समाज
दोदा नदीको भत्केको पुल चार वर्षसम्म बन्न सकेन
कञ्चनपुर- कञ्चनपुरको दक्षिणी क्षेत्र दोदा नदीमा चार वर्षअघि बाढीले भत्काएको पुल अझै बन्न सकेको छैन। नदीमा पुल बन्न नसक्दा सर्वसाधारणलाई नदी तर्न निकै सास्ती व्यहोर्नु पर्ने भएको छ। शङ्करपुर कन्जस्थित नदीको पुललाई विसं २०६५ मा बाढीले भत्काएको थियो। जिल्ला विकास समितिले भत्केका पुलका सामग्री खोलेर दुई लाख रुपैयाँ खर्च...
थारूवानधादिङ- धादिङको ज्यामरुङ गाविस–७ कमेरेखानीखोला र भूमेस्थान गाविसको खहरेखोलामा आज बिहान भएको दुर्घटनामा चारजनाको मृत्यु भएको छ भने ५२ जना घाइते भएका छन्। आरुघाटबाट यात्रु बोकेर सदरमुकाम धादिङबेसीतर्फ आउँदै गरेको ना २ ख ४९८५ नम्बरको बस बिहान ९ बजेतिर सडकबाट करिब एकसय मिटर तल खस्दा एक महिला र एक...
थारूवानपाल्पा- पाल्पाको रामपुरमा २७ वर्षीय सोनु श्रेष्ठको हत्याको विषयमा तनाव भएको छ। आइतबार बिहानैदेखि स्थानीय र प्रहरीबीच भएको तनावमा १८ जना प्रहरी र तीनजना प्रदर्शनकारी घाइते भएका छन् भने स्थिति नियन्त्रणमा लिन प्रहरीले रामपुर बजारमा कर्फ्यु लगाएको छ। दिउसो तीनबजेदेखि देखि अनिश्चितकालका लागि कफ्यु लागाईएको इलाका प्रहरी कार्यालय रामपुरले...
थारूवानपरासी- जताततै महिला हिंसाका घटना बाहिर आइरहेका बेला नवलपरासी जिल्लामा एक विद्यालयका प्रधानाध्यापकले छिमेकी विद्यालयमा अध्ययन गर्ने छात्रामाथि यौन दुर्ब्यवहार गर्न खोजेको आरोपमा प्रहरीले ती प्रधानाध्यापकलाई नियन्त्रणमा लिएको छ। पटक-पटक जबर्जस्तीको प्रयास गरेको भन्दै सोमनी गाविस-३ घोडाहास्थित जनता प्राविका प्राध्यापक ३८ वर्षीय रामनाथ चौधरीले गत बिहीबार पनि पुनः सोही क्रियाकलाप...
थारूवानजुम्ला- कर्णाली अञ्चलका डोल्पा, हुम्ला, मुगु र जुम्ला जिल्लामा यतिबेला भारी हिमपात भएको छ। हिमपातले सबै जिल्लाको लेकदेखि बेंसीसम्म सेताम्य भएको छ। कालीकोट जिल्लाको माथिल्लो भेगमा मात्र हिउँ परेको छ भने तल्लो भेगमा पानी मात्र परेको छ। हिमपातले गर्दा स्थानीय जनताको दैनिक जीवनयापनमा कठिनाइ भएको छ। हिमपातले गर्दा सवारीसाधान...
थारूवानदाङ- दाङको घोराहीस्थित भरतपुरमा चार वर्षअघि स्थापना गरिएको थारु संस्कृति झल्कने जिल्लाको एक मात्र थारु सङ्ग्रहालयय आर्थिक अभावका कारण सङ्कटमा परेको छ। कार्यालय सञ्चालन, कर्मचारी खर्च व्यवस्थापन गर्नसमेत नसक्दा सङ्ग्रहालयय सङ्कटमा परेको हो। सङ्ग्रहालय सञ्चालनका लागि सुरुमा घोराही नगरपालिकासँग केही आर्थिक रकम सहयोग माग गरेर सङ्ग्रहालयमा केही भौतिक पूर्वाधार निर्माण...
थारूवानराजविराज- राजविराजस्थित तरकारी हटियामा आज बिहान भएको आगलागीमा ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ। राजविराज–१ स्थित तरकारी हटियामा आज बिहान अचानक भएको आगलागीमा ३८ वटा घरटहरा जलेर नष्ट भएका छन्। बिहान करिब ४ बजे भएको सो आगलागीमा तरकारी, किराना, फलफूललगायतको पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको...
थारूवानदाङ- थारु पत्रकार संघ दाङले आफ्नो वार्षिकोत्सव तथा माघी मिलन कार्यक्रम सौडियारको थारु गाँउमा मनाएको छ। सौडियार ९ सिसहनिया स्थित नमुना थारु ग्राममा आयोजित कार्यक्रममा विभिन्न थारु नाच प्रदशन गरिएको थियो। माघीमा नाचिने मघौटा नाच थारु समुदायका कलाकार एवं कार्यक्रममा सहभागी पत्रकारहरु समेत सहभागी भएका थिए।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश