समाज
रहेनन् हास्यकलाकार गोकुल
अर्जुन राजवंशी, झापा- हास्यकलाकार गोकुलप्रसाद राजवंशीको आइतबार निधन भएको छ। झापा घैलाडुब्बा–७ निवासी राजवंशीको बिहान २:३० बजे ६९ वर्षको उमेरमा निधन भएको हो। चित्रकला, मूर्तिकला, साहित्यकला र हास्य कलाकारको रुपमा परिचित राजवंशी पछिल्ला वर्षमा ब्लड प्रेसर र मुटुको रोगबाट पीडित थिए। २०१८ सालमा झापाको राजगढमा तात्कालीन राजा महेन्द्रको तथा...
थारूवानबुटवल- थारु कल्याणकारिणी सभाको भातृसंगठन थारु महिला सभा रुपन्देहीको भलवारीमा गठन भएको छ। चम्पा थारुको सभापतित्वमा थारु महिला सभा गठन भएको हो। जसको उपसभापति रमा चौधरी, सचिवमा सरिता चौधरी थारु, सहसचिवमा रिमा चौधरी, कोषाध्यक्ष धनमन्त्री चौधरी र सदस्यहरुमा अनुकुमा चौधरी, कमला चौधरी, राधा चौधरीलगायत छन्। थारु कल्याणकारिणी सभा रुपन्देहीका...
थारूवानभक्तपुर- यो वर्षको प्रवेशिका परीक्षा देशभर एकैसाथ सुरु भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार पाँच लाख ४७ हजार १६५ जना परीक्षामा सहभागी भएका छन्। देशभरका एक हजार ७८६ परीक्षा केन्द्रमा आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा भइरहेको छ। नियमिततर्फ चार लाख ३० हजार ९७ जना र एक्जाम्टेडतर्फ एक...
थारूवानसर्लाही- महोत्तरीको विर्तामा आर्थिक समस्या थेग्न नसकेर एक दम्पत्तिले आत्महत्या गरेका छन्। विर्ता-३ का २३ वर्षीय विन्देश्वर चौधरी र उनका २० वर्षीय श्रीमती रिन्कु चौधरीले आइतबार विष सेवन गरी आत्महत्या गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। दुवै जना आफ्नै कोठामा विष सेवन गरी आतम हत्या गरेको प्रहरीले जनाएको...
थारूवानसन्तोष दहित, दाङ- केही वर्षअघिसम्म छोरालाई अर्काको घरमा कमलरी पठाउने नारायणपुर गाविस ५ बेलुवाका रामबहादुर चौधरी अचेल बिहानै उठेर छोरीलाई समयमा कसरी विद्यालय पठाउने भन्ने ध्याउनमा हुन्छन्। छोरी कमलरी मुक्त भएपछि उनका लागि रामबहादुरले कलम, कापी, झोलालगायत आवश्यक सवै शैक्षिक सामाग्रीहरु जुटाइदिएका छन्। उनले गाँउका अन्य गाँउलेहरुको सिको गरेर...
थारूवानमाधव चौधरी, दाङ- थारु समुदायको धार्मिक आस्थाको रुपमा लिइने भ्युह्यार थानको तुलसीपुर ५ जवरपुरमा शिलन्यास गरिएको छ। मतहँवा महासंघ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरीको सभापतित्व एवं स्थानीय बुद्धिजीवी जगतबहादुर खडकाको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा करिव साढे ३ कठ्ठा क्षेत्रफलमा रहेको जमिनमा भ्यूह्वार थानको शिलन्यास गरिएको हो।
थारूवानखोटाङ- नेकपा–माओवादीका कार्यकर्ताको गोली प्रहारबाट खोटाङमा युवा सङ्घ नेपालका कार्यकर्ता घाइते भएका छन्। नेकपा–माओवादी नेर्पा गाउँ कमिटीका लोकेन्द्र राई र ध्रुव राईको गोली प्रहारबाट युवा सङ्घ नेपाल गाउँ कमिटी नेर्पाका अध्यक्ष पविन राई घाइते भएका हुन्। नेकपा (एमाले) ७ नम्बर इलाकाको छैठौं तथा गाउँ कमिटी नेर्पाको दशौं अधिवेशनको प्रचारप्रसार गरेर...
थारूवानजनकपुरधाम- आफ्ना नेता तथा कार्यकर्तालाई प्रहरीले कुटपीट गरी घाइते पारेको विरोधमा मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक) धनुषाले आज दोस्रो दिन पनि जनकपुर बन्द गराएको छ। बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीहरुले आज बिहान आधा दर्जन सवारी साधनमा तोडफोड गर्नाका साथै केही विद्यालयमा समेत तोडफोड गरेका छन्।
थारूवानबर्दिबास- महोत्तरी जिल्लाको बर्दिबासस्थित देउराली उच्च माविमा कक्षा ११ मा अध्ययन गर्ने १७ वर्षीय छात्र सोमबार बर्दिबासकै नवक्षितीज उच्च माविको कक्षा कोठामा मृत फेला परेका छन्। बर्दिबास–७ का निजर कार्की आज बिहान सो विद्यालयको कक्षा कोठामा झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश