समाज
बन्दको अवज्ञा गर्ने विद्यालयमा तोडफोड
विराटनगर- विद्यालय बन्दको अवज्ञा गरेको भन्दै विराटनगर–१९ रानीस्थित गौतमबुद्ध मेमोरियल उच्च माविमा आज तोडफोड गरिएको छ। विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन गर्ने भन्दै बन्द आह्वानकर्ता अनेरास्ववियु (क्रान्तिकारी) आबद्ध एक समूहले विद्यालय तोडफोड गर्नाका साथै विद्यालयको सुरक्षा गार्ड दीपक भट्टराईलाई पनि हातपात गरेका छन्।
थारूवानकाठमाडौं- नेपाल आदिवासी जनजाति महासङ्घको आठौं राष्ट्रिय महाधिवेशन अगामी वैशाख २८, २९ र ३० गते चितवनमा हुने भएको छ। महासङ्घको आइतबार सम्पन्न सचिवालयको बैठकले पहिलोपटक उपत्यका बाहिर अधिवेशन गर्ने निर्णय गरेको हो। महाधिवेशनमा ७१ जिल्लाका जिल्ला समन्वय परिषद्, सूचीकृत ५९ आदिवासी जनजाति समुदायका प्रतिनिधि तथा महासङ्घका विदेशमा रहेका शाखाका प्रतिनिधिले...
थारूवानदेउखुरी- थारू भाषा तथा साहित्य संरक्षण मञ्च देउखुरीसे प्रकाशित हुइटी रलक थारू भाषक् ‘लावा डग्गर’ साहित्यिक त्रैमासिकके चौथा वार्षिक उत्सव तथा स्रष्टा सम्मान एवम् बृहत साहित्यिक अन्तर्क्रिया कार्यक्रम हुइल बा। फागुन ५ ओ ६ गते देउखुरीके जंगल कुट्टीमे हुइल कार्यक्रममे दाङ, बाँके, बर्दिया, कैलाली, कपिलवस्तु, काठमाडौं जिल्ला लगायतके करीब...
थारूवानदाङ- थारु भाषा साहित्यके विकासमे लगुइया स्रष्टाहे डे जैना निवुलाल–डोङली थारु साहित्य पुरस्कार यी बरस डा. गोविन्द आचार्यहे फागुन ७ गते डेगैल बा। उहाँ थारु लोकसाहित्यके संकलन, विश्लेषणमे लागल बटाँ। स्मरण रहे, यी पुरस्कारसे अशोक थारु, महेश चौधरी, छविलाल कोपिला पुरस्कृत हो सेक्लाँ। लेखक संघ दाङसे डेजैना यी पुरस्कार प्रत्येक...
थारूवानकञ्चनपुर- सुदूरपश्चिम विश्वविद्यालयमा आंशिक तथा करारमा कार्यरत प्राध्यापकले आज पठनपाठन कार्य ठप्प पारेका छन्। आफूहरुलाई स्थायी गरिनुपर्ने मागअघि सार्दै उनीहरु पठनपाठनको कार्य अवरुद्ध गरी आन्दोलनमा उत्रिएका हुन्। विश्वविद्यालमा चार महिनादेखि पठनपाठन कार्यमा संलग्न हुँदै आए पनि स्थायी नगरिएकाले आन्दोलमा उत्रिनुपरेको आंशिक तथा करार प्राध्यापक समन्वय समितिका अध्यक्ष वीरबहादुर सिंहले...
थारूवानकञ्चनपुर- कैलालीको मालाखेतीबाट ट्रकमा राखेर भारततर्फ लग्दै गरेका तीन दर्जन गोरुसहित पाँच जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिई भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ। आइतबार बिहान कृष्णपुर क्षेत्र भएर भारततर्फ जान लागेका ३५ गोरुसहित दुईवटा ट्रक नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक बिर्ख रावलले बताए। ट्रकका चालक र सहचालक गरी पाँच...
थारूवानकाठमाडौं- विद्यालयमा सङ्गठन खोल्ने विषयमा सञ्चालक र विद्यार्थी सङ्गठनबीचको विवादले आज मुलुकभरका शैक्षिक संस्था ठप्प भएका छन्। निजी शैक्षिक संस्थाको सञ्जाल एसोसिएसन फर प्राइभेट एजुकेसनल अफ नेपाल (अपिन) ले आज देशभरका निजी तथा सरकारी शैक्षिक संस्थामा गरेको बन्दले ७५ लाख विद्यार्थी प्रभावित भएका छन्।
थारूवानललितपुर- रौतहटका कलाकार बालकिशोर चौधरीको एकल चित्रकला शनिबारदेखि सुरु भएको छ। योङ् पिकासोको ‘गाउँ गाउँमा कलाको विकास’ अभियानअन्तर्गत उत्कृष्ट प्रदर्शनी गर्न सफल चौधरीको एकल चित्रकला प्रदर्शनी पाटन सङ्ग्रहालयमा आजदेखि सुरु भएको हो। प्रदर्शनीको उद्घाटन गर्दै ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष अजरमान जोशीले कलाकारको हौसला बढाउने कार्य गरी कलाकारितालाई अगाडि बढाउन...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश