूवानधनगढी- गएराति हावाहुरी र वर्षासहित परेको चट्याङका कारण कैलाली र डोटी जिल्लामा गरी तीनजनाको मृत्यु भएको छ। कैलालीको मध्यक्षेत्रको बौनिया गाविस–२ मैनापोखरी गाउँका सोसुराम चौधरीको घरमा राति परेको चट्याङबाट उनकी श्रीमती अन्दाजी २६ वर्षीया टीकादेवी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
थारूवानरत्ननगर- चितवनमा आज बिहानसम्म बर्डफ्लु सङ्क्रमित साढे १४ हजार कुखुरा नष्ट गरिएको छ। अझै करिब ४० हजार सङ्क्रमित कुखुरा नष्ट गर्न बाँकी रहेको चितवनका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले जानकारी दिनुभयो। गएरातिदेखि आज बिहानसम्म एक दर्जन प्राविधिक टोलीले सङ्क्रमित दुवै क्षेत्रमा कुखुरा नष्ट गरिरहेका छन्।
थारूवानसन्तोष दहित, दाङ- कमलरीमाथि भइरहेको हत्या हिंसा, बलत्कार र आगजनिविरुद्धमा गरिएका दुई दिने पश्चिम बन्द सरकारलाई पाँच दिने अल्टिमेटम दिँदै स्थगित गरिएको छ। कमलरी सृजना चौधरीको हत्यारा इन्जिनियर युवराज पौडेल, पौडेललाई सहयोग गर्ने मतियारहरु पार्वती गिरी, शंकर अधिकारी र लिलामणि शर्मालाई पाँच दिनभित्र कारबाही नगरे दास्रो चरणको आन्दोलमा जाने...
थारूवानदाङ- ललितपुर बस्दै आएकी दाङको लालमटिया- ८ की १२ बर्षीया कमलरी सिर्जना चौधरीको मृत्यु रहस्मय रहेको भन्दै छानवीनको माग गर्दै थारु संघ संस्थाले पश्चिम तराई बन्द गराएको छ। चाकुपाटस्थित ईञ्जिनियर युवराज पौडेलको डेरामा बस्दै आएकी सिर्जनाको चैत १४ गते दिउँसो आगो लगाएर आत्महत्या गरेको घटना बाहिर आएको थियो।
थारूवानदमक- झापाको दमकमा कण्डम हाउस स्थापना गरिएको छ। न्यू कण्डम हाउसले आफ्नो आठौँ शाखाको रूपमा दमकमा कण्डम हाउसको व्यावसायिक कारोबार थालेको हो। बढ्दो एचआइभी एड्सको सुरक्षाका लागि भरपर्दो साधनलगायत विभिन्न यौनवर्द्धक सामग्रीहरूको कारोबार गर्ने उद्देश्यले सो हाउस सञ्चालनमा ल्याइएको हाउसका सञ्चालक गोविन्द खतिवडाले बताए।
थारूवानविराटनगर- नयाँवर्षको पहिलो पर्वका रुपमा पूर्वी नेपालमा थारु तथा खवास समुदायले भोलि जुडशितल पर्व मनाउँदैछन्। ठूलाले सानालाई गङ्गाजल शिरमा छर्केर र सानाले ठूलालाई खुट्टामा छर्केर आशिर्वाद लिनेदिने चलनलाई जुडशितल भनिन्छ। जुडशितलसँगसँगै आदिवासी थारु तथा खवास समुदायले प्रकृतिलाई संरक्षण गर्न बोट विरुवामा पनि पानी हाल्ने गर्दछन्। जुडशितलका दिन अर्थात् वैशाख १...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश