समाज

जोडोले दुईको मृत्यु

सप्तरी- विगत केही दिनयता बढेको शीतलहर र चिसोका कारण सप्तरीको जनजीवन कष्टकर बन्दै गएको छ। मङ्सिरको अन्तिम साताबाट सुरु भएको चिसो क्रमशः बढ्दै जाँदा जिल्लाको सदरमुकामसहित ग्रामीण क्षेत्रको जनजीवन प्रभावित भएको छ। घाम नदेखिने गरी लाग्ने बाक्लो हुस्सु र चिसो हावाले बस्तीहरूमा रुघा, खोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी...

थारूवान

सप्तरी- विद्यालयमा बालबालिकालाई कुनै किसिमको यातना दिन नपाउने आवाज विभिन्न पक्षबाट उठिरहेका बेला सदरमुकाम राजविराजस्थित एक विद्यालयका प्रधानाध्यापकले विद्यालयभित्रै एक छात्रलाई रुखमा बाँधेर निर्घात कुटपिट गरेका छन्।

थारूवान

सीवी अधिकारी, काठमाडौ- महिनौँदेखि राष्ट्रिय सहमतिको सरकार गठन गर्ने प्रमुख दलहरूको प्रयास निरर्थक बनिरहेको छ। राजनीतिक सहमतिको एकोहोरो भनाइ राखिरहने तर दलीय, पदीय स्वार्थबाट एक इन्च पनि टसमस नगर्ने प्रवृत्तिका कारण दलहरूका प्रतिबद्धताप्रति जनतामा वितृष्णा सिर्जना हुन थालेको छ। राष्ट्रिय सहमतिका लागि राष्ट्रपतिले पछिल्लो पाँचौँपटक थप गरेको पाँच दिनको...

थारूवान

दाङ६- दाङको तुल्सिपुरमा अवस्थित बैंक अफ काठमाडौंबाट करिब दुई करोड रुपियाँ लुटिएको छ। साँझ ६ बजे पेस्तोलसहित आएका तीन जना लुटेराले बैंकका कार्मचारीलाई नियन्त्रणमा लिएर नगद लुटिएको जिल्ला प्रहरी प्रमुख लोकेन्द्र बहादुर मल्लले बताए। बैंकले उपभोक्ताका लागि सन्ध्याकालीन काउन्टरको व्यवस्था गरेको छ। सोही योजनाअन्तर्गत सेवा पुर्‍याइरहेका कर्मचारीहरुलाई कोठामै थुनेर...

थारूवान

नेपालगन्ज- जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत प्रहरी हवल्दार रामबहादुर पालले कार्यलयभित्रै गोली हानी आत्महत्या गरेका छन्। डडेल्धुरा घर भएका ३५ वर्षीय पालले बिहीबार आफैंले गोली हानी आत्महत्या गरेको मध्यपश्चिमका प्रहरी नायब महानिरीक्षक डिआइजी टपेन्द्रध्वज हमालले नागरिकन्युजलाई बताए।

थारूवान

बर्दिवास- छिल्लो साता निक्कै बढेको चिसोले महोत्तरी जिल्लाको जनजीवन प्रभावित भएको छ। मङ्सिरको अन्तिम साताबाट सुरु भएको चिसो क्रमशः छिप्पिँदै जाँदा जिल्लाका गाउँनगरका बस्तीहरू अत्यधिक प्रभावित भएका छन्। घाम नदेखिने गरी लाग्ने बाक्लो हुस्सु र चिसो हावाले बस्तीहरूमा रुघा, खोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढेका छन्। खासगरी जिल्लाको...

थारूवान

चितवन- चितवनमा अझै पनि ६१ हजार निरक्षर रहेको तथ्याङ्क सार्वजनिक भएको छ। तीमध्ये २२ हजार पुरुष र ३९ हजार महिला रहेका छन्। जिल्ला शिक्षा कार्यालय चितवनले आज आयोजना गरेको साक्षरतासम्बन्धी बैठकमा सो तथ्याङ्क सार्वजनिक गरिएको हो। सबैलाई साक्षर बनाउनका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको निष्कर्ष बैठकले निकालेको छ। 

थारूवान

बर्दिवास- नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा महोत्तरी जिल्लाको डाम्हीमडै–६ का ७६ वर्षीय नागेश्वर झाको आज निधन भएको छ। राणाशाहीविरुद्ध आन्दोलनमा नेपाली कांग्रेसमा आबद्ध भएर राजनीतिमा होमिनुभएका झाको आज बिहान आफ्नै निवासमा निधन भएको हो। 

थारूवान

रुपन्देही- थारू बुद्धके बंशके होली ते ओइनके धर्म भि बौद्ध धर्म हो। यिहे बातके मनन् कइके रुपन्देहीके महिलवारमे अगहन १३ गते गोकुल थारूके अध्यक्षतामे थारू बौद्ध समाज नामक २१ सदस्यीय तदर्थ समिति गठन होइलबा। 

थारूवान

कावासोती- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको डन्डा जङ्गलमा यात्रुबाहक बस एकापसमा ठक्कर खाँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको ना३ख ५२२७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको लु१ख ४९७४ नम्बरको बस एकापसमा ठक्कर खाँदा लु१ख ४९७४ नम्बरको बसका सहचालक सिद्धार्थनगर–९ भैरहवा बर्मेली टोलका उजेल भुसाल र एक...

थारूवान
1 83 84 85 86 87 99