समाज
राप्तीपारीका बिरामीले अब एम्बुलेन्स चढ्न पाउने
बाँके- स्वास्थ्य सेवाबाट प्रभावित बाँकेको राप्तीपारीका जनता अब सहज तरिकाले स्वास्थ्य सेवा पाउने भएका छन्। नेपाल हेल्प लाइन फाउन्डेसनले एम्बुलेन्स सेवा बिहीबारबाट सुरु गरेको हो। एम्बुलेन्स सेवाको उद्घाटन गर्न हिजो यहाँ आयोजित कार्यक्रममा संस्थाका संरक्षक बदरुद्दीन खानले एम्बुलेन्स सेवा व्यापारमुखी नभई सेवामुखी हुने बताए। एम्बुलेन्सको उद्घाटन गर्दै मेडिकल कलेजकी डाक्टर...
थारूवानरुपन्देही- अनिज पत्रकार संघ रुपन्देहीको हालै सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यलाई पद हस्तान्तरण गरिएको छ। संघका निवर्तमान अध्यक्ष भीम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवनिर्वाचित अध्यक्ष मिलन गाहासहित सबै कार्यसमिति सदस्यलाई पद हस्तान्तरण गर्दै आदीवासी जनजाति महासंघ रुपन्देहीका अध्यक्ष होम बहादुर गलामीले अनिज एउटा एकल जातीय संस्था नभइ...
थारूवानभद्रपुर- झापाको थप दुई ठाउँका कुखुरामा बर्डफलु रोगको सङ्क्रमण पुष्टि भएको छ। यो समेत गरी एक सातामा झापाका विभिन्न छ ठाउँका कुखुरामा बर्डफ्लु पुष्टि भएको हो। भद्रपुर नगरपालिका–१० मोहम्मद राजाको घरमा पालिएका स्थानीय जातका कुखुरा र पृथ्वीनगर–५ बस्ने गङ्गा तामाङको घरमा पालिएका स्थानीय जातका कुखरामा बर्डफ्ल् पुष्टि भएको जिल्ला पशुसेवा...
थारूवानदाङ- नेपाल आदिवासी जनजाति पत्रकार सँघ (अनीज) दाङको छैठौं अधिबेशन ९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै सोमबार सम्पन्न भएको छ। अनीज दाङको दाङको घोराहीमा सम्पन्न भएको छैठौं जिल्ला अधिवेशनले देविका जिएमको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। जसको उपाध्यक्षमा प्रकाश चौधरी, सचिवमा शिव घर्तीमगर, कोषाध्यक्षमा राजकुमार चौधरी,...
थारूवानकञ्चनपुर- कञ्चनपुरका दङ्गाली थारु समुदायले आज चरई पूजाको आयोजना गरेका छन्। प्रत्येक वर्षको चैत महिनाको यसै सोमबार गाँउका सबै थारु समुदायका व्यक्तिहरू एकै ठाउँमा भेला भई चरई पूजाको आयोजना गर्दै आएका छन्। वर्षभरीका लागि अन्न खान पुगोस, गाँउमा रोगको महामारी नहोस भनेर पूजाको आयोजना गरिदै आएको पिपलाडीका नरेन्द्र चौधरीले बताए।...
थारूवानदाङ- थारु कल्याणकारिणी सभा दाङ महाधिवेशनको अवसरमा थारुवान डटकमकर्मी सन्तोष दहित सम्मानित भएका छन्। थारु समुदायको भाषा, सामाजिक, राजनीतिक तथा सांस्कृतिक उत्थानका लागि कलम चालाएर महत्पूर्ण योगदान पुर्याएको भन्दै पत्रकार तथा अधिकारकर्मी दहितलाई सम्मान गरिएको थियो। थारु कल्याणकारिणी सभाको हितको लागि महत्वपूर्ण भूमिका खेलेकामा समाजसेवी दामोदर अधिकारी, सभाका पूर्व...
थारूवानदाङ- थारु कल्याणकारिणीसभा दाङको अध्यक्षमा तेजमान चौधरी चयन भएका छन्। दाङमा सम्पन्न भएको १४औं जिल्ला अधिवेशमा उनी गोला प्रथाबाट निर्वाचित भएका हुन्। अध्यक्षमा रामबहादुर दहित, बुझौना चौधरी र तेजमान चौधरीको मत परिणाम बराबर आएपछि तीन जनालाई गोलाप्रथा गरिएको थियो। गोला प्रथाबाट तेजमान चौधरी परेका थिए।
थारूवानकाठमाडौं- यही चैत २३ गते बिहान कैलाली जिल्लाको वेलादेसपुर गाविस–७ घुर्सुवा बस्ने ६० वर्षीया वृद्धा राजकुमारी रानामाथि बोक्सीको आरोपमा भएको अमानवीय घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको गृह मन्त्रालयले जनाएको छ। यस घटनाप्रति मन्त्रिपरिषद्का अध्यक्ष र गृहमन्त्रीबाट गहिरो दुःख व्यक्त गर्दै दोषीमाथि प्रचलित कानुनबमोजिम कडाकारबाही गर्न निर्देशन भएअनुरुप गृह मन्त्रालयले स्थानीय प्रशासनलाई...
थारूवानपरासी-पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको माकर- ४ दाउन्नेमा आज बिहान बस पल्टिँदा एक बालिकासहित दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने बसमा सवार २० जना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना३ख ३६७८ नम्बरको बस पल्टिँदा बसमा सवार सर्लाही सल्यानपुर- १ की १ वर्षीया मन्सी यादव र रौतहट कुडिया-...
थारूवानदाङ- थारु कल्याणकारिणी सभा दाङको १४औं जिल्ला अधिवेशन चैत २४ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा हुने भएको छ। शुक्रबार थारु कल्याणकारिणी सभा दाङका सभापति चन्द्रप्रसाद चौधरीले प्रेस विज्ञप्ती जारी गर्दै सभाको १४औं अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन्। विज्ञप्तीमा दाङका सम्पूर्ण थारु बुद्धिजीवी, थारु विद्यार्थी, थारु शिक्षक, विभिन्न...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश